नेपालमा परियोजना बीमाबारे नयाँ बहस सुरु, परियोजना ब्ल्याङ्केट बीमा पोलिसी जारी गर्नुपर्छः बीमा विज्ञ डा. घिमिरे

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई आज जारी गरेको एकीकृत निर्देशिकामा २० लाख रुपैयाँसम्मको परियोजनालाई धितो बिना नै ऋण दिनुपर्ने तर त्यस्तो ऋण लिँदा परियोजनाको बीमा अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरेपछि नेपालमा पहिलो पटक परियोजना बीमा...


ऋण लिने २० लाख रुपैयाँसम्मका परियोजनाले अनिवार्य बीमा गर्नुपर्ने, राष्ट्र बैंकले जारी गर्यो निर्देशिका

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिमा महिला उद्यमीले सञ्चालन गरेको लघु उद्यम व्यवसाय तथा किसानलाई परियोजना धितोमा २० लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने व्यवस्था गरेको छ । साथै २० लाख रुपैयाँकै बीमा अनिवार्य समेत गरिएको...


नेपाल राष्ट्र बैंकद्वारा एकीकृत निर्देशिका जारी, ऋणीलाई थप सुविधा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि एकीकृत निर्देशिका जारी गरेको छ । गत साता जारी गरेको मौद्रिक नीति कार्यान्वयन गर्न आज एकीकृत निर्देशिका जारी गरेको हो । आज जारी गरेको एकीकृत निर्देशिकामा राष्ट्र बैंकले कर्जा–निक्षेप...


थप २५२५ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्युु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९०९ जनामा पीसीआर परीक्षण गर्दा २ हजार २० जना र ४ हजार ९०१ जनामा एन्टिजेन परीक्षण गर्दा...


काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्बियो, ८ बजेपछि सवारी साधन संचालनमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना नियन्त्रण गर्न लगाइएको निषेधाज्ञाको अवधि थप गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकको निर्णयअनुसार उपत्यकामा निषेधाज्ञा भदौ १६ गतेसम्म थप गरिएको हो । मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बसेको बैठकले उपत्यकाका काठमाडौं, भक्तपुर...


नेपाल स्टक एक्स्चेन्जका सिईओ चन्द्रसिंह साउदले राजीनामा दिए

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जका सिईओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् । उनले पत्रकार सम्मलेनमा दिउँसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए । आजै अर्थमन्त्रालयबाट धितोपत्र बोर्डलाई अर्को स्पष्टकरण सोधेको...


सन नेपाल लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ। कम्पनीको जनकपुर शाखाले मृतक राम प्रकाश ठाकुरको परिवारलाई १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । वैदेशिक रोजगारीमा गएका औरही गा.पा. –०५, धनुषाका (चक्कर –०५)बिमित...


प्राइम बहुउद्देश्यीय सहकारीले बजार प्रतिनिधि माग्यो

काठमाडौं । प्राइम बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना सार्वजनिक गदै कर्मचारी मागेको हो । संस्थाले बजार प्रतिनिधि (तृतीय तह) का लागि एसइई वा सो सरह उत्तिर्ण १ जना कर्मचारी मागेको हो...


कैलाली जिल्लाको लम्किमा गुराँस लाइफको नयाँ उपशाखा विस्तार

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रदेश अन्र्तगत कैलाली जिल्लाको लम्किमा नयाँ उपशाखा कार्यालय संचालनमा ल्याएको छ। कम्पनीले उक्त क्षेत्रका ग्राहक तथा अभिकर्ता सेवालाई सरल तथा सहज बनाउने उद्देश्यले नयाँ उपशाखा कार्यालय संचालनमा ल्याएको छ। कम्पनीको उक्त कार्यक्रमको...


