अपि पावरको ५६ लाख कित्ता बढि हकप्रद शेयर निष्काशन

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले जेठ २० गतेबाट हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले जेठ २० गतेबाट असार ९ गतेसम्म हकप्रद शेयरको लागि आवेदन दिन...


नेपाल लाइफ स्वयम्भु शाखा प्रमुख कल्पना श्रेष्ठको कोरोना संक्रमणबाट निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपाल लाइफ इन्स्योरेन्स स्वयम्भु शाखाकी प्रमुख कल्पना श्रेष्ठको आइतबार निधन भएको छ । ४८ बर्षिय श्रेष्ठलाई केही दिनदेखि कोरोना भाइरसको संक्रमण देखिएको थियो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी स्रोतका अनुसार उनको आइतबार काठमाडौंमा निधन...


नेपाल टेलिकमले भोलिबाट नयाँ प्याकेज सुरु गर्दै, १०० मिनेट सित्तैमा कुरा गर्न पाइने

काठमाडौं । नेपाल टेलिकमले भोलिबाट नयाँ भ्वाईस प्याक सेवा सुरु गर्ने भएको छ । भोइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) नाम दिइएको सो प्याकको सुरु भएसँगै १०० मिनेटसम्म निःशुल्क कुरा गर्न सकिने टेलिकमले जनाएको छ । नेपाल टेलिकमले विश्व...


नेपाल लाइफद्वारा एजेन्सी म्यानेजरको टार्गेटमा बृद्धि, अभिकर्ता आक्रोसित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको समयमा जीवन बीमा अभिकर्तालाई आहत हुने गरी एजेन्सी म्यानेजरको टार्गेटमा बृद्धि गरेको छ । कम्पनीले व्यक्तिगत कोडमा तोकिएको टार्गेट उच्च अंकले बृद्धि गर्दा महामारीमा घरभित्रै थुनिएका अभिकर्ताहरु आहत र आक्रोसित बन्न...


एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्डले बोर्डबाट पायो स्वीकृत

काठमाडौं । एन आई सी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एन आई सी एशिया सेलेक्ट–३० (इन्डेक्स फण्ड नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भएको छ । प्रति इकाई मूल्य रु.१०– दरको १० करोड इकाई मध्ये बीज पूँजि वापत न्यूनतम...


कोभिड-१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४ अर्ब ३१ करोड रुपैयाँको सहमति

काठमाडौं । कोभिड(१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरुको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि अर्थ मन्त्रालयले ४ अर्ब ३१ करोड ८५ लाख ६० हजार रुपैयाँको सहमति दिएको छ । अर्थ मन्त्रालयले २६ वटा केन्द्रीय अस्पताल र ९...


काठमाडौंमा कोभिड–१९ विरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाउन सुरु, ३२ वटै वडाबाट उपलब्ध

काठमाडौं । कोभिड–१९ नयाँ भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । काठमाडौंमा यसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज जेठ २ गतेबाट लगाउन सुरु गरेको छ । काठमाडौं जिल्लाका पालिका र काभ्रेमा समेत आइतबारबाट दोस्रो डोज लगाउन शुरु गरिएको हो...


यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी, पुनर्बीमाको मात्रै ८५ करोडको खरिद बिक्री

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज आइतबार झण्डै साढे दश अर्बको शेयर खरिद बिक्री भएको छ । सो मध्ये नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २० लाख तीन हजार ७६१ रुपैयाँमा...


नेप्सेमा छलाङ, एकै दिन १० अर्ब बढिको कारोबार, ५४ अंकले बढ्यो परिसूचक

काठमाडौं । साताको पहिलो दिन तथा जेठ महिनाको पहिलो दिन पुँजि बजारमा उछाल आएको छ । एकै दिन झण्डै १० अर्ब बढिको कारोबार भएको छ भने नेप्से परिसूचक पनि उच्च अंकले बृद्धि भएको छ । आइतबार नेप्से परिसूचक ५४.४१...


एनआईसी एशिया बैंकको ५ लाख कित्ता ऋणपत्र सूचिकरण खारेज

काठमाडौं । एनआईसी एशिया बैंकको ऋणपत्र सूचिकरण खारेज भएको छ । बैंकले जारी गरेको ५० करोड बराबरको ५ लाख थान ७.२५ प्रतिशत एनआईसी ऋणपत्र मिति २०७८/१/३१ गते परिपक्क भएकलाले नेप्सेद्धारा बैंकको उक्त ऋणपत्र सूचिकरण खारेज भएको हो । बैंकको...