आर्थिक वर्ष २०८०/८१ मा वैदेशिक सहायता प्राप्तिमा कमी

काठमाडौं । पछिल्ला वर्षमा वैदेशिक सहायता प्राप्तिमा कमी आएको छ। आर्थिक वर्ष २०८०/८१ मा संघीय सञ्चित कोषमा प्राप्त वैदेशिक अनुदान २४ अर्ब १ करोड र वैदेशिक ऋण १ खर्ब १३ अर्ब २७ करोड गरी कुल वैदेशिक सहायता प्राप्ति १...


स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६७ लाख नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार फागुन मसान्तसम्म स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६७ लाख नाघेको छ। त्यसैगरी, मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या ३ लाख ४३ हजार ७ सय ७१ पुगेको छ भने...


तीन तह सरकारलाई बाँडफाँट हुने राजस्व ४ खर्ब ४६ अर्ब

काठमाडौं। आर्थिक वर्ष २०८०/८१ मा तीन तहका सरकारहरूमा बाँडफाँट हुने राजस्वमा ५.८ प्रतिशतले वृद्धि भएको छ। यो राजस्व रु. ४ खर्ब ४६ अर्ब ४६ करोड पुगेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त रकममध्ये रु. ४ खर्ब ३८ अर्ब ६७ करोड...


गाडी र मोटरसाइकल मर्मत क्षेत्रको वृद्धिदरमा सुधार, व्यापार सेवा क्षेत्रको योगदानमा पनि वृद्धि

काठमाडौं । नेपालमा गाडी तथा मोटरसाइकल मर्मत सेवा क्षेत्रको वृद्धिदरमा सुधार आउने संकेत देखिएको छ। आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षणअनुसार चालु आर्थिक वर्षमा यो क्षेत्र ३.३० प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। गत आर्थिक वर्षमा भने यो क्षेत्र...


सरकारद्वारा ११ खर्ब ५० अर्ब राजश्व संकलन

काठमाडौं । सरकारको राजश्व संकलनमा बृद्धि भएको छ । आर्थिक वर्ष २०८०–८१ मा तीन तहका सरकारको राजस्व सङ्कलन १०.४ प्रतिशतले बढेर ११ खर्ब ५० अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आवको आर्थिक सर्वेक्षण...


धितोपत्र बजारमा साना लगानीकर्ताको उपस्थिति बढ्दो, दोस्रो बजारको कारोबार १४ खर्ब नाघ्यो

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म धितोपत्र बजारमा साना लगानीकर्ताको उपस्थिति उल्लेखनीय रुपमा बढेको देखिएको छ। सर्वेक्षणमा उल्लेख भएअनुसार, फागुन मसान्तसम्म धितोपत्रको प्राथमिक बजारमार्फत रु. २४ अर्ब ९२ करोड बराबरको पुँजी...


‘प्रतिशाखा २,५२७ जनसंख्या बैंकिङ सेवामा, बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ९.५% बढ्यो’

काठमाडौं । प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण २०८१/८२ पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले देशभर वित्तीय पहुँच विस्तार भएको बताएका छन्। उनका अनुसार हाल देशका सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ। सर्वेक्षणको तथ्याङ्क प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय...


अर्थमन्त्री पौडेलद्वारा आर्थिक सर्वेक्षण संसदमा पेश : लगानी, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रगति

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्दै मुलुकको लगानी, पूर्वाधार विकास, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा भएको प्रगतिका आँकडा सार्वजनिक गरेका छन्। उनका अनुसार उद्योग विभाग र लगानी बोर्ड नेपालमार्फत...


सीएसआरआईले नयाँ केन्द्रीय सचिवहरूको निर्वाचनसँगै नेपालको साइबर सुरक्षा नेतृत्वलाई सुदृढ गर्‍यो

काठमाडौं । सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसनले भर्खरै आफ्नो सातौं वार्षिक साधारण सभा र तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। यस महत्वपूर्ण कार्यक्रममा पाँचजना नयाँ केन्द्रीय सचिवहरू निर्वाचित भएका छन्। यो कदमले नेपालको राष्ट्रिय साइबर सुरक्षा परिदृश्यलाई...


आज करिव २० खर्बको बजेट आउँदै, के–के छन् प्राथमिकता ?

काठमाडौं । आगामि आर्थिक वर्ष २०८२/०८३ को वजेट आज आउँने भएको छ । सरकारले आज अपरान्ह तीन वजे करिव २० खर्बको बजेट ल्याउन लागेको हो । दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले वजेट प्रस्तुत...


