सयपत्री हाइड्रोपावरले असार २ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुले पालैपालो आइपीओ निष्काशन गरिरहेका छन् । असार १ गतेमात्रै २ वटा कम्पनीले आइपीओ निष्काशन गर्ने मिति तय गरिसकेका छन् । आदर्श लघुवित्त र मन्दाकिनी हाइड्रोपावरले असार १ गते आइपीओ निष्काशनको मिति तोकेका हुन्...


युनाइटेड इन्स्योरेन्सको नयाँ संचालक समिति गठन

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको जेठ २३ गते सम्पन्न २८औं वार्षिक साधारण सभाबाट ६ जना संचालक निर्विरोध निर्वाचित भएका हुन् । कम्पनीले संस्थापक शेयरधनी समूहतर्फबाट ४ जना र सर्वसाधारण शेयरधनी...


आइएमई लाइफ जितपुर शाखाद्धारा २१ लाख मृत्यु दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफको रुपन्देही जिल्लाको जितपुर शाखाले २१ लाख २० हजार १८८ रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । आइएमई लाइफमा जीवन बीमा गरेका सैनामैना –१, रुपन्देहीका हरि बहादुर पाण्डे कोभिडका कारण मृत्यु भएपछी कम्पनिले निजको इच्छाएको ब्यक्ति...


गैर कानुनी निर्णयपछि संकटमा बीमा समितिका अध्यक्ष सिलवाल

काठमाडौं । बीमा समितिको सञ्चालक समितिले २०७९ जेठ ४ गते गरेको गैर कानुनी निर्णयका कारण अध्यक्ष सूर्य प्रसाद सिलवाल संकट परेका छन् । माफिया र तस्करहरुले सञ्चालन गरेको हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई बार्षिक साढे छ अर्ब रुपैयाँ भन्दा बढि...


आईतबारे बिदा खारेज गर्ने सरकारको निर्णय, असार १ गतेदेखि हप्तामा छ दिन कार्यालय खुल्ने

काठमाडौं । सरकारले आईतबारे विदा खारेज गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले आइतबारे विदा खारेज गर्ने निर्णय गरेको हो । परिक्षणको रुपमा जेठ १ गतेदेखि लागू गरेको यस्तो निर्णय दुई साता अघिदेखि नै खारेज गर्ने प्रक्रिया...


सेञ्चुरी बैंकको डबल धमाका मुद्धती खाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन । सेञ्चुरी डबल...


यूनाइटेड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, मर्जरको जिम्मा संचालकलाई समितिलाई

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको २८ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीले सभा अनमोल ब्याङ्क्वेट, शंखमुल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू...


हकप्रद जारी प्रस्तावसहित नारायणी डेभलपमेन्ट बैंकले डाक्यो विशेष साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ २३ गते बसेको संचालक समितिको बैठकले सभा असार ८ गते होटल पौवा (होटल स्टार चितवन) रत्ननगर १, टाँडी, चितवनमा बिहान ११ बजे बस्ने निर्णय...


आईएमई जनरल र अजोड इन्स्योरेन्ससहित पाँच संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता

काठमाडौं । धितोपत्र बोर्डको योग्य संस्थागत लगानीकर्ताको सूचीमा थप पाँच कम्पनी थपिएका छन् । बोर्डले आईएमई जनरल इन्स्योरेन्स र अजोड इन्स्योरेन्ससहित पाँच संस्थालाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो । बोर्डले हालै अजोड इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, सिभिल बैंक,...


ग्लोबल आइएमई लघुवित्तद्धारा जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई टेलिभिजन सहयोग

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई टेलिभिजन प्रदान गरेको छ । कम्पनीको रातमाटे शाखाले नुवाकोट विदुर नगरपालिका वडा नं. ५ मा रहेको देविघाट जेष्ठ नागरिक अध्ययन प्रतिष्ठानलाई टेलिभिजन सहयोग गरेको हो । संस्थाले...


ठूला निर्माण परियोजनाहरुमा वर्चस्व जमाउदै मङ्गलम

काठमाडौं । बजारमा पाइपका प्रशस्त ब्रान्डहरु उपलब्ध रहेका छन्, ती मध्य धेरै सुनिने र उपभोक्ताहरुमा लोकप्रिय ब्रान्ड हो मङ्गलम पाइप्स । मङ्गलम पाईप्स विदेशी उत्पादनहरूलाइ प्रतिस्थापन गर्ने उद्देश्यले २००९ देखि ठुलो लगानीको साथ नेपालमै उत्पादन गरिने नेपाली ब्रान्ड हो...


