कालीकोटमा बस दुर्घटना, एकको मृत्यु दुई जना घाइते

काठमाडौं । कर्णाली राजमार्गमा पर्ने कालीकोटको खाँडाचक्र नगरपालिका–२ सेरीघाटमा बस दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएका छन्। जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १११५ नम्बरको बस सेरीघाट पुल नजिकैको मोडमा अनियन्त्रित...


प्रधानमन्त्री कार्कीद्वारा निर्वाचनलाई सफल बनाउन आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई एक राष्ट्रिय अनुष्ठानका रुपमा ग्रहण आह्वान गरेका छन् । प्रधानमन्त्री कार्कीले सूर्यको आराधना साथ मनाइने महान्पर्व छठको अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उक्त आह्वान गरेका हुन्...


अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को, खान–बस्नमा समस्या

काठमाडौं । अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुवातसम्म पनि रोकिएको छैन । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आऊलान् भनेर कसैले कल्पना पनि गरेका थिएनन् । पछिल्ला...


माछापुच्छ्रे बैंकमा प्रवेश गर्‍यो सन नेपाल लाइफ

काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयधनीबाट गैरआवाशीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतो र लक्ष्मी ग्रुप बाहिरिएका छन् । अध्यक्ष उपेन्द्र महतो र लक्ष्मी ग्रुप बाहिरिएसँगै बैंकमा सन नेपाल लाइफको प्रवेश भएको छ । लक्ष्मी ग्रुपका अध्यक्ष गणेश...


फेरी सुनको मूल्यमा गिरावट, सोमबार प्रतितोला कति ?

काठमाडौँ । आइतबार एकैदिन तोलामा ११ हजार ६०० रुपैयाँले ओरालो लागेको सुन आज पनि घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले घट्न पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुन तोलामा दुई लाख ३९ हजार ९००...


आज बिदाका दिन समेत अधिकांश बैंक खुला रहने, कुन–कुन शाखा ?

काठमाडौँ । सूर्य भगवानको आराधना र आस्थाको पर्व छठको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने...


सरकारी बीमा, बैंक सहित सबै सार्वजनिक संस्थान अब कम्पनी मोडेलमा, सरकारले हस्तक्षेप पनि नगर्ने

काठमाडौं । सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गरिने बताएको छ । अब सबै सार्वजनिक संस्थानको नियमनकारी र सेवा प्रदायक भूमिका अलग गरिने भएको छ । सरकारले सार्वजनिक संस्थानको व्यवस्थापन तथा सुशासन नीति २०८२ कार्यान्वयनमा ल्याएसँगै सार्वजनिक संस्थानको नियमनकारी...


मातृभूमि लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको २ हजार २६८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले हाल सो शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर किन्न इच्छुक शेयरधनीले...


यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य सार्वजनिक गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा २० रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ, तने बोडी ९० रुपैयाँ र लोकल घिउ सिमी...


आज विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीदमूल्य १४०.२६ रुपैयाँ र बिक्रीमूल्य १४०.८० रुपैयाँ रहेको छ। त्यसैगरी एक क्यानेडियन डलरको खरीददर १००.२१ रुपैयाँ र बिक्रीमूल्य १००.६४ रुपैयाँ छ भने एक साउदी अरेबियन रियालको खरीददर ३७.४० रुपैयाँ...


आज श्रद्धापूर्वक छठ पर्व मनाइँदै

काठमाडौं । सूर्य भगवानको आराधना र आस्थाको पर्व छठ आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। विशेषगरी तराई मधेसका जिल्लाहरूमा धुमधामका साथ मनाइने यो पर्व देशका पहाडी र शहरी क्षेत्रमा पनि विस्तार भएको छ। श्रद्धालु महिलाहरुले बिहानदेखि निराहार रही सन्ध्याकालीन...


प्रभु बैंकको ४ लाख २२ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न १० जना संस्थापक शेरधनीहरूको नाममा रहेको कुल ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयधरनीहरूलाई प्राथमिकता दिएर उक्त शेयरह यसअघि नै बिक्रीमा राखिसकेकाले अब भने सर्वसाधारणले किन्न...


प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी भरत लाल बहरदारको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँका दरले बिक्रीमा राखेको हो। नेपाल राष्ट्र बैंकको...


नवप्रवर्तन र उद्यमशीलता बीचको मेलः सामसङ नेपालले गर्‍यो शार्क ट्याङ्क नेपालका शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रस्तुत

काठमाडौं । सामसङ नेपालले आफ्नो नवीनतम फोल्डेबल स्मार्टफोनहरू (ग्यालेक्सी जेड फोल्ड) सार्वजनिक गर्दै नवप्रवर्तनको सीमालाई पुनः परिभाषित गरेको छ। नवप्रवर्तन र उद्यमशीलताको उत्सवका विशेष क्षणमा, सामसङले गर्वका साथ यी नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गरेको छ। यस...


नक्कली बिल बनाउँदै रकमको हिनामिनाः विद्यालय व्यवस्थापनका अध्यक्षसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङस्थित शिशु कल्याण माध्यमिक विद्यालयमा ६ लाख ५० हजार रुपैयाँ हिनामिनाको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापा, प्रधानाध्यापक रविलाल लुईटेल र लेखापाल छविलाल गाहाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले...


स्वास्थ्य र खेलकुद मन्त्रीद्वारा पदभार ग्रहण, के गरे पहिलो निर्णय ?

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहणसँगै पहिलो निर्णय सार्वजनिक गरेका छन्। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक प्रत्यक्ष प्रशारण (लाइभ) गर्ने निर्णय लिएका छन्। आइतबार मन्त्री नियुक्त भएपछि पदभार ग्रहणका क्रममा उनले यो निर्णय गरेका...


एक करोड १० लाख अबैध रकमसहित सानो भर्‍याङबाट दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले एक करोड १० लाख ७० हजार रुपैयाँसहित सानो भर्‍याङबाट दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भूको टोलीले धादिङको निलकण्ठ नगरपालिका–२ घरकी २२ वर्षीया रोजिना सुनार र ३८ वर्षीय चिनियाँ नागरिक जियाओ याङ अबैध रकमसहित नियन्त्रणमा...


राष्ट्रिय मानव अधिकार आयोगको आग्रह : शान्तिपूर्ण प्रदर्शनलाई सम्मान गर्न सबै पक्ष जिम्मेवार

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकले राखेका मागहरू समयमा उचित सम्बोधन गर्न,...


तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक घट्यो

काठमाडौं । आइतवार तारागाउँ रिजेन्सी होटल लिमिटेडको शेयरमूल्य सर्वाधिक घटेको छ । ५ दशमलव १९ अंकले बढेर बन्द भएको बजारमा तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ७ दशमलव १६ प्रतिशत घटेको हो । प्रतिकित्रा ५७ रुपैयाँले घटेर यस कम्पनीको अन्तिम...


एनआईसी एशिया बैंककी स्वतन्त्र सञ्चालक विजया स्वारको कार्यकाल समाप्त

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडमा स्वतन्त्र सञ्चालकको रुपमा कार्यरत विजया स्वारको चार वर्षे कार्यकाल समाप्त भएको छ। बैंकको २०७८ कात्तिक १० गते बसेको सञ्चालक समितिको ५१२औं बैठकले स्वारलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरिएको थियो। उनको कार्यकाल २०८२...