नेपालमा लगानी गर्न क्यासीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहालले एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । मंगलवार उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीसँग भएको छलफलमा प्रधानमन्त्री दाहालले परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमलाई नेपालमा...


सडक ठेक्कामा चरम बदमासी, स्पष्टीकरण नदिई भागे २२ ठेकेदार कम्पनी

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्नु नपर्ने कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण दिन भन्दै अल्टिमेटम दिएको छ । यसअघि सम्बन्धित निकायबाट कालो सूचीमा राख्न भनी सिफारिसमा परेका २२ वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा...


डिसेम्बेर ७ देखि मुम्बईमा प्लाष्टिकजन्य वस्तुको बृहत् प्रदर्शनी, नेपालको पनि सहभागिता

काठमाडौं । भारतको मुम्बईमा प्लाष्टिक जन्य वस्तुको वृहत प्रदर्शनी हुने भएको छ । बाह्रौ संस्करणकोे अन्तर्राष्ट्रिय प्लाष्टिक प्रदर्शनी र सम्मेलन आउँदो डीसेम्बर ७ देखि ११ गतेसम्म मुम्बइमा हुन लागेको द अल इण्डिया प्लाष्टिक म्यानुफ्याक्चर एसोशिएसनका अध्यक्ष मनिष देढियाले बताए...


अर्थमन्त्रीको पहलमा गाँजालाई ‘वैधानिक मान्यता’ : गृहमन्त्रालयको संयोजकत्वमा अध्ययन कार्यदल गठन

काठमाडौं । सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययनका लागि गृह मन्त्रालयको संयोजकत्वमा कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दा गाँजाखेतीको सम्भाव्यता विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए । बजेटमा सम्बोधन गरिएको त्यसै...


जाजरकोट केन्द्रबिन्दु भएर झण्डै ६ रेक्टरको भूकम्प

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । सोमबार अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ५.८ म्याग्निच्युडको रहेको थियो...


१६औं योजनाका लागि योजना आयोग पदाधिकारीहरुको देशव्यापी छलफल सुरु

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेको छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्ने...


भारतद्वारा नेपाल सरकारलाई १० करोड भारतीय रूपैयाँको भूकम्प राहत सामग्री हस्तान्तरण

काठमाडौं । भारतले कर्णाली प्रदेशका भूकम्प प्रभावितहरूका लागि १० करोड भारतीय रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । आइतबार भारतीय वायुसेनाको विशेष विमानबाट ११ टनभन्दा बढी राहत सामग्री नेपालगञ्ज आइपुगेको हो । आइतबार नै भारत सरकारको तर्फबाट...


सिटी एक्सप्रेस ग्रुपले भूकम्प प्रभावितलाई २५ लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि २५ लाख रुपैयाा सहयोगको घोषणा गरेको छ । भूकम्पको भयाबह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र...


नेपालालई सुपर ओभरमा हराउदै ओमानले जित्यो आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधि

काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको उपाधिको खेलमा ओमानले सुपर ओभरमा नेपाललाई हराएको छ। दुवै टिमले नियमित खेलमा १८४ र १८४ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गर्न गएको ओमानले २१ रन बनाएर नेपाललाई...


नेपालले ओमानलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप छनोट खेलको फाइनलमा ओमानलाई नेपालले १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको छ । नेपालका लागि गुल्सन झाले सर्वाधिक ५४, कप्तान...


पञ्चकन्या ग्रुपले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । पञ्चकन्या ग्रुपले आफ्नो ५१औं वार्षिकोत्सव मनाउने सिलसिलामा यही कार्तिक १७ गते काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगल, काठमाडौंको प्राविधिक सहयोगमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । उक्त शिविरमा नाक, कान, घाटी, आखा, दन्त सेवा, स्त्री...


सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक

काठमाडौं । जाजरकोट र रुकुमपश्चिममा जारी भूकम्प पीडितको उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक राखेका छन् । प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको १३औं बैठक सिंहदरबारमा जारी छ । बैठकमा...


