बझाङ प्रदेश सभामा एमालेका दमन भण्डारी विजयी

काठमाडौँ । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गरेका छन् । एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका सिंह ११३४३ मा रोकिए ।...


सुहाङको अग्रता कायमै, डम्बरलाई पछ्याउँदै डकेन्द्र, कुनको कति मत ?

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता कायमै राखेका छन् । नेम्वाङ १२ हजार ४०५ मतसहित अग्र स्थानमा रहेका हुन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले सात हजार ८८२ मतसहित...


१७औं नेपाल–चिन तिब्बत आर्थिक तथा व्यापार मेला सुरु (तस्विरहर)

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १७औं नेपाल–चाइना (तिव्वत) आर्थिक र व्यापार मेला सुरु भएको छ । एक भव्य समारोहकाबीच उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले आर्थिक व्यापार मेलाको उद्घान गर्दै सुरु गरेका हुन् । नेपाल चीन (तिब्बत) बीच दुई...


हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौं : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योण वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपाल सधै एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७औं नेपाल–चाइना (तिव्वत) आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल सधै एक चिन नीतिप्रति प्रतिवद्ध...


१७औं नेपाल–चिन तिब्बत आर्थिक तथा व्यापार मेला सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १७औं नेपाल–चाइना (तिव्वत) आर्थिक व्यापार मेला सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले एक भव्य समारोहकाबीच आर्थिक व्यापार मेलाको उद्घान गरेका हुन् । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिव्वतको वाणिज्य...


इलाम–२ को उपनिर्वाचनः नेम्वाङले बढाउँदै अग्रता, रास्वपा चौथो नम्बरमा हुँदा कुनको कति मत ?

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता कायमै राखेका छन् । नेम्वाङ ११ हजार ७८ मतसहित अग्र स्थानमा रहेका हुन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले सात हजार ३२४ मतसहित...


करिब ८ अर्ब लागतमा बन्यो मातातीर्थ सबस्टेशन, प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाडौँ । मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ । आइतबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ निर्माण गरिएको सबस्टेसन परिसरमा आयोेजित...


सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुुनको मूल्य एक लाख ३६ हजार ५५०...


कान्तिपुर र अन्नपूर्णका मालिक मुछिएको अडियो बाहिर ल्याउने सीधाकुराविरुद्ध अवहेलना मुद्दा

काठमाडौं । सीधाकुरा डटकम तथा युट्युब च्यानलसहित प्रकाशक र सम्पादकविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । सर्वोच्चका सहायक प्रवक्ता तथा उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अदालतमा अवहेलना मुद्दा दर्ता गरेका हुन् । सर्वोच्चमा दायर प्रतिवेदनमा अदालतको अवहेलनामा हदैसम्मको सजायको...


शंखमूलको आगलागीबाट ८ वटा पसलसहित ३ घरमा क्षति

काठमाडौं । शंखमुलको दोभानपुलस्थित वर्कशप तथा विभिन्न पसलहरुमा लागेको आगोले ८ वटा पसल र ३ पक्की घरमा क्षति पुर्याएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीबाट ८ पसल र ३ घर गरी ११ वटामा क्षति पुगेको छ ।...


इलाम–२ उपनिर्वाचनः कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले घटाए मतान्तर

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मत गनिसक्दा नेपाली कांग्रेसका डम्बर खड्काको अग्रता यथावत छ । पछिल्लो परिणामअनुसार कांग्रेसका डम्बर खड्का र एमालेका सुहाङ नेम्बाङबीच कडा प्रतिस्पर्धा देखिएको छ ।...


इलाम–२ उपनिर्वाचनः हालसम्म कुन दलले कति मत पाए ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा शनिबार सम्पन्न उपनिर्वाचनको प्रारम्भिक परिणाम आएको छ । फाकफोकथुम गाउँपालिका वडा नम्बर १ र २ बाट सुरु भएको मतगणनाको आइतबार दिउँसो ३ बजेसम्मको परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका...


अर्बौ राजस्व दिइरहेको इन्टरनेट सेवा प्रदानलाई राज्यले गर्ने सहजीकरणको कुनै आभास भएनः इस्पान

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) ले व्यवसाय संचालनको लागि राज्यले गर्ने सहजीकरणको कुनै आभास नभएको बताएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै अर्बौ राजस्व दिइरहेको ईन्टरनेट सेवा प्रदान सरकारको नजरमा नपरेको बताएको हो । हामी...


इलाम–२ उपनिर्वाचनः प्रारम्भिक मतपरिणाममा घण्टी चौथों, अगाडि को–को ?

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा शनिबार भएको उपनिर्वाचनमा आइतबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ । निर्वाचन आयोगका अनुसार १५२१ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु चौथो स्थानमा रहेका छन् । उनले ११५ मत...


गोर्खाज फाईनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन

काठमाडौं । गोर्खाज फाईनान्सको अध्यक्षमा गौरव बुढाथोकी सर्वसम्मत चयन भएका छन् । कम्पनी सञ्चालक समितिको वैठकले उनलाई वैशाख १६ गते देखि लागु हुनेगरी अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । कम्पनीको अध्यक्ष रहेका डेकिन्द्र कुमार राईले व्यक्तिगत कारण देखाउँदै सञ्चालक...


विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला छन्ः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी लगानीका लागि नेपालका प्रायः सबै क्षेत्र खुला रहेको बताएका छन् । तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले लगानीका लागि कृषि, पर्यटन, पूर्वाधार विकास,...


बीएलसी ग्रुप र भारतको योट्टा डाटा सर्भिसबीच डाटा सेन्टर बनाउन ३ अर्बको लगानी सम्झौता

काठमाडौँ । बीएलसी ग्रुप नेपाल र योटा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाकोलागि समझदारीमा हस्ताक्षर भएको छ। डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवाकोलागि दई पक्षिय सम्झौता भएको हो। बीएलसी ग्रुपको अध्यक्ष वसन्त चौधरी रहेका छन्। योटा...


लगानी सम्मेलनमा मिडिया व्यवस्थापन भद्रगोल, समन्वय अभावमा समाचार संकलनमै अप्ठेरो

काठमाडौं । आजदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनमा भद्रगोल अवस्था देखिएको छ । सरकारले आजदेखि विश्वका ५५ राष्ट्रका १६०० भन्दा बढि लगानीकर्ताहरुलाई सहभागी गराएको लगानी सम्मेलनमा मिडिया व्यवस्थापन भद्रगोल देखिएको हो । आजदेखि सुरु भएको लगानी सम्मेलनमा अर्थमन्त्रालय र...


नेपाल र मलेसियाको उद्योग वाणिज्य संघबीच व्यापार र लगानीसम्बन्धी सम्झौता

काठमाडौँ ।नेपाल उद्योग वाणिज्य महासंघ र मलेसियाली उद्योग वाणिज्य महासंघबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा मलेसिया चेम्बर्स अफ कमर्सका तर्फबाट अध्यक्ष टन सी डाटो सोटियान र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले...


सूचना प्रविधि, कृषि, उद्योगदेखि पूर्वाधारसम्म लगानी गर्न प्रधानमन्त्री प्रचण्डको आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको अथाह सम्भावना रहेकोले विदेशी लगानीकर्ताहरुलाई लगानी गरेर लाभ लिन आह्वान गरेका छन् । नेपाल सरकारले आयोजना गरेको लगानी सम्मेलन २०२४ को आजको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लगानीकर्ताहरुलाई नेपालका विविध...