महालक्ष्मी विकास बैंक र नेपाल हाईड्रो डेभलपर कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । साधारणसभापछि वितरण गरिने लाभांशको लागि गरिएको बुक क्लोजपछि दुई कम्पनीको शेयर मूल्य आज समायोजन गरिएको छ । नेप्सेले महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर लिमिटेडको मूल्य समायोजन गरेको हो । दुवै कम्पनीले साधारण सभामा बोनस शेयरको...


४,७६७ जना ऋण लिन नपाउने गरी कालोसूचिमा, चेक बाउन्स भएपनि कालोसूचिमा परिने

काठमाडौं । कर्जा सूचना केन्द्रमा कालोसूचिमा पर्नेहरुको संख्या चार हजार ७६७ जना पुगेको छ । सूचना केन्द्रका अनुसार यसरी कालोसूचिमा पर्नेहरुलाई नेपालमा सञ्चालित कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिन नपाउने व्यवस्था छ । बैंकको कर्जा समयमा भुक्तानी...


अर्थमन्त्रालयद्वारा नयाँ बजेट निर्माण सुरु, चालु खर्च बृद्धि नगर्न निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८।७९ को बजेट निर्माणको प्रक्रिया औपचारिक रुपमा सुरुवात गरेको छ । मन्त्रालयले सोमबार नेपाल सरकारका मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यको उपस्थिति छलफल आयोजना गरेर बजेट निर्माणका मार्गदर्शन सार्वजनिक गरेको छ ।...


आईपिओको लागि मनकामना स्मार्ट लघुवित्तले पायो बीबी माईनस रेटिङ

काठमाडौं । आईपिओ निष्काशन गर्न लागेको मनकामना स्मार्ट लघुवित्तले बीबी माइनस रेटिङ पाएको छ । कम्पनीले साधारण शेयर (आइपीओ) निष्काशनका लागि रेटिङ गराउँदा बीबी माइनस पाएको हो । बीबी माइनस रेटिङले कम्पनीको अवस्था औषत भन्दा राम्रो रहेको देखिएको छ...


ग्रीनलाइफको आइपीओ भोलिबाट कारोबार हुने, एक करोड ८० लाख कित्ता शेयर  नेप्सेमा सूचिकृत

काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावरको साधारण शेयर (आइपीओ) को भोलिबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने भएको छ । नेप्सेमा आज कम्पनीको १ करोड ८० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । आज सूचिकृत भएको शेयर प्रिम्याचिङमा...


सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा चैत्र २३ गते, बुकक्लोज हुँदै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १६ औं बार्षिक साधारणसभा यही चैत्र २३ गते हुने भएको छ । कम्पनीले आज सूचना जारी गर्दै साधारणसभाको मिति घोषणा गरेको हो । सो साधारणसभामा आर्थिक वर्ष २०७६।०७७ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने...


नेपाल पुनर्बीमा कम्पनीको लगानी १७ अर्बभन्दा बढि, कुन क्षेत्रमा कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले नेपालभित्रका लगानीका विभिन्न क्षेत्रमा कूल १७ अर्ब भन्दा बढी रकम लगानी गरेको छ । बीमा समितिले उपलब्ध गराएको तथ्याङ्क अनुसार नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको छ महिनामा कूल १७ अर्ब १९ करोड ५३...


५१ अंकले घट्यो नेप्से, कारोबार पाँच अर्ब पुगेन

काठमाडौं । साताको पहिलो दिन शेयर कारोबारमा निराशा छाएको छ । मूल्य परिसूचक नेप्से इन्डेक्स समेत ५१ अंकले घटेको छ भने कारोबार समेत पाँच अर्ब समेत पुग्न सकेको छैन । आइतबार नेप्से परिसूचक २४०७.२५ मा सीमित भएको छ ।...


महाशिवरात्रीमा एलआईसी नेपालद्धारा पशुपतिनाथ मन्दिरमा पानी तथा भोजन वितरण

काठमाडौं । जीवन बीमा कम्पनी एलआईसी नेपालले महाशिवरात्रीको अवसरमा बिहिवार पशुपतिनाथको मन्दिर परिसरमा पानी तथा भोजन वितरण गरेको छ । कम्पनीले सामाजिक उत्त र दायित्व अन्तर्गत यस वर्ष पनि पानी तथा भोजन वितरण गरेको हो । विगत नौ वर्षदेखि...


