डिजिटल सेवाबाट घरदैलोमै सरकार: अर्थमन्त्री वाग्लेको आर्थिक सुधार र रूपान्तरणको स्पष्ट रोडम्याप
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार सेवा प्रवाह सुधार र आर्थिक सुधारलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बताएका छन्। बिहीवार अर्थ मन्त्रालयमा आयोजित अन्तरसरकारी वित्त परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले नागरिकलाई सहज सेवा दिन डिजिटल माध्यमलाई प्राथमिकता दिइएको उल्लेख...
एफवानसफ्ट इन्टरनेशनलको सीईओमा सनत कुमार पौडेल नियुक्त
काठमाडौं । एफवानसफ्ट इन्टरनेशनलले २२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सनत कुमार पौडेललाई कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ । पौडेलले सह–संस्थापक तथा निर्देशक सुबास शर्मापछि सीईओको जिम्मेवारी सम्हाल्नेछन् । शर्माले एक दशकभन्दा बढी समय...
अख्तियारको कदमले पुँजी बजार तरंगितः राताम्य बन्यो लगानीकर्ताको लगानी, किन छन् त्रसित ?
काठमाडौँ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रका व्यावसायिक गतिविधिहरूमा समेत सुशासन र पारदर्शिता सुनिश्चित गर्न छानबिन तथा नियमनको दायरा विस्तार गर्ने तयारी सार्वजनिक गरेपछि सेयर बजारमा सोमबार तीव्र गिरावट देखिएको छ । बजार खुलेसँगै लगानीकर्तामा बढेको अनिश्चितता...
डोटीबाट निर्वाचित सांसद भरत खड्का लेखा समिति सभापति
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदका लागि उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले समितिको सभापतिमा डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि प्रतिपक्षमा रहेका दलहरूले लेखा समिति सभापति पद...
रास्वपाद्वारा संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो, लेखा समिति प्रमुख प्रतिपक्षी दललाई
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिका सभापतिका उम्मेदवार टुंगो लगाएको छ । बिहीबार बसेको संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिका उम्मेदवार तय गरेको हो । सार्वजनिक लेखा समितिको सभापति भने प्रमुख प्रतिपक्षी दललाई दिने...
व्यवसायी महासंघको अर्थमन्त्रीसँग भेट, साना व्यवसायीका समस्या समाधान र सहज कर्जाको माग
काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उद्योगी–व्यवसायीका समस्याप्रति ध्यानाकर्षण गराएको छ । महासंघले बैंक तथा वित्तीय क्षेत्रमा रहेको तरलता साना व्यवसायीसम्म पुग्ने व्यवस्था गर्न माग गरेको छ । विशेषगरी तीन प्रतिशत ब्याजदरमा बिना धितो...
दिपायल सिलगढीमा शैक्षिक सुधारका लागि युवाहरूको पहल: एकीकृत छात्रवृत्ति प्रणाली र समिति गठनको प्रस्ताव
काठमाडौँ । दिपायल सिलगढी नगरपालिकाको शैक्षिक क्षेत्रलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित स्थानीय युवाहरूको समूह ‘जेन–जी’ ले नयाँ शैक्षिक सुधार अभियान अघि सारेको छ। नगरभित्रको शैक्षिक प्रणालीमा देखिँदै आएका चुनौतीहरूलाई सम्बोधन गर्दै विशेषगरी छात्रवृत्ति वितरण प्रक्रियालाई एकीकृत र...
हुन्डाई ब्रान्डका ४ मोडलमा प्राविधिक त्रुटि रहेको स्वीकार, ३ लाख सवारी फिर्ता
काठमाडौँ विश्वप्रसिद्ध अटोमोबाइल कम्पनी हुन्डाईले आफ्ना केही अत्याधुनिक मोडेलहरूमा देखिएको गम्भीर सुरक्षाजन्य त्रुटिलाई स्वीकार गर्दै ठूलो स्तरमा सवारी फिर्ता (रिकल) गर्ने निर्णय गरेको छ। प्राविधिक त्रृटि स्वीकार गरेसँगै कम्पनीले सन् २०२६ अप्रिल १० मा ३ लाख सवारीसाधन सुरक्षा जाँचका...
एक महिना नबित्दै हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द
काठमाडौँ । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव देखाउँदै आज बिहानदेखि सिमेन्ट उत्पादन पूर्ण रूपमा रोकिएको छ। करिब एक महिनाअघि मात्र नियमित रूपमा सञ्चालनमा आएको उद्योग पुनः कोइला आपूर्तिमा समस्या देखिएपछि बन्द गर्न बाध्य भएको हो। आवश्यक कच्चा पदार्थको अभाव...
