रेनोको दसैंँ–तिहार लक्षित ‘रेनो उत्सव’, नयाँ गाडी किन्दा एक वर्षको लागि पेट्रोल फ्री

काठमाडौं । रेनो गाडीको नेपालको लागि आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले “चाडपर्वको शुभ शुरुवात, गरौँ रेनोको साथ” नारा सहित चाडपर्व लक्षित “रेनो उत्सव” योजना सार्वजनिक गरेको छ । यो योजना अनुसार रेनोको कुनै पनि मोडेलको नयाँँ गाडीको खरिदमा उपभोक्ताहरुले एक...


देशैभरि एक लाख १५ हजार जना म्यादी प्रहरीको भर्ना खुल्ला, कहाँबाट दिने आवेदन ?

काठमाडौं । आगामी आम निर्र्वाचनको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीले देशैभरिमा एक लाख १५ हजार जना म्यादी प्रहरी भर्ना गर्न आज सूचना प्रकाशन गरेको छ । यही भदौं ३० गतेदेखि आवेदन खुल्ला गर्दै प्रहरीले तत्काल आवेदन दिने आह्वान गरेको...


ब्रिटिस कलेजको दिक्षान्त समारोह सम्पन्न

काठमाडौं । ब्रिटिस कलेजले दिक्षान्त समारोह २०२२ सम्पन्न गरेको छ । कलेजले आज हायात रिजेन्सी, बौद्धमा कलेजबाट ग्रयाजुयेड भएकालाई प्रमाणपत्र वितरणसहित उक्त समारोह सम्पन्न गरेको हो । उक्त समारोहमा कलेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन कंडेल, कार्यकारी प्रिन्सिपल प्रोफेसर...


रामदेव तेलद्धारा बिजेतालाई पुरस्कार बितरण

काठमाडौं । लक्की ग्रुपको भागिनी संस्था गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ता महानुभावहरुसँग अन्र्तक्रिया गर्ने उदेश्यले तपाइको हरेक चाडपर्वमा माया भर्छौ हामी , चाडपर्वको बहार हरेक हप्ता उपहार योजना...


देशभर थपिए १५२ कोरोना संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर १५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १५२ जनामा संक्रमण पुष्टि भएको हो। जसमा ३ हजार २९४ जनाको कोरोना...


नेपाली सेनाले खुलायो ४ हजारको संख्यामा रोजगारको अवसर, कहिले सम्म दिन पाइन्छ आवेदन ?

काठमाडौं । नेपाली सेना अन्तर्गत भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले सैन्य पदको लागि कर्मचारी माग गरेको छ । नेपाली सेनाको कार्यालयले आज एक सुचना प्रकाशित गर्दै सैन्य पदको लागि ४ हजार भन्दा बढी संख्याले कर्मचारी माग गरेको...


दसैंँ–तिहारमा स्काइवर्थको ‘क्यासब्याक दनादन, उपहार टनाटन’

काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको कम्पनी स्मार्ट अप्लायन्सेस प्रा.लिले दशैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्समा स्काइवथ ‘क्यासब्याक दनादन उपहार टनाटन’ सार्वजनिक गरेको छ । यो क्याम्पेन अन्तर्गत ग्राहकहरुले स्काइवथ होम अप्लायन्सको खरिदमा ३५% सम्मको क्यासब्याकको साथै अन्य धेरै निःशुल्क...


चितवनको दाना गोदाममा आगलागी हुंँदा करोडौको क्षति

काठमाडौं । चितवनको एक कुखुरा गोदाममा आगलागी हुंँदा डेढ करोड बराबरको क्षति भएको छ । राप्ती नगरपालिका वडा नम्बर ३ झुरझुरे स्थित किरण ओलीको मञ्जुश्री दाना उद्योगको गोदाममा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राती १...


रुकुम पश्चिमबाट माओवादी उम्मेदवार जनार्दन शर्मा सर्वसम्मत सिफारिस

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रको जिल्ला समितिको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला अध्यक्ष सचिन रोकाले जानकारी दिए ।...


अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरणमाथि बहु सरोकारवालाहरुको सम्मेलन सम्पन्न

काठमाडौं । अतुल्य फाउन्डेशनले भदौ २१ र २२ गते अपाङ्गता समावेशी विपद् जोखिम न्युनिकरणको विषयमा दुईदिने कार्याशाला आयोजना सम्पन्न गरेको छ । फाउन्डेशनले उक्त कार्यशाला ललितपुरको होटल हिमालयनमा गरेको हो । अपाङ्गता समावेशी विपद् जोखिम न्यूनीकरणका विषयमा सरोकारवाला संघ–संस्थाहरुको...