रिलायवल नेपाल लाइफद्वारा दुई लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले राजधानीको भुक्तपुरमा घातक रोगको सिकार भएका एक बीमितलाई दुई लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । सो कम्पनीको भक्तपुर शाखाले भक्तपुर सुडालका निवासी ४५ वर्षिय विनोद फुयालको घरमा नै गएर घातक रोगको...


१० करोड कित्ता ब्लुचिप फण्डमा आजदेखि आवेदन खुल्ला, न्यूनतम् हजार रुपैयाँमै किन्न सकिने

काठमाडौं । सनराइज बैंकले प्रबद्र्धन गरेको ‘सनराइज ब्लुचिप फण्ड’ मा आजदेखि सबै सर्वसाधारणलाई आवेदन खुल्ला गरिएको छ । १० वर्षे अवधीको बन्दमुखी सामूहिक लगानी कोषमा न्यूनतम एक हजार रुपैयाँदेखि माथि लगानी गर्न सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ...


प्रिमियर इन्स्योरेन्सको २७ औं साधारणसभा चैत्र २३ गते, ११.०५% नगद लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले २७ औं बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आज सूचनामार्फत आगामी चैत्र २३ गते काठमाडौंमा बार्षिक साधारणसभा आह्वान गरेको हो । यही फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको बार्षिक साधारणसभा...


सिंगटी हाइड्रोको आईपीओ चैत ६ गते, कति कित्ता भर्न पाउने ?

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार साधारण सेयर निष्काशन गरिरहेको समयमा सिंगटी हाइड्रो इनर्जीले चैत ६ गते साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले केही समयअघि चाँडै आईपीओ निष्काशन गर्ने सूचना जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १००...


नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा अग्रवाल नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् । यही फागुन २५ गते बसेको बीमा कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको संस्थापक समुहतर्फ रिक्त सञ्चालक पदमा विशाल मिनरल्स एण्ड माईन्स प्रा.लिका प्रतिनिधि विष्णु खेतान अग्रवाललाई आगामी...


ज्योति लाईफको आईपिओ भर्ने म्याद सकियो, ६ दिनमा १८ लाखको आवेदन

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । सो कम्पनीले निष्काशन गरेको ६६ लाख कित्ता आईपिओमा यही फागुन २१ गतेदेखि आईपिओ खुल्ला गरिएकोमा आजबाट बन्द भएको हो । बुधबार अपरान्ह ५ बजेदेखि आईपिओमा आवेदन...


एशियन लाइफको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र निवेदन दिनुपर्ने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज सूचना प्रकाशन गर्दै ३ लाख ७ हजार ५ सय ५७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीका अनुसार संस्थापक सेयर खरिद...


रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले ‘विश्व रोट्रयाक्ट सप्ताह’ मनाउँदै

काठमाडौं । रोट्रयाक्ट क्लब अफ पर्वत पोखराले लामो समयदेखि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसैबीच क्लबले विश्व रोट्रयाक्ट अन्तर्गत मनाउँदै आइरहेको ‘विश्व रोट्रयाक्ट सप्ताह’ मार्च ८ देखि मार्च १४ सम्म मनाउँदै छ । क्लबले मार्च ८ तारिखमा...


सुनको भाउ १०० रुपैंया बढ्यो, तोलाको ८६ हजार २ सय

काठमाडौं । सोमबार सुनको भाउ बढेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैंया बढेर ८६ हजार २ सय पुगेको हो । त्यस्तै सुनमा प्रतितोला १०० रुपैंया र चाँदीमा प्रतितोला १५ रुपैंया बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...


क्लासिक टेकको १०१ औं आउटलेट संचालन, सर्वसाधारणले पनि सेवा लिन पाउने

काठमाडौं । नेपालकै ठूलो नेटवर्क भएको इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले तिव्रगतिमा आफ्नो नेटवर्क विस्तार गर्दै आइरहेको छ । यसैबीच कम्पनीले आफ्नो १०१ औं आउटलेट नेपालगंजमा स्थापना गरेको छ । लुम्बिनी प्रदेशका आफ्ना ग्राहकहरुलाई प्रत्यक्ष र सहज रुपमा...


सर्वाेत्तम सिमेन्टको ५० कित्ता आईपिओको लागि साढे ३७ हजार चाहिने

काठमाडौं । सर्वोत्तम सिमेन्टले चाँडै आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर बाँडफाँडको लागि नेपाल धितोपत्र बोर्डमा प्रक्रिया थालिसकेको छ । कम्पनीले जारी गर्ने आईपीओको मूल्य प्रतिकित्ता ७५० रुपँैया तोकिएको छ जुन अन्य कम्पनीको तुलनामा प्रतिकित्ता ६५० नै...