दुर्गा प्रसाईंको अस्पताललाई ६५ करोड ऋण दिन चार बैंक तथा वित्तीय संस्थालाई अदालतको आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सम्बन्धित पूर्वाञ्चल क्यान्सर हस्पिटललाई थप ६५ करोड रुपैयाँ कर्जा उपलब्ध गराउन जिल्ला अदालत झापाले बैंक तथा वित्तीय संस्थाहरूलाई आदेश दिएको छ। अस्पतालले पूर्व सहमति अनुसार कर्जा नपाएको भन्दै दायर गरेको रिट निवेदनमा न्यायाधीश...
सुदूरपश्चिममा स्वास्थ्य बीमा: नाम मात्रै बढ्यो, नवीकरण घट्यो
काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रमको पहुँच विस्तार भए पनि यसको निरन्तरता भने चुनौतीपूर्ण बन्दै गएको देखिएको छ। स्वास्थ्य बीमा बोर्डका अनुसार प्रदेशको कुल २६ लाख ९४ हजार ७८३ जनसङ्ख्यामध्ये २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५...
बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदीको...
२०६३ देखि यताका नेता कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले २०६३ सालदेखि यताका नेता मन्त्री तथा कर्मचारीहरुको सम्पत्ति छानविन गर्ने निर्णय गरेको छ । सो कार्यका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक...
१५ लाख नगदबाट सुरु अनुसन्धानले खुल्यो १ अर्ब ३६ करोडको क्रिप्टो जालो, तीन जना पक्राउ
काठमाडौं । १५ लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ परेका एक व्यक्तिमाथि गरिएको अनुसन्धानले झण्डै १ अर्ब ३६ करोड रुपैयाँ बराबरको क्रिप्टो कारोबारसम्बन्धी ठूलो नेटवर्क फेला परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रारम्भिक अनुसन्धानका क्रममा यो गिरोहको संरचना...
इजरायलसहित थप चार देशमा सरकारले खोल्यो पुनः श्रम स्वीकृति
काठमाडौं । सरकारले थप चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । चैत ३० गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार इजरायल, लेबनन, कुवेत र बहराइन का लागि पुनः श्रम स्वीकृति खुला गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । श्रम, रोजगार...
निजि क्षेत्रमा अख्तियारलाई प्रवेश गराउने सरकारको निर्णय, बैंक र बीमाका अनियमितता छानविन गर्न प्रस्ताव
काठमाडौं । बालेन नेतृत्वको वर्तमान सरकारले निजि क्षेत्रमा हुने भ्रष्टाचारको निर्मम छानविन गर्न अख्तियारको कार्यक्षेत्र विस्तार गरेर अघि लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यही चैत्र ३० गते सार्वजनिक गरेको भ्रष्टाचार नियन्त्रण सम्बन्धी रणनीति २०८२।०८३–२०८७।०८८ को...
लुम्बिनीको शीतभण्डारमा ७२ लाख भ्रष्टाचार, पूर्वसचिवसहित १६ जनाविरुद्ध मुद्दा
काठमाडौं । शीतभण्डारको झुट्टा कार्यसम्पादन प्रतिवेदन तयार गरी करिब ७२ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
कलंकी मालपोतबाट छ जना लेखापढी व्यवसायी पक्राउ, आजैदेखि आन्दोलनको घोषणा
काठमाडौं । कानुन बमोजिम आफ्नो पेशागत काम गर्दै आएका लेखापढी व्यवसायीहरू पक्राउ पर्न थालेपछि विरोधस्वरूप आन्दोलन सुरु भएको छ । अदालतबाट अनुमति लिएर अड्डा अदालत तथा अर्धन्यायिक निकायमा काम गर्दै आएका व्यवसायीमाथि नै धरपकड भएपछि उनीहरूले पेनडाउन आन्दोलनको घोषणा...
अम्बे–कोशी सहकारीका ३०८ साना बचतकर्तालाई रकम फिर्ता
काठमाडौँ । कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारी संस्थामा आबद्ध साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सोही अभियानअन्तर्गत सुनसरीको इटहरीमा मुख्यालय रहेको अम्बे–कोशी बचत तथा ऋण सहकारी संस्थाका ३०८ जना बचतकर्तालाई जनही २० हजार रुपैयाँसम्म रकम...
मन्त्रिपरिषद् बैठक आज बस्दै
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बैशाख २ गते बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक आज अपराह्न साढे ४ बजे बस्ने तय गरिएको छ ।




















