इतिहासमै पहिलो पटक पेट्रोलभन्दा डिजेल महंगो, सरकारको नियतमै खोट !
काठमाडौं । जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै बनेको नयाँ सरकारको आधारभूत सोचमै खोट देखिन थालेको छ । नेपालको इतिहासमा सम्भवतः पहिलो पटक धनी वर्गले प्रयोग गर्ने पेट्रोलभन्दा गरीब वर्गले धेरै प्रयोग गर्ने डिजेलको मूल्य महंगो भएको छ । इन्धनको मूल्यमा...
प्रधानमन्त्री बालेनले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिसँग छलफल गर्ने
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन्। दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरिने भएको हो। प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र ७ वटा प्रतिष्ठानका उपकुलपछिहरूलाई छलफलमा बोलाइएको...
सर्वसाधारणले खाने चामलमा विषादी
काठमाडौं । सर्वसाधारणले दैनिक उपभोग गर्ने चामलमा विषादीको अवशेष भेटिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ। विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षणमा करिब ८३ प्रतिशत चामलमा विषादीको अवशेष फेला परेको हो। मायादेवी गाउँपालिकाका १२० व्यावसायिक किसानमा गरिएको सर्वेक्षण तथा जिल्लाका ५०...
दीपक भट्टको कम्पनीमा गृहमन्त्री सुदन गुरुङको सेयर, स्टार माइक्रो इन्स्योरेन्समा कालोधनको लगानी !
काठमाडौं । पछिल्लो पटक नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य प्रसाद सिलवालले सेटिङमा माइक्रो इन्स्योरेन्स कम्पनीको लाइसेन्स वितरण गरेका थिए । सो मध्ये अधिकांश दीपक भट्टले लाइसेन्स पाएका थिए । रोचक कुरा के छ भने सोही दीपक भट्टले लाइसेन्स...
निजी क्षेत्रलाई केवल नाफामुखी भनेर हेर्ने सोच बदल्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनले निजी क्षेत्रलाई केवल नाफा कमाउने निकायका रूपमा मात्र हेर्ने परम्परागत सोचबाट बाहिर निस्कनुपर्नेमा जोड दिएका हुन्। आइतबार कञ्चनपुर उद्योग वाणिज्य...
नेपाली बजारमा ‘टोयोटा प्राडो’ को माग उच्च, डिलर इस्ट लिंकले गर्यो ६ महिनामा १ अर्ब ४५ करोडको व्यापार
काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक डिलर इस्ट लिंक अटोमोबाइल्सले चालु आर्थिक वर्षको पहिलो ६ महिनामै १ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ। इक्रा नेपालको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीको यो व्यापारिक प्रदर्शन अघिल्लो आर्थिक वर्षको लामो अवधिको...
‘सपनादेखि सम्भावनासम्म’: रेमिटेन्स परिवारलाई लक्षित सामसंग नेपालको विशेष अभियान
काठमाडौँ । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा सशक्त सामसंग नेपालले आज “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै, उनीहरूले परिवार र देशका लागि खेलेको महत्वपूर्ण...
डेरावालाको विवरण राख्न घरधनीलाई प्रहरीको अनुरोध
काठमाडौं । डेरामा बस्ने व्यक्तिहरुको विवरण अद्यावधिक गरेर राख्न घरधनीलाई प्रहरीले अनुरोध गरेको छ । अपराध नियन्त्रण र अनुसन्धानलाई सहज बनाउन यस्तो अभ्यास आवश्यक रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी)...
२० करोडभन्दा बढी कारोबारमा अब अनिवार्य ई–बिलिङ
काठमाडौँ । आन्तरिक राजस्व विभागले वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीहरूका लागि विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नु अनिवार्य गरेको छ। यसअघि यस्तो सीमा २५ करोड रुपैयाँ रहेकोमा विभागले संशोधन गर्दै २० करोड रुपैयाँमा झारेको हो। विभागका अनुसार...
मध्यपूर्व तनावको प्रत्यक्ष असर: घट्यो वैदेशिक रोजगारीमा जाने नयाँ कामदारको संख्या
काठमाडौँ । मध्यपूर्वमा जारी तनावका कारण वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्यामा गिरावट आएको छ । वैदेशिक रोजगार विभागले चालू आर्थिक वर्ष ०८२/८३ को चैत मसान्तसम्मको तथ्यांकका आधारमा यस्तो देखाएको हो । फागुन १६ मा...
