नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन : अर्थमन्त्री
काठमाडौं । अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका हुन् । नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको,...
मनकामना स्मार्ट लघुवित्तको शेयरमा खरिदकर्ताको चाप, बिक्रिकर्ता शून्य
काठमाडौं । मनकामना स्र्माट लघुवित्तको दोस्रो बजारमा कारोबार भएको दोस्रो दिनमा खरिदकर्ताको चाप बढेपनि बिक्रिकता भने शून्यको देखिको छ । मार्केट डेप्थका अनुसार बीमा पोष्टले तयार पार्दासम्म ४ लाख ५५ हजार जनाले शेयर खरिदका लागि आवेदन दिएको देखिएको छ।...
सप्तकोशी डेभलपमेन्ट बैंकको खुद ब्याज आक्दानी घट्यो, संचालन नाफा बढ्यो
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।कम्पनीले गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा ६ करोड १९ लाख ३८ लाख रुपैयाँ खुद आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यसले ३ करोड...
मनकामना स्मार्ट लघुवित्तको खुद नाफामा देखियो आकर्षक सुधार
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको खुद नाफा ५८९ दशमलव ३१ प्रतिशतले बढेको छ । चौथौ त्रैमाससम्ममा लघुवित्तले ३ करोड २२ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोहि अवधिमा लघुवित्तले ४६ लाख ७६ हजार रुपैयाँ...
नेशनल लाइफद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका बीमित मित्र लाल श्रेष्ठको बुबा तिनपाटनको परिवारलाई बीमा दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले एक कार्यक्रम आायोजना गरि मृतकको...
आइसिएफसी फाइनान्सद्धारा पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह
काठमाडौं । आइसिएफसी फाइनान्सले आफ्ना शेयरधनिलाई लाभांश लिन आग्रह गरेको छ। फाइनान्सले विगत ५ बर्ष देखी विभिन्न साधारण सभाहरुबाट पारित हुदै आएको पुरानो लाभांश रकम केही शेयरधनीले हालसम्म नलिएको लिनको लागि आग्रह गरेको हो । हालसम्म पुरानो लाभांश नलिएका...
एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस शेयर पारित
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारणसभाबाट कम्पनीले १० बोनश शेयर सम्बन्धी प्रस्ताव पारित गरेको छ।सभा भ्युचुअल माध्यमबाट सम्पन्न भएको हो । उक्त सभा मार्फत कम्पनीले आव २०७६।०७७ को संचीत मुनाफाबाट चुक्तापूँजी...
फर्स्ट माइक्रोफाइनान्सको ३ लाख बढी कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौँ । आइ सि एफ सि फाइनान्सको स्वामित्वमा रहेको फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था संस्थापक समूहको शेयर बोलकबोल मार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले ३ लाख १९ हजार ४१० कित्ता आज (साउन२१)देखि लिलामीमा ल्याएको हो । कम्पनीले सो शेयरको...
गुँरास लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाको खुद नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले २ करोड २० लाख रुपैयाँ खुद...
बिहिबार सुनको मूल्य स्थिर हुँदा चाँदी घट्यो
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोहि मूल्यमा किनबेच भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबि सुन प्रतितोला ९१...
साउन २९ गतेदेखि साहस उर्जाले ३५ लाख कित्ता आइपीओ निष्काशन गर्ने
काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले आइपीओ निष्काशन गर्ने क्रममा साहस उर्जाले साउन २९ गते आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आयोजना...
बेष्ट फाइनान्सको १ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौँ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहतर्फको १ लाख ४ हजार ३१७ कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीका केही संस्थापक शेयरधनीले शेयर बिक्रीका लागि आवेदन दिएपछि उक्त शेयर बिक्रीमा...
सिनर्जी पावर डेभलपमेन्टको खुद नाफा घट्यो
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आर्थिक बर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको गत आर्थिक बर्षमा खुदा नाफा २ करोड ६३ लाख २९ हजार रुपैयाँले घटेको हो कम्पनीकोे अघिल्लो आर्थिक बर्षमा खुद नाफा २४.१४ ले...
६२ करोड चुक्ता पुँजिको फरवार्ड लघुवित्तले कमायो ५७ करोड मुनाफा
काठमाडौं । कूल ६२ करोड ५५ लाख १९ हजार चुक्ता पुँजि भएको फरवार्ड लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा झण्डै चुक्ता पुँजि बराबर मुनाफा आर्जन गर्न सफल भएको छ । सो लघुवित्तको मुनाफामा आएको बृद्धिसँगै प्रतिशेयर आम्दानी समेत बढेर...
प्रगति गर्दै नेरुडे लघुवित्त, मुनाफा १५७% ले बृद्धि
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था प्रगति गर्दै अघि बढेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले औल्याएको छ । विवरण अनुसार लघुवित्तको खुद नाफामा राम्रो सुधार देखिएको छ भने अन्य सूचांकहरु पनि सकारात्मक देखिएका छन् । गत...
निर्धन उत्थान लघुवित्तको मुनाफा अर्ब नजिक, चार अर्ब ५० करोड प्रोभिजनमा
काठमाडौं । लघुवित्त कम्पनीहरु मध्येमा ठूला कम्पनीमा पर्ने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सो कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरणले कम्पनी अप्ठेरोमा पर्दै गएको देखिएको छ...
स्वाभिमान लघुवित्तले गर्यो प्रगति, प्रतिशेयर आम्दानी ६० रुपैयाँ माथि अन्य सूचांक कस्तो ?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । मुनाफा उल्लेख्य मात्रामा बृद्धि हुँदा कम्पनीको प्रतिशेयर आम्दानी ६० रुपैयाँ माथि पुगेको छ । सो लघुवित्तले आज प्रकाशन गरेको गत आवको चौथो...
एनएलजी इन्स्योरेन्सको बार्षिक साधारणसभा आज हुदै, १० प्रतिशत बोनश सेयर पारित गर्ने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १५ औं वार्षिक साधारण सभा आज काठमाडौंबाट भर्चुअल माध्यमबाट हुदैछ । कम्पनीले कोरोना महामारीको बिषम परिस्थितलाई ध्यानमा राख्दै जुम मार्फत कार्यक्रम आयोजना गर्ने भएको हो। कम्पनीले सभामा भाग लिनका लागि जुम आईडी समेत उपल्ब्ध...
हिमालयन रि काण्डमा तीन अर्बबढि घुस ! पूर्व प्रम ओलीका सारथीहरु संलग्न
काठमाडौं । हिमालयन रि नामक कम्पनीलाई पुनर्बीमाको लाइसेन्स दिने सेटिङमा तीन अर्बभन्दा बढि घुस लेनदेन भएको हिजो प्रकाशित आर्थिक दैनिकले छापेको छ । हिजो र आज प्रकाशित समाचारमा हिमालयन रि काण्डमा पूर्व प्रम ओलीको किचने क्याबिनेटका व्यक्तिहरुको संलग्नता दावी...
ग्लोबल आइएमई बैंकको एकैदिन थप ७ वटा नयाँ शाखा विस्तार
काठमाडौं । ग्लोबल आइएमई बैंकले आज एकैदिन थप ७ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिकाका सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाका धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ...



















