विदेशमा पढ्न जाने विद्यार्थीलाई थप भार: सरकारले लगायो ३ प्रतिशत सेवा शुल्क
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकमा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षा सेवा शुल्क असुल गर्ने व्यवस्था गरिएको छ। विधेयकअनुसार अब विदेशमा पढ्न जाने विद्यार्थीले शिक्षण शुल्क भुक्तानीका लागि विदेशी मुद्राको सटही गर्दा सो...
ठूलो मात्रामा ईभी भित्र्याएका व्यापारी हिस्स, ईभीमा कर यथावतै
काठमाडौं। केही महिनादेखि नेपाली अटो बजारमा विद्युतिय सवारी साधन (ईभी) मा आगामी आर्थिक वर्ष २०८२।८३ को बजेटबाट कर बढ्ने हल्ला फैलियो । लोकप्रिय हुँदै गएको ईभीमा कर वृद्धिको चर्चा उद्योगी र उपभोक्तामाझ तनावको विषय बन्यो । सरकार अहिले राजस्व...
सेनाको बंकरदेखि ब्यारेक कार्यक्रम निरन्तर
काठमाडौं । नेपाली सेनाले सञ्चालन गर्दै आएको बंकरदेखि व्यारेक कार्यक्रमलाई निरन्तरता दिइएको छ । अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्को दुवै सदनमा आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै सो कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् । सुरक्षा निकायहरूलाई स्रोत...
बजेटमा बैंकिङ क्षेत्र सुधारका लागि के के कुरा आए ?
काठमाडौं । आर्थिक वर्ष २०८२।८३ को बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले बैंकिङ क्षेत्र सुधारका लागि आठ महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेका छन्। सरकारले यस वर्ष दुर्गम क्षेत्रमा नियो बैंक स्थापना गरी बैंक तथा वित्तीय सेवाको पहुँच विस्तार गर्ने घोषणा गरेको...
विद्युत्तीय गाडी एसेम्बल गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट
काठमाडौँ । सरकारले विद्युत्तीय गाडी, पाट्सलगायतका उपकरण आयात गरी गाडी एसेम्बर गर्ने उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने निर्णय गरेको छ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।...
बढेन ईभी गाडीको कर
काठमाडौँ । इलेक्ट्रोनिक भेहिकल (ईभी) को भन्सार मूल्य यथावत् राखिएको छ । वातावरण संरक्षण गर्न र विद्युतको व्यापार बढाउन भन्दै अर्थमन्त्री विष्णु पौडेलले यसलाई यथावत् राख्ने घोषणा गरेका हुन् । यसअघि ईभीको मूल्य बढ्ने हल्लाले व्यापारीहरूले धेरै ईभी भन्सार...
नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा ३० प्रतिशत पुराउने सरकारको घोषणा
काठमाडौँ । सरकारको लगानी रहेको नेपाल टेलिकममा सर्वसाधारणको हिस्सा बढाएर ३० प्रतिशत पुर्याइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२।०८२ को बजेट प्रस्तुत गर्दै सरकारको हिस्सा विस्तार घटाएर सर्वसाधारणको हिस्सा बढाउने नीति लिएको हो । अहिले सरकारको...
नेपाल बीमा प्राधिकरण र राष्ट्र बैंक सम्बन्धि कानुनमा समसामयिक सुधार गरीने
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक सम्बन्धि आवश्यक कानुन संशोधन गरीने बताए । बिहीबार आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षमा बीमा प्राधिकरण र राष्ट बैंक सम्बन्धि...
संविधान संशोधन गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले संविधान शंसोधन गर्ने भएको छ । आर्थिक वर्ष २०८१।०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् । उनले सबै राजनीतिक दलको सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् ।
काठमाडौंमा सूचना प्रविधि पार्क र एआई सेन्टर बनाइने
काठमाडौं । सरकारले काठमाडौंमा सूचना प्रविधि पार्क स्थापना गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेटमा यस्तो घोषणा गरिएको हो । बजेटमार्फत नीजि क्षेत्रको लगानीमा एआई सेन्टर...
काठमाडौंमा थप १०० वटा विद्युतीय साझा बस खरिद गर्ने
काठमाडौं । सरकारले काठमाडौंमा १०० वटा विद्युतीय साझा बस थप गर्ने भएको छ । सरकारको लगानी रहेको साझा १०० सय वटा बस थप गर्ने भएको छ । आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले...
कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने
काठमाडौं । कैलालीको गेटामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट प्रस्तुत गर्दै विश्वविद्यालय सञ्चालन गर्ने घोषणा गरेका हुन् । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा विश्वविद्यालय सञ्चालनमा...
नागढुंगा र सिद्धबाबा सुरुङमार्गलाई २ अर्ब ६० करोड बजेट
काठमाडौँ । सरकारले नागढुंगा र सिद्धबाबा सुरुङमार्ग निर्माण सम्पन्न गर्नका लागि २ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिएका हुन् । ‘नागढुंगा...
अब सरकारले बिजुलीको शुल्क समय अनुसार फरक गर्ने
काठमाडौँ । सरकारले समय अनुसार बिजुलीको शुल्क फरक गर्ने भएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२।८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् । ‘औद्योगिक तथा गार्हस्थ्य ग्राहकको लागि विद्युत्को...
आईटी क्षेत्रमा एआई सेन्टरदेखि भूउपग्रहसम्मका योजना, बजेट ७४ करोड
काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा सूचना तथा प्रविधि क्षेत्रमा व्यापक योजनाहरू सार्वजनिक गरिएका छन् । अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल पूर्वाधार निर्माण र प्रविधि इकोसिस्टम विकासका लागि ७४ करोड रुपैयाँ...
कुन मन्त्रालयले कति पाए बजेट ?
काठमाडौँ । सरकारले मन्त्रालयका लागि बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणा गर्दै बजेट सुनाएका हुने । स्वास्थ्य मन्त्रालयको लागि सर्वाधिक बजेट ९५ अर्ब ८१ करोड रुपैयाँ छुट्याएको छ । कृषि तथा पशुपंक्षी...
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई १० अर्ब १४ करोड बजेट
काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहीबार संघीय संसद बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कुराको जानकारी दिएका हुन् ।
सरकारले निर्यातजन्य व्यवसायका लागि विदेशमा व्यवसाय गर्न पाइने घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै निर्यातजन्य व्यवसायका लागि विदेशमा व्यवसाय सञ्चालन गर्न दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसदमा प्रस्तुत गरेको बजेट भाषणमा यो जानकारी दिएका हुन्। अर्थमन्त्री पौडेलले भने, ‘निर्यातजन्य...
श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन
काठमाडौँ । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन...
उद्योग दर्तादेखि बन्दसम्मका काम एकै ठाउँबाट
काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले उद्योग दर्तादेखि बन्द (बाहिरिने) प्रक्रिया समेत एउटै स्थानबाट सहज रूपमा हुने व्यवस्था मिलाउने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले मंगलबार संसदमा बजेट प्रस्तुत गर्दै अबदेखि कम्पनीको दर्तादेखि बहिर्गमनसम्मका सम्पूर्ण प्रक्रिया एकलविन्दु...

