लुम्बिनी जनरल इन्स्योरेन्सले अभिकर्ता तालिम संचालन गर्ने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ। कम्पनीले न्यूनतम एसएलसी वा सो सरह परिक्षा उत्तीर्ण गरेका काठमाडौं उपत्यका भित्रका इच्छुक व्यक्तिलाई आवेदन दिन आग्रह गरेको छ। कम्पनीले भदौ १८ गतेदेखि २० गतेसम्म उक्त कार्यक्रम...


शेयर बजारमा भारी गिरावट आउँदा २० कम्पनीको शेयरमा लाग्यो नकारात्मक सर्किट

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत भएका २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच भएको छ । साताको तेस्रो दिन नेप्से ५५.८९ अकंले घट्दा १६ अर्ब माथिको कारोबार भएको हो । आज गुर्खाज फाइनान्स...


नेप्से ५५ अंकले घट्दा पनि १६ अर्ब माथिकै कारोबार, अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक

काठमाडौं । चार दिनको बन्दपछि आज पूँजी बजार घटेको छ । मंगलबार नेप्से परिसूचक ५५ दशमलव ८९ अंकले घटेर ३१२५ दशमलव शुन्य १ विन्दुमा कायम भएको छ । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५...


आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच हुँुदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ५९ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर...


सिगंटी हाइड्रो इनर्जीका संचालक पन्तको राजिनामा स्विकृती

काठमाडौं। सिगंटी हाइड्रो इनर्जीका संचालक नरेन्द्र बल्लभ पन्तको राजिनामा स्विकृती भएको छ ।कम्पनीको भदौ ७ गते सम्पन्न संचालक समितिको बैठकले संचालक पदमा रहेको पन्तले दिएको राजिनामा स्वीकृत गरेको हो ।


नेरुडे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बस्याल नियुक्त

काठमाडौं । नेरुडे लघुवित्तको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छज् । लघुवित्तको भदौ ७ गते सम्पन्न संचालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी सिईओमा बस्याललाई नियुक्त गरेको हो ।


दोस्रो बालुवाटार काण्ड बन्दै हिमालयन रिलाई पुनर्बीमा लाइसेन्स

काठमाडौं । हिमालयन रिलाई बीमा समितिले लाइसेन्स दिने सम्बन्धमा गरेको निर्णय दोस्रो बालुवाटार काण्ड बन्ने भएको छ । बहुसंख्यक र उच्च राजनीतिक नेतृत्वको संलग्नताको कारण हिमालयन रि काण्डले बालुवाटार काण्डजस्तै थुप्रैको पद, प्रतिष्ठा र मान सम्मान बन्धकी राख्ने देखिएको...


तेह्रथुम पावरको ८ लाख कित्ता आइपीओ बुधबारदेखि बिक्री खुल्ला

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा तेह्रथुम पावर कम्पनी लिमिटेडले पनि भोली बुधबारदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख...


सनराइज फर्स्ट म्युचुअल फण्डले साधारण सभाका लागि बुकक्लोजको मिति तोक्यो

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले नगद लाभांश वितरणका लागि इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्न मिति तय गरेको छ । फण्डले प्रतिफल वितरण गर्ने प्रयोजनका लागि भदौ १६ गते बुकक्लोज गर्ने भएको हो । जसअनुसार नेप्सेमा भदौ १५...


बीमा समितिले २ सय जना सर्भेयरलाई तालिम दिँदै, भदौ १४ गतेसम्म आवेदन दिन पाईने

काठमाडौं । बीमा समितिको आयोजनामा बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने भएको छ । समितिले कोभिड–१९ को परिस्थितीलाई मध्यनजर गर्दै एउटा समुहमा २५ जनालाई राखेर तालिम दिइन लागिएको सूचना मार्फत जानकारी गराएको छ । समितिले २ सय सर्भेयरहरुलाई उक्त...


कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारण सभा भदौ २१ गते, हकप्रद शेयर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा भदौ २१ गते सोमबार हुने भएको हो । कम्पनीको साउन २८ गते बसेको संचालक समितिको ४४ औं बैठकको निर्णय अुनसार साधारण सभा भदौ...