सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...
निजी लगानी भित्र्याएर प्रसारण लाइन विस्तार गर्नुपर्नेमा इप्पान, प्राधिकरणको सकारात्मक संकेत
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग भेटेर विद्युत व्यापार र प्रसारण लाइन निर्माण सहकार्यको प्रस्ताव गरेको छ । बिहीबार कार्यकारी निर्देशकलाई भेट्दै इप्पानले निजी क्षेत्र प्रसारण लाइन निर्माणका लागि...
कारागार भान्साघर निर्माणमा मिलेमतो, पर्वत कारागार प्रमुख शिला श्रेष्ठसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मास्थित कारागार कार्यालयमा भएको निर्माण कार्यमा अनियमितता गरेको अभियोगमा कार्यालय प्रमुख शिला श्रेष्ठसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष २०७८/०७९ मा कारागारको भान्साघर ब्लक निर्माणका क्रममा कुनै स्पष्ट कार्यविधि...
रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको छ । २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राखेमा थुनामुक्त गर्न आदेश दिएको हो ।
एमाले अध्यक्ष ओलीको यस्तो बन्यो विजयी टिम
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट केपी शर्मा ओलीले प्रतिस्पर्धी इश्वर पोखरेललाई भारी मतान्तरले हराउँदै जित निकाल्न सफल भएका छन् । पुष २ गतेदेखि सूरु भएको निर्वाचनको मत परिणामले अध्यक्ष के पी शर्मा ओलीलाई झनै बलियो रुपमा प्रकट गरेको...
ईश्वर पोखरेललाई भारी मतान्तरले हराउँदै केपी शर्मा ओली तेस्रोपटक एमाले अध्यक्ष
काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छन् । प्रतिस्पर्धी ईश्वर पोखरेललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली तेस्रोपटक पार्टी अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनमा भएको मतदानमा ओलीले १ हजार ६६३ मत...
महङ्गीयो सुनको मूल्य, बिहिबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६० हजार ४०० रुपैयाँ पुगेको हो । यता, चाँदीको मूल्य भने...
ओली, लेखक र बालेनसहित ५ जनाको बयान बाँकी, म्याद थप्न पत्र लेख्दै जाँचबुझ आयोग
काठमाडौं । गत भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’लगायत ५ जनाको बयान लिन आयोगको म्याद थपका लागि सरकारलाई पत्र लेख्ने...
यूएई जाने नेपालीसँग जनही १४ हजार घुस लिन खोज्दा म्यानपावरले गरे भीएफएस घेराउ
काठमाडौं । ठमेलस्थित भीएफएस (भिसा फ्यासिलिटेसन सर्भिस)ले यूएईको भिसा लिनका लागि चाहिने प्रहरी प्रतिवेदन पुलिस रिपोर्ट’का लागि प्रतिव्यक्ति झण्डै १४ हजार रुपैयाँ असुल गरेको विषयले हंगामा भएको छ । बीमापोष्टलगायत विभिन्न सञ्चारमाध्यममा आधिकारिकता विनै उक्त शुल्क असुल्न खोजिएको विषयको...
बझाङमा खेल मैदान निर्माणमा भ्रष्टाचार: तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध मुद्दा
काठमाडौँ । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगका...
जेन–जी आन्दोलनको क्षति : निर्जीवन बीमा कम्पनीद्वारा ५ अर्ब १८ करोड दाबी भुक्तानी
काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका दाबीको ५ अर्ब १८ करोड भुक्तानी भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिव २३...
अन्तरप्रादेशिक रुट इजाजतपत्र विवादः सर्वोच्चको अन्तरिम आदेश कार्यान्वयन गर्न ट्रक व्यवसायी महासंघको माग
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले संघीय र प्रदेश सरकारबीच देखिएको अन्तरप्रादेशिक रुट इजाजतपत्रसम्बन्धी विवादमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेको छ। महासंघका अनुसार विवाद अनुमति नलिएका सवारी साधनको होइन,...
नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच सहुलियतपूर्ण ऋण सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा हस्ताक्षर गरिएको छ। एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराईएको...
शिवम् सिमेन्टको प्रायोजकमा ‘नेशनल घर निर्माण फेस्ट–२०८२’, गुणस्तरीय र दिगो घर निर्माणको मञ्च
काठमाडौँ । स्किल सेवा प्रा.लि. र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण फेस्ट–२०८२ आयोजना तथा प्रवद्र्धनका लागि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौताअनुसार स्किल सेवा प्रा.लि.द्वारा आयोजना हुने नेशनल घर निर्माण फेस्ट–२०८२ मा शिवम् सिमेन्ट लिमिटेड पावर पावरड...
भृकुटीमण्डपमा तीन दिन फर्निचर सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शन हुँदै
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा पुस ४, ५ र ६ गते फर्निचर सम्बन्धी अन्तर्राष्ट्रिय प्रदर्शन हुने भएको छ। मिडिया स्पेश प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि को संयुक्त आयोजनामा प्रदर्शन हुन लागेको हो। ‘एघारौं नेपाल वूड इन्टरनेशनल एक्स्पो’...
बाढीले क्षतिग्रस्त बनेको माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु
काठमाण्डौ । सामलिङ्ग पावर कम्पनी लिमिटेडद्वारा सञ्चालित माई बेनी जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । ९.५१ मेगावाट क्षमताको उक्त आयोजनाबाट पुस १ गतेदेखि पुनः विद्युत उत्पादन सुचारु भएको हो । गत असोज १७ गते देखि १९...
नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा काठमाडौंको बालाजुस्थित बालाजी बैंक्वेटमा सम्पन्न भएको छ। संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित साधारण सभामा मानव सेवा आश्रमका अध्यक्ष तथा सामाजिक अभियन्ता रामजी अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी थिए...
मेगावाटको लोभमा हरियाली उजाडिँदै, माथिल्लो अरुण आयोजनामा दुई हजारभन्दा बढी रुख काटिँदै
काठमाडौँ । देशकै ठूला जलविद्युत् आयोजनामध्ये एकका रूपमा अघि बढाइएको एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणसँगै संखुवासभाको भोटखोला क्षेत्रमा ठूलो मात्रामा वन विनाश हुने भएको छ । आयोजनाको निर्माण तथा पहुँच मार्ग विस्तारका क्रममा दुई...
बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा भने नयाँ रेकर्ड
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ७०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य...
सीआईबीको अप्रेशनले खुल्दै वित्तीय अपराधका नयाँ रहस्य, मनी ट्रान्सफरहरु फन्दामा पर्नसक्ने
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले केही बैंकर तथा व्यावसायिक समूहमाथि चलाएको अप्रेशनले वित्तीय अपराधका नयाँ-नयाँ पोल खुल्न थालेका छन् । सीआईबीको अप्रेशनले नेपालभित्र मात्रै नभई नेपाल बाहिर समेत नेपाली अर्थतन्त्रलाई आघात पुग्नेगरिका वित्तीय अपराध मौलाएको तथ्य फेला...



















