लगानीका लागि बाधक ठानिएका ऐनमा सुधार हुन्छः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले लगानी सम्मेलनअघि लगानी वातावरण निर्माणका लागि बाधक ठानिएका करिब दर्जन कानून संशोधन गरिने बताएका छन् । नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री...
ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छुः मन्त्री भण्डारी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन् । ढुवानी व्यवसायी महासंघ नेपालको मागपत्र बुझ्दै उनले ढुवानी व्यवसायीले उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए ।...
सरकारले राख्यो दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा
काठमाडौँ । सरकारले दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले थप दुई निर्माण व्यवसायी र सप्लायरलाई कालोसूचीमा राखेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार गरेको निर्णयपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम...
नेप्सेमा एक कम्पनीको शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा एक बैंकको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । मंगलबार लक्ष्मी सनराइज बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा बैंकको ७ प्रतिशतले हुन आउने १ करोड ५१ लाख ६९ हजार...
सुदुरपश्चिमका मुख्यमन्त्री शाहले बिहीबार विश्वासको मत लिने
काठमाडौं । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनको लागि प्रदेश सभा बैठक बोलाई दिन मुख्यमन्त्री शाहले सभामुख भीम बहादुर भण्डारीलाई पत्र पठाएका हुन् । नेकपा माओवादी केन्द्र र...
१६ अर्ब लागतको मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उपकार्यकारी...
मेयर हर्क साम्पाङद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्न माग गरेका छन् । काठमाडौंमा आज एकल प्रदर्शन गरी ८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर भन्दै उनले माग गरेका हुन् ।...
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबारको हालसम्मकै उच्च रेकर्डबाट सुनको मुल्य ४०० रुपैयाँले घटेको हो । मंगलबार छापावाला सुनको मूल्य एक लाख ३१ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ३० हजार ५५०...
साइपाल गाउँपालिकामा अझै पुगेन बैकिङ सुविधा, जनता रुवाउँदै राष्ट्र बैंक
काठमाडौँ । मुलुक संघीयतामा गएको ७ वर्ष पूरा भइसक्यो । ‘गाउँगाउँमा सिंहदरबार र हरेक नेपालीलाई वित्तीय पहुँच’ जस्ता नारा बझाङको साइपाल गाउँपालिकाका लागि गफैमा सिमित भएका छन् । साइपाल गाउँपालिका बैंकिङ सुविधाको पहुँच बाहिर छ, स्थानीय जनता बैंकिङ सेवा...
अमेरिकी चेम्बरका लगानीकर्ता नेपालको लगानी सम्मेलनमा आउने
काठमाडौं । अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तलाई भेट्न मन्त्रालय आएका नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिएका छन् । लगानी सम्मेलन सफाल...
नयाँ वर्षमा जिडब्लुएमको गाडी खरिद गर्दा फाइदै–फाइदा, आकर्षक नगद छुट देखि बीमासम्म
काठमाडौँ । विश्वव्यापी रुपमा प्रसिद्ध ब्रान्ड जिडब्लुएम को नेपालका लागि आधिकारिक वितरक – भि.जि.इम्पेक्स प्रा. लि., ले नेपाली नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक “शानदार नववर्ष २०८१” योजना ल्याएको छ । यो विशेष योजना नेपाली नयाँ वर्ष स्वागत गर्न...
नेवानि र क्यानभित्रका अनियमितता छानविन गर्न छुट्टै उपसमिति बनाउन सांसदहरुको माग
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) र नागरिक उड्डयन प्राधिकरण (क्यान)का गतिविधि अध्ययन गर्न दुई वटा उपसमिति बनाउन सांसदहरुले माग गरेका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसदहरुले वायुसेवा निगम र प्राधिकरणका विषयमा...
रवि लामिछानेको गृहमन्त्री पद चिप्लिने खतरा, सर्वोच्चमा पर्यो रिट
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेको अघिल्लो पल्ट सांसद पद चट्काएका युवराज सफलले सर्वोच्च अदालतमा फेरि अर्को रिट हालेका हुन् । स्वार्थ जोडिएका...
वैदेशिक रोजगार विभागका लेखापाल निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीसँग धरौटी रकम फिर्ता गर्ने भन्दै १५ हजार घुससहित पक्राउ परेका निरौलाविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर...
न्यारोबडी जहाज खरिद प्रक्रियाबारे १५ दिनभित्र जवाफ पेश गर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन
काठमाडौं । न्यारोबडी जहाज खरिद प्रक्रियासम्बन्धमा १५ दिनभित्र स्पष्ट जवाफ पेस गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले स्पष्ट जवाफ पेस गर्न निर्देशन दिएको हो । न्यारोबडी जहाजका विषयमा उपसमिति बनाएर छानबिन...
एक महिनामै १ लाख २८ हजार पर्यटक नेपाल भित्रिए, कुन देशबाट कति ?
काठमाडौँ । मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार सात सय ४१ ले वृद्धि भएको हो ।...
नयाँ वर्षमा हुन्डाईको गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट, यस्ता छन् अन्य अफर
काठमाडौँ । हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुन्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ नामक योजना ल्याएको छ । कम्पनीले आज अर्थात चैत १९ गतेदेखि देशभर लागू हुने गरी प्रवद्र्धनात्मक योजना ल्याएको हो । योजनाअनुसार...
काठमाडौंमा भव्यताका साथ मनाइयो इस्टर
काठमाडौं । विश्वभरका इसाई धर्मावलम्बीहरुले आइतबार इस्टर पर्व मनाएका छन् । उनीहरुले विभिन्न प्लेकार्डसहित भव्यताका साथ इष्टर पर्व मनाएका थिए । यस दिनलाई (इष्टर सन्डे) को रूपमा पनि चिनिन्छ । इस्टर एक इसाई धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड हो । जसले...
अब सरकारको आन्तरिक ऋण पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउने
काठमाडौं । सरकारको आन्तरिक ऋण पनि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउने भएको छ । हालसम्म नेपाल राष्ट्र बैंकले उठाउदै आएको आन्तरिक ऋण सोमबारदेखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउन लागेको हो । सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण...
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ नगरपालिकाको ‘नगरकी छोरी’ कार्यक्रम
काठमाडौं । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउनें उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ। नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चालु आर्थिक वर्षमा विशेष योजनाका रूपमा घोषणा...




