स्वास्थ्य बीमा कार्यक्रम: अस्पतालमा कतै बिरामी घटे, कतै बढे

झापा / स्वास्थ्य बीमा सेवा कार्यक्रम ठूला निजी अस्पताल बन्द गरेपछि त्यसको प्रभाव उपचार गराउने आउने बिरामीमा देखिन थालेको छ । निजी अस्पतालले बीमा कार्यक्रम बन्द गरेपछि प्रथम सेवा विन्दुका अस्पतालमा बिरामी घटेको छ । अन्यत्र भने बढेको पाइएको...


मकवानपुर क्षेत्र नं १ मा एकीकृत समाजवादीको तर्फबाट गौतमको नाम सिफारिस

काठमाडौं । एकीकृत समाजवादी पार्टीले मकवानपुर क्षेत्र नं १ बाट संघीय संसदको प्रत्यक्ष निर्वाचनमा पार्टी केन्द्रीय सदस्य घन प्रसाद गौतमलाई सिफारिस गरेको छ । पार्टीको जिल्ला, प्रदेश कमिटीबाट मकवानपुर क्षेत्र नं १ मा गौतमको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको...


आत्मनिर्भर बन्दै थारू महिलाहरू

वीरगञ्ज । पर्साको जीराभवानीकी अन्तिमा चौधरीलाई आजभोलि एकक्षण पनि फुर्सद छैन । उहाँ बिहानै उठेर जङ्गल जानुहुन्छ र काँस लिएर आउनुहुन्छ । त्यसलाई सुकाएर विभिन्न रङ्गीन नुइला, डलिया, सुप्पा, टोपीलगायतका सामग्री बनाउनुहुन्छ । उहाँले बनाएका ती सामग्री चाडवाड, बिहेवारी,...


फर्निचर तथा फर्निसिङ एक्स्पोको सबै तयारी सकियो, चाडपर्व लक्षित अफर चल्ने

काठमाडौं । आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को सबै सबै तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको सबै तयारी पुरा भएको एक्स्पो व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको...


पठाओले ल्यायो ‘दशैं महोत्वस २०७९’ डबल धमाका, लक्की ड्रमार्फत बजाज पल्सर र डिस्कभर उपहार

काठमाडौं । राइड सेयरिङ एप पठाओ नेपालले आफ्ना राइडर, क्याप्टेन र फुडम्यानका लागि ‘दशैं महोत्सव २०७९’ अफर ल्याएको छ । पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालका अनुसार पठाओको अग्रभागमा रहेर खटिने राइडर, क्याप्टेन र फुडम्यानहरुको अमूल्य योगदानको कदर गर्दै उक्त...


अन्ततः नायक पल शाहले पाए बलात्कार मुद्दामा सफाई, गायिक अधिकारीले पाइन १० लाख क्षतिपूर्ति

काठमाडौं । बहुर्चिर्चत नायक पल शाह काण्डमा आज जिल्ला अदालत नवलपुरले फैसला सुनाएको छ । लामो समयदेखि चल्दै आएको मुद्दामा नायक पल शाहलाई बलात्कार अभियोगमा सफाई दिएको छ भने बालिकामाथि दुव्र्यवहार गरेको आरोपमा दुई वर्ष सजाय सुनाएको छ ।जिल्ला...


पातलो डिजाइन, बलियो, र लामो समय चल्ने नोकिया सि २१ प्लस बजारमा

काठमाडौं । नोकिया फोनेको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नोकिया प्रिमियम र अति किफ्यती सि सिरिज अन्तर्गत् नयाँ नोकिया सि २१ प्लस सर्वजनिक गरेको छ । सो मोबाईल १६ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ । यो स्मार्टफोन,...


वाइवाइको ब्रान्ड एम्बासडरमा पर्वतारोही पूर्णिमा श्रेष्ठ नियुक्त

काठमाडौं । चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रीन्कस्को ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।नेपालको पर्यटन प्रवर्द्धनमा भूमिका खेल्दै आएको चौधरी ग्रुपले श्रेष्ठको साहसिक कार्यको कदर गर्दै सहकार्य गर्ने उद्देश्यका साथ ब्रान्ड एम्बासडर नियुक्त गरेको...


एमआरवि भ्लगरको सहभागितामा माइपे डिजिटल वालेटको राइड कार्यक्रम सम्पन्न

काठमाडौं । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सफलतापुर्वक सम्पन्न भएको छ । भदौ १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चि मोटो भ्लगरसँगै राइड मन पराउने २०० भन्दा...


बुटवल–लुम्बिनी प्रसारण लाइन तथा सबस्टेसनको उद्घाटन

काठमाडौं । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्ति भरपर्दो तथा गुणस्तरीय, प्रसारण क्षमता बृद्धि र प्राविधिक चुहावट नियन्त्रणका निर्माण गरिएको योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार...