जाजरकोट केन्द्रबिन्दु भएर झण्डै ६ रेक्टरको भूकम्प

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको थियो...


१६औं योजनाका लागि योजना आयोग पदाधिकारीहरुको देशव्यापी छलफल सुरु

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेको छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्ने...


भारतद्वारा नेपाल सरकारलाई १० करोड भारतीय रूपैयाँको भूकम्प राहत सामग्री हस्तान्तरण

काठमाडौं । भारतले कर्णाली प्रदेशका भूकम्प प्रभावितहरूका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । आइतबार भारतीय वायुसेनाको विशेष विमानबाट ११ टनभन्दा बढी राहत सामग्री नेपालगञ्ज आइपुगेको हो । आइतबार नै भारत सरकारको तर्फबाट...


सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख रुपैयाा सहयोगको घोषणा गरेको छ । भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र...


नेपालालई सुपर ओभरमा हराउदै ओमानले जित्यो आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधि

काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधिको खेलमा ओमानले सुपर ओभरमा नेपाललाई हराएको छ। दुवै टिमले नियमित खेलमा १८४ र १८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गर्न गएको ओमानले २१ रन बनाएर नेपाललाई...


नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान...


पञ्चकन्या ग्रुपले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा यही कार्तिक १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । उक्त शिविरमा नाक, कान, घाटी, आखा, दन्त सेवा, स्त्री...


सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा जारी भूकम्प पीडितको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक राखेका छन् । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको १३औं बैठक सिंहदरबारमा जारी छ । बैठकमा...


प्रधानमन्त्री प्रचण्ड आफैंले अगुवाई गरेपछि उद्धार र राहतमा निजी क्षेत्रको पनि साथ

काठमाडौं । शुक्रबार मध्यराती जाजरकोटको बारेकोट गाउँपालिका आसपास केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि एकाविहानै स्वास्थ्यकर्मीको टोली र औषधि लिएर प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्डले आइतबार आजदेखि उद्धार सँगसँगै राहतलाई तीव्र पार्ने अभियान थालेका छन् । प्रभावित क्षेत्रमा पुगेर...


भूकम्पपीडितका लागि सरकारको निर्णयः सबै अस्पतालमा घाइतेको निःशुल्क उपचार

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार...


धनगढीबाट बाजुरा जाँदै गरेको जिप सेतीमा खस्यो, एकै गाउँका चार जनाको मृत्य

काठमाडौं । धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित ६ जना घाइते भएका छन् । धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति २ः१८ मा केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर...


प्रधानमन्त्री प्रचण्डको त्यो हुटहुटी, अनि सिंगो देश जाजरकोट केन्द्रीत भयो

काठमाडौं । शुक्रबार मध्यराति जाजरकोटमा शक्तिशाली भुकम्पको धक्का दियो । ११ः४७ बजे गएको भुकम्पमा हजारौं घरहरु भत्किए । सयौं पुरिए, थुनिए, घाइते र अंगभंग भए । रातभर कोलाहल मच्चिरह्यो । राति अबेरसम्म जागामै बस्ने प्रधानमन्त्री प्रचण्डले राति नै सो...


ज्योतिषहरुले पहिला नै गरेको थिए भूकम्पको भविष्यवाणी, ज्योतिष डा. सुनिल सिटौलाको त्यो स्टाटसमा के थियो ?

काठमाडौं । भूकम्प ‘विज्ञान’ले समेत पूर्वानुमान गर्न सक्ने चिज होइन । आजसम्म ‘विज्ञान’ले पत्ता लागउन नसकेका थुप्रै चिजहरु मध्ये भूकम्प पनि पर्दछ । तर, हिजो मध्यराति गएको भूकम्पको पूर्वानुमान नेपालका केही ज्योतिषहरुले एक साताअघि नै गरिसकेको तथ्य फेला परेको...


जाजरकोट भुकम्पको १२ घण्टामा १०९ वटा परकम्प

काठमाडौं । हिजो मध्यराति जाजरकोटमा गएको शक्तिशाली ६.४ रेक्टरस्केलको भुकम्पपछि आज साढे ११ बजेसम्म कूल १०९ वटा ठूला र स–साना परकम्पहरु गएका छन् । जाजरकोटबाट उद्धारकर्ताहरुले प्रत्येक ५।१० मिनेटमा भुकम्पहरु गइरहेको जनाएका छन् । राष्ट्रिय भुकम्प मापन तथा आविस्कार...


यस्तो देखियो भूकम्पले क्षतविक्षत खलङ्गा (फोटोफिचर)

काठमाडौं । शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटको खलंगा क्षतविक्षत भएको छ । क्षतविक्षत भएको दृष्य खलंगास्थित थाप्लेको हो । जिल्ला समन्वय समिति प्रमुख काली बहादुर खत्रीका अनुसार त्यहाँ रहेका सबैजसो घरहरु भत्किएका छन् ।...


जाजरकोट भूकम्पको केन्द्रविन्दु आसपास प्रचण्ड

काठमाडौं । एकाविहानै १६ जना स्वास्थ्यकर्मी र औषधिसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले रुकुम पश्चिम पनि पुगेर घाइतेको अवस्था बुझेका छन् । जाजरकोटको खलंगास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेका प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदीप आचार्यले बताए...


भूकम्प अपडेट : जाजरकोटमा ९२, रुकुमपश्चिममा ३७ जना गरी १२९ को मृत्यु

काठमाडौं । मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १२९ जनाको मृत्यु भएको छ । नेपाली प्रहरीले विहान ८ः१५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । जसमा...


जाजरकोट भूकम्पपछि भारतीय प्रधानमन्त्री मोदीको ट्वीट, हरसम्भव सहयोग गर्न तयार

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्प प्रभावित क्षेत्रका लागि भारत सबै हरसम्भव सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । मोदीले नेपालमा शुक्रबार राती गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सहयोगको प्रतिवद्धता गरेका हुन् । जाजरकोटमा...


भूकम्प अपडेट : रुकुम पश्चिममा मृत्यु हुने ३५ मध्य २८ जनाको पहिचान खुल्यो (नामावलीसहित)

काठमाडौं । मध्यरातमा गएको भूकम्पका कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले दिएको जानकारी अनुसार मृत्यु हुनेमध्यमा पहिचान खुलेका १८ जना आठविसकोट नगरपालिकाका र १० जना सानी...


भूकम्पको प्रकोप क्षेत्रमा प्रभावकारी उद्धार र राहतमा जुटन राष्ट्रपतिको अपिल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा गएको भूकम्पले गरेको मानवीय र भाौतिक क्षतिले आफू मर्माहत भएको बताएका छन् । भूकम्पले गरेको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले विपदको घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न...