आफैले नेता छनोट गर्नपाउने गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प छैनः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि आफैले नेता छनोट गर्नपाउने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरेको बताएका छन् । गणतन्त्र दिवसका २०८२ को उपलक्ष्यमा टुडिँखेलमा ओयोजित विशेष समाराहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले हरेक नागरिकको आत्मससम्मान सुरक्षित रहने...


घट्यो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


डा. सुनिल शर्माको घरमा भेटियो स्पीटिङ कोब्रा सर्प, उद्धारकर्ता नै घाइते

काठमाडौं । नेपालमा विश्वकै दुर्लभ मानिने स्पिटिङ कोब्रा नामक गोमन साँप भेटिएको छ । पूर्वी नेपालको विराटनगरमा यस्तो दुर्लभ मानिने स्पिटिङ कोब्रा सर्प भेटिएको हो । विराटनगर महानगरपालिका–४, नोबेल अस्पतालका सञ्चालक तथा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका सांसद डा.सुनील...


सन् २०३५ सम्म भारत एसियाको दोस्रो ठूलो जीवन बीमा बजार बन्ने

काठमाडौं । एलियान्ज ग्लोबल इन्स्योरेन्स रिपोर्ट २०२५ का अनुसार भारतले सन् २०३५ सम्ममा जापानलाई पछि पार्दै एसियाको दोस्रो ठूलो जीवन बीमा बजार बन्ने प्रक्षेपण गरिएको छ। रिपोर्टअनुसार भारतको जीवन बीमा बजारले प्रत्येक वर्ष औसत १०.५ प्रतिशतले वृद्धि गर्ने अनुमान...


जेठ १५ गते सरकारले नै हिंसा भड्काउन खोजेको जनआन्दोलन समितिको आरोप, ‘भुत्ते शासकको लुते अभिव्यक्ति’

काठमाडौं । आगामी जेठ १५ गते राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलनको घोषणा गरेको संयुक्त जनआन्दोलन परिचालन समितिले सरकारले नै हिंसा भड्काउन खोजेको आरोप लगाउँदै भत्र्सना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजावादीहरुको आन्दोलन असफल पार्न एमालेका...


भारतीय नक्कली नोट कारोबारी युनुस अन्सारी पक्राउ

काठमाडौं । नेपालमा बसेर भारतीय नक्कली नोटको कारोबार गर्दै आएका युनुस अन्सारीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । कैद भुक्तान गरी नख्खु कारागारबाट छुटे लगत्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ । राप्रपाका नेता समिम मिया अन्सारीका छोरा युनुस अन्सारीलाई...


क्षेत्रपाटी चिकित्सालयमा मधुमेह तथा थाइराइड सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं । क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन भएको छ । शनीबार अर्थात जेठ १० गते बिहान ८ बजे एक कार्यक्रमको आयोजना गरी चिकीत्सालयले विभिन्न सहयोगी संस्थाहरुसँगको सम्वनयमा स्वास्थ्य शिविर आयोजना गरेको हो । चाइना फाउण्डेसन फर...


अव पहाडमा ठूला सडक आयोजना नबन्ने

काठमाडौं । सरकारले पहाडी क्षेत्रमा नयाँ ठुला सडक आयोजना अगाडि नबढाउने कठोर नीति अपनाएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सुझाव कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत कार्ययोजनामा यस्तो प्रावधान राखिएको छ । यो निर्णयले पहाडी क्षेत्रको पूर्वाधार...


अब वृद्धभत्ता पाउने उमेर ७० वर्ष

काठमाडौँ । सरकारले अब ज्येष्ठ नागरिक भत्ता पाउने उमेर हद ७० वर्ष कायम गर्ने भएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को सिफारिसअनुसार तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै अब १ वर्षभित्र यो व्यवस्था लागू गरिनेछ ।...


नेपालको असमानता प्रतिवेदन सार्वजनिकः संरचनागत विभेद अन्त्यतर्फ नागरिक समाजको बहुआयामिक पहल

काठमाडौं । नेपाल गैरसरकारी संस्था महासंघले आगामी वर्षहरूमा नागरिक समाजको सामूहिक पहलकदमीलाई मार्गदर्शन गर्ने रणनीतिक योजना तथा असमानतासम्बन्धी व्यापक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ। महासंघको आयोजनामा सम्पन्न एक विशेष समारोहबीच उक्त प्रतिवेदन सार्वजनिक गर्दै नेपालको लोकतान्त्रिक अभ्यास सुदृढ गर्न...