१९ यात्रु बोकेको तारा एयरको जहाज मुस्ताङको लेतेमा दुर्घटनाग्रस्त, थप विवरण आउन बाँकी
काठमाडौं । आज विहान ९ः५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९एनएईटी जहाज मुस्ताङको लेते नजिककै अग्लो पहाडमा दुर्घटनाग्रत भएको छ । विकट हिमाली जिल्ला जोमसोममा पुग्नको लागि बेनीबाट खोचमा प्रवेश गरिसकेपछि फर्कन नमिल्ने रुटमा उडान भरिरहेको...
जोमसोम उडेको तारा एयरको विमान सम्पर्कविहीन
काठमाडौं । जोमसोम उडेको तारा एयरको ( एनएईटी ट्विनअटर) विमान सम्पर्कविहीन भएको स्रोतले जनाएको छ। १९ जना यात्रु लिएर ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि...
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट आज सार्वजनिक गर्दै
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९र८० को बजेट आज सार्वजनिक गर्दै छ । अपराह्न चार बजे बस्ने संघीय संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आय(व्ययको विवरण प्रस्तुत गर्ने छन् । संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था...
श्वेत गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्ने
काठमाडौं । श्वेत गंगा हाइड्रोपावरले जेठ २३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपीओ जारी गर्ने भएको छ। कम्पनीले स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात १५ लाख ९३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजनाको संरचना रहेको...
नौ महिनामा हिमालयन रिइन्स्योरेन्सको १९ करोड ६४ लाख रुपैयाँ खुद मुनाफा आर्जन
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण अनुसार नौ महिनामा १९ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो त्रैमाससम्म कम्पनीको खुद नाफा १२...
चालु आवमा अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने
काठमाडौ । चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४।२५ प्रतिशत थियो । सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार कोभिड–१९ महामारीको प्रभाव क्रमशः न्यून...
अर्थमन्त्री जनार्दन शर्माद्धारा आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण प्रस्तुत
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८र७९ को आर्थिक सर्वेक्षण प्रस्तुत गरेका छन् ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आर्थिक सर्वेक्षण २०७५र७६ प्रस्तुत गरेका हो । हरेक वर्ष बजेट प्रस्तुत गर्नुअगाडि वर्षभरिका आर्थिक क्रियाकलाप तथा सूचकांक समावेश गरिएको आर्थिक...
नेपाल आयल निगमलाई खारेज वा निजीकरण गर्ने नीति बनाएको छैन ः देउवा
नेपाल आयल निगमलाई खारेज वा निजीकरण गर्ने सरकारको तत्कालिन नीति नभएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई छ ।सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले प्रतिस्पर्धा नहुने, सरकारको एकताधिकार प्राप्त पेट्रोलियम लगायतका वस्तुहरु कारोबार गर्ने सार्वजनिक संस्था...
कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकोमा स्पष्ट छ :देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएकोमा नेपाल सरकार स्पष्ट रहेको बताएका छन् । उनले भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहलसमेत भइरहेको बताएका छन् । सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि उठाएका प्रश्नको जवाफ दिने...
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा गत जेठ १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम आजपारित भएको हो। सत्तापक्ष र विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममा विभिन्न संशोधन माग...
टुथपिक र सिन्काको भन्सार बृद्धि गर्न उद्यमीको माग
काठमाडौं । विदेशी टुथपिक र सिन्काका कारण स्वदेशी उद्योग धरासायी बनेपछि साना लगानीका उद्यमीहरुले बाँसबाट उत्पादन हुने तयारी बस्तुको भन्सार बृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् । भन्सार छली तथा न्यून भन्सारको कारण बाँसजन्य उद्योगहरु समस्यामा पर्दै गएपछि यस्तो...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३१ अर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)
काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले ३१ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।कम्पनीले १० महिनाको अवधिमा २३ लाख ४८ हजार २३२ बीमालेखवापत ३१ अर्बमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।...
विवादित हिमालयन रि मा अर्थमन्त्री शर्माका ज्वाई म्यानेजर पदमा कार्यरत
काठमाडौं । घुस सेटिङका कारण विवादमा पर्दै आएको र आगामी दिनमा सञ्चालन अनुमति निरन्तर पाउने नपाउने एकिन नभएको हिमालयन रि नामक पुनर्बीमा कम्पनीमा बहालवाला अर्थमन्त्री जनार्दन शर्माका ज्वाई आलोक प्रताप राणा कार्यरत रहेको भेटिएको छ । यद्यपि राणाले आफ्ना...
रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं । रिभर फल्स पावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि रिभर फल्स पावर लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्रलाल...
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल दुर्घटनामा
काठमाडौं । भरतपुर महानगरपालिकाकी नव निर्वाचित मेयर तथा प्रचण्डकी छोरी रेनु दाहाल आज ललिपतुरमा दुर्घटनामा पुगेकी छिन् । उनको टाउकोमा चोट लागेको छ । मेयर रेनु दाहाल सवार गाडी ललितपुरको जावलाखेल नजिकै सडकमा गुडिरहेको बेला अगाडिको टायर पन्चट भई...
नेपाल पुनर्बीमा कम्पनीका कर्मचारीले १५ लाख रुपैंयाँ सम्म कर्जा पाउने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका हुन ।...
नेप्से दोहोरो अंकले घट्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से दोहोरो अंकले घट्दा दिव्यशोरी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएको छन् । कम्पनीको शेयरमूल्य ३ दशमलव ७५ प्रतिशतले घटेको छ । त्यस्तै,, हिमाल दोलाखा हाइड्रोपावरको ३.७४ प्रतिशत, कर्णाली डेभलपमेन्टको ३.६५ प्रतिशत र अपर तामाकोशी...
रुरु जलविधुत् सहित आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण अगाडि नेप्से १५।८२ अंकले घटेको छ।२२३ सूचीकृत कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज रुर जलविधुतका...
आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट भाषण अगाडि नेप्से १५।८२ अंकले घटेको छ।२२३ सूचीकृत कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज प्रभु बैंकको...
बजेट भाषण अघि नेप्से १५ घट्यो, कारोबार १ अर्बमाथि
काठमाडौं । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट भाषण अगाडि नेप्से १५।८२ अंकले घट्दा २२२३।७८ को विन्दुमा कायम भएको छ। २२३ सूचीकृत कम्पनीको ४१ लाख ४० हजार ६६५ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर...


