रोकिएन शेयरबजारको ओरालो यात्रा, नेप्से १२ अंकले घट्दा जीवन बीमा सूचकमा उच्च गिरावट

काठमाडौं । बजेट घोषणापछि लगातार घटेको शेयरबजार आज १२.९२ अंकले घट्न पुगेको छ । पछिल्लो समय उच्च अंकले घटेको शेयरबजार सुधारका लागि लगानीकर्ताहरुले आज धितोपत्र बोर्डमा १९ बुँदेमागसहितको ज्ञापनपत्र समेत बुझाएका छन् । करिब साढे तीन वर्षयता सरकारले पँुजीबजार...


शेयर कारोबार सुचारु भएकै पहिलो दिन हिमालयन बैंकको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । नेप्से १२।९२ अंकले घट्दा २०६५।७८ मा कायम भएको छ। शेयर बजार ओरालो लाग्दा आज हिमालयन बैंकको कारोबारको शेयरमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर कारोबार फुकुवा भएको हा । आज कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ...


एशियन लाइफ इन्स्योरेन्स सहित आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । सोमबार शेयरबजारमा १२ अंकको गिरावट आएको छ । पछिल्लो समय उच्च अंकले घटेको शेयरबजार सुधारका लागि लगानीकर्ताहरुले आज धितोपत्र बोर्डमा १९ बुँदेमागसहितको ज्ञापनपत्र समेत बुझाएका छन् । आज नेप्सेमा सूचीकृच २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१...


उपकार लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । नेप्से १२।९२ अंकले घट्दा २०६५।७८ मा कायम भएको छ। उपकार लघुवित्तमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर १० प्रतिशतले बढेको छ। त्यस्तै, बलेफी हाईड्रोपावर, नारायणी डेभपमेन्ट बैंक, मिथिला लघुवित्त, सिदार्थ इक्विटी फन्ड, एनएमबी ५०, यूनिलिभर पावर, सप्तकोशी...


मन्त्री फेर्ने एकीकृत समाजवादी निर्णय बदर, तत्काल फेरबदल नहुने

काठमाडौं । पार्टीभित्र सहमति नभई मन्त्रीहरु फेरबदल गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय बदर भएको छ । निर्णय बदर भएसँगै मन्त्रीहरु आजबाट मन्त्रालयमा फर्केका छन् । बालुवाटार स्रोतका अनुसार मन्त्रीहरु परिवर्तन गर्ने एकीकृत समाजवादी पार्टीको निर्णय तत्काल कार्यान्वयन नगर्न अध्यक्ष...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा १०० वटा ह्वीलचियर हस्तान्तरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमका बीच १०० वटा ह्वीलचियर हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी...


आइएमई जनरल इन्स्योरेन्सको ४६ लाख कित्ता हकप्रद शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको ४० प्रतिशत दरका ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपनि धितोपत्र दोस्रो...


बीमा क्षेत्रको एक मात्रै महिला सिईओ उपासना पौडेलले कति लिन्छिन् बार्षिक तलब भत्ता ?

काठमाडौं । बीमा क्षेत्रको एक मात्रै प्रमुख कार्यकारी अधिकृत उपासना युनाईटेड इन्स्योरेन्स कम्पनीको सिईओ उपासना पौडेलले बार्षिक रुपमा ४५ लाख ६८ हजार ६५१ रुपैयाँ तलब भत्ता बुझेकी छिन् । कम्पनीको आज बसेको साधारणसभाले सिईओ पौडेलको बार्षिक तलब भत्ता पारित...


बजेटले राष्ट्रका जल्दावल्दा सवालहरु समेटेन : बुद्धिजीवी

काठमाडौं । नेपाल बृद्धिजीवी परिषद (नेबुप)ले बजेटले राष्ट्रका जल्दावल्दा सवालहरुलाई सम्वोधन गर्न नसकेको वताएको छ । नेपाल बुद्धिजीवी परिषद्ले राजधानीमा आयोजना गरेको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट अन्तरक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले बजेट यथार्थता भन्दा वाहिर गएर ल्याइएकाले...