विष्णुमति खोला किनारमा चार पेस्तोल र ५८ राउण्ड गोली फेला
काठमाडौं । काठमाडौंको विष्णुमति खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली फेला परेको छ। आइतबार बिहान काठमाडौं महानगरपालिका–१५ स्थित शोभाभगवती क्षेत्रमा खोला सफा गर्ने क्रममा उक्त हतियार तथा गोली भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलबाट टाइप–५४...
उपभोक्ता ठहरै, पिउने पानीकै मूल्य आकासियो
काठमाडौं । सरकारले उपभोक्तामाथि निर्मम ठगी गरेर व्यापार गर्न थालेपछि नयाँ सरकारको नियतको परीक्षा शुरु भएको छ । आम सर्वसाधारणले पिउने पानीमै अत्यधिक मूल्य वृद्धि हुँदा समेत सरकार लाचार जस्तै देखिन पुगेको छ । त्यति मात्रै नभएर सरकारले एकाधिकार...
एसियन बिस्कुटमा रौं भेटिएपछि दुई लाख रुपैयाँ जरिवाना
काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रा.लि. ले उत्पादन गरेको बिस्कुटमा रौं भेटिएपछि सरकारले उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार, उद्योगद्वारा उत्पादित डाइजेस्टिभ नट्स बिस्कुटमा रौं भेटिएको...
वित्तीय दबाबमा जगदम्बा इन्टरप्राइजेज: पुँजीको ४.६४ गुणा बढी ऋण, व्यापार साढे १४ अर्बमा सीमित
काठमाडौँ । निजी लगानीमा स्थापना भएको इस्पातजन्य डन्डी तथा पाइप उत्पादन गर्ने जगदम्बा इन्टरप्राइजेजको वित्तीय अवस्था पछिल्ला वर्षहरूमा थप दबाबमा परेको देखिएको छ । कम्पनीको ऋण भार निरन्तर उच्च रहँदै गएको छ भने व्यापार विस्तारको साटो उल्टै खुम्चिने गएको...
प्रिमियम फिचरसहितको सामसङ ग्यालेक्सी ए५७ र ए३७ फाइभ-जी नेपालमा
काठमाडौँ । सामसङ नेपालले नेपाली बजारमा ग्यालेक्सी ए५७ फाइभ–जी र ग्यालेक्सी ए३७ फाइभ–जी स्मार्टफोन सार्वजनिक गरेको छ । ए–सिरिजअन्तर्गत ल्याइएका यी नयाँ मोडलले उन्नत क्यामेरा, स्मार्ट प्रविधि र आकर्षक डिजाइनमार्फत दैनिक प्रयोगलाई अझ सहज बनाउने लक्ष्य राखेका छन् ।...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ । यता, चाँदी...
विद्युतीय महसुल सङ्कलन सहज बनाउन विद्युत् प्राधिकरणको प्रस्ताव आह्वान
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल सङ्कलन प्रक्रियालाई थप सहज, सरल र प्रभावकारी बनाउने उद्देश्यसहित इच्छुक सेवा प्रदायक संस्थाबाट प्रस्ताव आह्वान गरेको छ । प्राधिकरणले विद्युतीय माध्यमबाट महसुल सङ्कलन गर्ने वा गराउने क्षमतासम्पन्न फर्म तथा संस्थालाई प्रस्ताव पेस...
फुटपाथमै पार्किङ गरेको प्रहरीको भ्यानलाई ट्राफिकको चिट
काठमाडौँ । ट्राफिक नियम उल्लंघन गर्दै फुटपाथमा पार्किङ गरिएको नेपाल प्रहरीकै भ्यानलाई ट्राफिक प्रहरीले चिट काटेको छ। नियम उल्लंघन गरी फुटपाथमा सवारी साधन पार्किङ गरेको पाइएपछि ट्राफिक प्रहरीले आवश्यक कारबाहीस्वरूप चिट काटेको हो। यस घटनाबारे नेपाल प्रहरीले पनि आफ्नो...
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा ३५ दिनभित्र खाली गर्न अल्टिमेटम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा तथा अचल सम्पत्ति अनधिकृत रूपमा ओगटेर बसेका संघसंस्था, कम्पनी, स्थानीयवासी तथा व्यक्तिहरूलाई ३५ दिनभित्र खाली गर्न अल्टिमेटम दिएको छ। विश्वविद्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै उक्त अवधिभित्र जग्गा फिर्ता नगरे कानुनी...
रोजगार सम्झौता बिना काम लगाउने अभ्यास रोक्न श्रम मन्त्रालयको निर्देशन
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काममा नलगाउन वा नगराउन सबै सरोकारवालालाई अनुरोध गरेको छ। मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफलगायत कर्मचारी तथा...




















