काठमाडाैं महानगरकी उपमेयर डंगाेलद्वारा क्षेत्रपाटी निःशुल्क चिकित्सालयकाे निरिक्षण
काठमाडाैं । काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगाेलले क्षेत्रपाटी निःशुल्क चिकित्सालयकाे निरिक्षण गरेकी छिन् । साे क्रममा उपमेयर डंगाेलले काठमाडाैं महानगरभित्रका सबै अस्पताललाई सहयाेग गर्ने प्रतिबद्दता व्यक्त गरेकी छिन् । क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा रहेकाे अक्सिजन प्लान्ट अवलाेकन गर्दै उपमेयर डंगाेलले...
स्वास्थ्य बीमा बोर्डले भुक्तानी नदिएपछि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित
काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ। अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताएको छ। ‘अस्पतालबाट संचालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत...
अख्तियारद्धारा कुपण्डोलस्थित विध ल्याबका संचालक विरुद्ध साढे ६ करोडको भष्ट्राचार मुद्धा
काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायब सुब्बा तहमा कार्यरत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी, झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक भीमकान्त भण्डारीविरुद्ध सवा ६ करोड रुपैयाँभन्दा बढी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । पदीय...
जन्मदिनमा छोरीलाई पाँच लाख ५० हजारको बीमा पोलीसी उपहार
काठमाडौं। पछिल्लो समय जन्मदिन, विवाहमा बीमा पोलिसी दिने प्रचलन बढदै गईरहेको छ। जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने...
स्नातकोत्तर नगरेका व्यक्ति विज्ञ सञ्चालक बन्न नपाउने, स्नातक उत्तिर्ण सञ्चालक, अध्यक्ष बन्न पाउने
काठमाडौं । विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको संचालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । नयाँ बीमा ऐन लागू भएपछि यो व्यवस्था लागू हुनेछ । अर्थसमितिबाट बिहिबार पारित भएर आज संसदमा बीमा विधेयक पेश भएको छ।...
विन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुहोस्
काठमाडौं । विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । उक्त आइपीओको नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको...
बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट सम्पन्न, २८ हजार ९३० कित्ता शेयर रद्द
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको आइपीओ आज बाँडफाँट सम्पन्न भएको छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम कम्पनीको धितोपत्र निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्सालमा भएको हो...
अर्थसमितिमा पारित भएको बीमा विधेयक प्रतिवेदन प्रतिनिधि सभामा पेश
काठमाडौं । बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सरकारले संसदमा आजको प्रतिनिधि सभामा पेश भएको छ । संघिय अर्थ समितिका सभापति, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कृष्ण प्रसाद दाहालले आज संसद्मा पेश गर्दै उनले आज ससंद्मा...
सन नेपाल लाइफद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको वीरगंज शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । सन नेपाल लाइफले कलैया १० बारा (लिल्कण्ठवा) बस्ने बीमित मदिना खातुनको...
नयाँ स्मार्टफोन फन फ्याक्टरमा ओप्पो फाईन्ड एनको अग्रणी भूमिका
काठमाडौं । ओप्पोको पहिलो फोल्डेवल फ्लागशिप स्मार्टफोन, ओप्पो फाईन्ड एन उद्योगमा नयाँ फ्याक्टरहरुका बारेमा चर्चाको अग्रभागमा रहेको छ । यसको प्रिमियम डिजाइन र फोल्ड गर्न मिल्ने स्मार्टफोनको अनुभवमा नयाँ दृष्टिकोणको लागि व्यापक मान्यता प्राप्त भएकोले यो स्मार्टफोनलाई गुगल I/O...
हिजोदेखि दोस्रो बजारमा कारोबारमा आएको रिभर फल्सको शेयर मूल्य घट्यो, अन्य कुनको कतिले घट्यो ?
काठमाडौं । नेप्से ७।५७ अंकले घट्दा १९७१।३६ को विन्दुमा कायम भएको छ। हिजोदेखि दोस्रो बजारमा शेयर कारोबार आएको रिभर फल्सको शेयर मूल्य घटेको छ । कम्पनीको शेयरमूल्य ५।९३ प्रतिशतले घटेको छ । त्यस्तै, वु्द्धभूमि हाईड्रोपावर, सिंगटी हाईड्रोपावर, गणपती लघुवित्त,...