प्रधानमन्त्री प्रचण्ड आफैंले अगुवाई गरेपछि उद्धार र राहतमा निजी क्षेत्रको पनि साथ

काठमाडौं । शुक्रबार मध्यराती जाजरकोटको बारेकोट गाउँपालिका आसपास केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्यूडको भूकम्प गएपछि एकाविहानै स्वास्थ्यकर्मीको टोली र औषधि लिएर प्रभावित क्षेत्रमा पुगेका प्रधानमन्त्री प्रचण्डले आइतबार आजदेखि उद्धार सँगसँगै राहतलाई तीव्र पार्ने अभियान थालेका छन् । प्रभावित क्षेत्रमा पुगेर...


भूकम्पपीडितका लागि सरकारको निर्णयः सबै अस्पतालमा घाइतेको निःशुल्क उपचार

काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार...


धनगढीबाट बाजुरा जाँदै गरेको जिप सेतीमा खस्यो, एकै गाउँका चार जनाको मृत्य

काठमाडौं । धनगढीबाट बाजुरा जाँदै गरेको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित ६ जना घाइते भएका छन् । धनगढीबाट बाजुरा जाँदै गरेको जिप शनिवार राति २ः१८ मा केआई सिंह राजमार्ग अन्तर्गत डोटीको शिखर...


प्रधानमन्त्री प्रचण्डको त्यो हुटहुटी, अनि सिंगो देश जाजरकोट केन्द्रीत भयो

काठमाडौं । शुक्रबार मध्यराति जाजरकोटमा शक्तिशाली भुकम्पको धक्का दियो । ११ः४७ बजे गएको भुकम्पमा हजारौं घरहरु भत्किए । सयौं पुरिए, थुनिए, घाइते र अंगभंग भए । रातभर कोलाहल मच्चिरह्यो । राति अबेरसम्म जागामै बस्ने प्रधानमन्त्री प्रचण्डले राति नै सो...


ज्योतिषहरुले पहिला नै गरेको थिए भूकम्पको भविष्यवाणी, ज्योतिष डा. सुनिल सिटौलाको त्यो स्टाटसमा के थियो ?

काठमाडौं । भूकम्प ‘विज्ञान’ले समेत पूर्वानुमान गर्न सक्ने चिज होइन । आजसम्म ‘विज्ञान’ले पत्ता लागउन नसकेका थुप्रै चिजहरु मध्ये भूकम्प पनि पर्दछ । तर, हिजो मध्यराति गएको भूकम्पको पूर्वानुमान नेपालका केही ज्योतिषहरुले एक साताअघि नै गरिसकेको तथ्य फेला परेको...


जाजरकोट भुकम्पको १२ घण्टामा १०९ वटा परकम्प

काठमाडौं । हिजो मध्यराति जाजरकोटमा गएको शक्तिशाली ६.४ रेक्टरस्केलको भुकम्पपछि आज साढे ११ बजेसम्म कूल १०९ वटा ठूला र स–साना परकम्पहरु गएका छन् । जाजरकोटबाट उद्धारकर्ताहरुले प्रत्येक ५।१० मिनेटमा भुकम्पहरु गइरहेको जनाएका छन् । राष्ट्रिय भुकम्प मापन तथा आविस्कार...


यस्तो देखियो भूकम्पले क्षतविक्षत खलङ्गा (फोटोफिचर)

काठमाडौं । शुक्रबार राती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोटको खलंगा क्षतविक्षत भएको छ । क्षतविक्षत भएको दृष्य खलंगास्थित थाप्लेको हो । जिल्ला समन्वय समिति प्रमुख काली बहादुर खत्रीका अनुसार त्यहाँ रहेका सबैजसो घरहरु भत्किएका छन् ।...


जाजरकोट भूकम्पको केन्द्रविन्दु आसपास प्रचण्ड

काठमाडौं । एकाविहानै १६ जना स्वास्थ्यकर्मी र औषधिसहित भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्डले रुकुम पश्चिम पनि पुगेर घाइतेको अवस्था बुझेका छन् । जाजरकोटको खलंगास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेका प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदीप आचार्यले बताए...