नेप्से झिनो अंकले घट्दा ७३ करोडको मात्रै कारोबार, हाइड्रोपावर र निर्जिबन बीमा समूहको शेयर सर्वाधिक घट्यो
काठमाडौं । शुक्रबार नेप्से परिसूचक ७.५७ अंकले घटेर १९७१ विन्दुमा कायम भएको छ । सरकारले शुक्रबार पनि २ घण्टा शेयरबजार खोल्ने निर्णय गरेसँगै आज शेयरबजारमा १ अर्बको समेत काराबोर हुन सकेन । लगानीकर्ताको मागलाई सम्बोधन गर्दैै धितोपत्र बोर्डले आइतबारदेखि...
बीमा र लघुवित्तको शेयर मूल्यमा सुधार, आज कुन कम्पनीले कति कमाए ?
काठमाडौं ।नेप्से ७।५७ अंकले घट्दा १९७१।३६ को विन्दुमा कायम भएको छ। आधिखोला लघुवित्तको शेयरमा सर्किट लागेको छ। कम्पनीको शेयरमूल्य ९।९९ प्रतिशतले बढेको छ । त्यस्तै, सिवाईसी लघुवित्त, लुम्बिनी जनरल, सानिमा लाइफ, प्रिमियर इन्स्योरेन्स कम्पनी, आईजीआई, सामुदयिक लघुवित्त, स्वाभिमान लघुवित्त...
वाणिज्य बैंकहरुमा लगानीकर्ताको आकर्षण, शुक्रबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । शुक्रबार नेप्से परिसूचक झिनो अंकले घट्न पुगेको छ । सरकारले दुईदिन सार्वजनिक विदा खारेज गरेसँगै नेप्सले आइतबारदेखि शुक्रबारसम्म शेयरबजार संचालन रहने आधिकारीक सूचना प्रकाशित गरेको थियो । नेप्सेले शुक्रबार ११ बजेदेखि १ बजेसम्म २ घण्टामात्रै शेयरबजार खोल्ने...
माछापुच्छ्रे बैंकले ल्यायो ‘माछापुच्छ्रे स्मार्ट मुद्दती खाता’, ६ वर्षमा दोब्बर रकम पाइने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ‘माछापुच्छ्रे स्मार्ट मुद्दती खाता’ संचालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै उक्त डबल धमाका मुद्दती खाता संचालमा ल्याएको हो । उक्त खाताअन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफुले जम्मा गरेको रमकको दुईगुणा...
नेपाल बैंकले ५० करोडको ऋणपत्र जारी गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग नियुक्त
काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको हो । बैंकले ऋणपत्र निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडलाई...
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्टको आइपीओ आज बाँडफाँट हुँदै, एक लाख ३६ हजारले मात्रै शेयर पाउने
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जेठ २० गते शुक्रबारदेखि निष्काशन गरेको शेयर आज बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार क्यापिटलको कार्यलय नक्सालमा आज असार ३ गते अपराह्न ३ बजे...
एलआइसी नेपालद्धारा बीमितहरुलाई दावी भुक्तानी लिन आग्रह
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले दाबी भुक्तानी लिन आउन आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै बीमा गरी बीमालेख परिपक्क भइसकेका बीमालेखहरुमा दावी भुक्तानी लिन लामो समयदेखि सम्पर्कमा नरहेका बीमितहरुलाई कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको...
नेपाल बैंक र नेपाल टेलिकमबीच सम्झौता, बैंकका ग्राहकले अब निःशुल्क मोबाइल बैकिङ्ग प्रयोग गर्न पाउने
काठमाडौं । नेपाल बैंक लिमिटेडले नेपाल टेलिकमसँग सहकार्य गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई निःशुल्क रुपमा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्न पाउने सुविधा दिनका लागि टेलिकमसँग सहकार्य गरेको हो । सो सम्झैताअनुसार अब नेपाल बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप...
५ सय रुपैयाँले महंगियो सुनको भाउ
काठमाडौं । शुक्रबार सुनको भाउ महंगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ५ सय रुपैयाँले नै...




















