हिमालयन एभरेष्टको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २५ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.६३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ६.३७ प्रतिशत...


बीमा कम्पनीको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सुधार आँउदा ६ अर्ब बराबरको शेयर कारोबार भएको छ । शेयर बजार उकालो लाग्दा आज जीवन बीमा उपसमूह ०।९२ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०।६० प्रतिशतले वृद्धि भएको छ। हिजोदेखि दोस्रो बजारमा कारोबार...


दाबी प्रक्रिया अघि बढाउन बीमितलाई आइजीआई प्रुडेन्सियलको आग्रह

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले बीमितलाई दाबी भुक्तानी प्रक्रिया अगाढि बढाउन आग्रह गरेको  छ । कम्पनीले आर्थिक वर्ष २०७९।८० सम्मको बीमा दाबी भुक्तानी प्रकिया बढाउन आग्रह गरेको हो । यस कम्पनीका बीमितहरुको २०८० असार मसान्तसम्म क्षति भई बीमित...


लघुबीमा कम्पनीले पनि तेस्रो पक्षको मोटर बीमा गर्न पाउने, ५० लाख रुपैयाँ सीमा निर्धारण

काठमाडौं। नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको व्यवसायिक दायरा बढाउने गरेर लघुबीमा निर्देशन संशोधन गरेको छ। प्राधिकरणले लघुबीमा सम्बन्धी निर्देशन,२०७९ लाई संशोधन गरेको हो। सो बैठकले लघुबीमा कम्पनीले ५० लाख दायित्व सम्मको मोटर लघुबीमा गर्न पाउने व्यवस्था गरेको छ। ‘लघु...


बीमा कम्पनीहरुले बीमित र सर्वसाधारणलाई दिँदैनन् सूचना, नाम मात्रैका सूचना अधिकारी(सूचीसहित)

काठमाडौं । नेपालको संविधान २०७२ ले मौलिक हक मै व्यवस्था गरिदिएको छ, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भनेर । सरकारले पनि आफ्नो प्रमुख प्रशासनिक केन्द्र (सिंहदरबार)देखि गाउँतह सम्मका सबै...


हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो १६ उत्कृष्ट कर्मचारीलाई सम्मान

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आफ्ना व्यावसायिक लक्ष्य हासिल गर्न सफल १६ उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ । कम्पनीले ललितपुरको पुल्चोकस्थित होटलमा एक संक्षिप्त कार्यक्रमको आयोजना गरी उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्किृत गरेको हो । उक्त समारोहमा कम्पनीका संचालक...


प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्य नियुक्त

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले बीमा ऐन, २०७९ को दफा ५७ (१) अनुसार २०८० माघ १ गतेदेखि लागु हुने गरि ४ वर्षको लागि कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । बज्राचार्यसँग बीमा क्षेत्रकोे करिव...


जापन एयरलाइन्सको बीमादावी एआईजीमा पर्दै, नेपाली १७ अर्ब भन्दा बढि रकम तिर्नुपर्ने

एजेन्सीहरु । जापान एयरलाइन्स (जेएएल) ए३५० जहाज बिहीबार दुर्घटनामा पर्दा त्यसको बीमा दावी अमेरिकी बीमा कम्पनी एआईजीमा पर्ने भएको छ गत हप्ता टोकियोको हानेडा विमानस्थलको धावनमार्गमा अवतरण गर्ने क्रममा रहेको जापान एयरलाइन्सको एयरबस ए५० जहाज भुकम्प प्रभावितहरुको राहत सामग्री...


नेको इन्स्योरेन्सद्धारा लाभांश वितरण नगर्ने निर्णय, माघ १२ गते बार्षिक साधारणसभा आह्वान

काठमाडौं नेको इन्सुरेन्स कम्पनीले माघ १२ गते वार्षिक साधारण सभाको मिति सार्वजनिक गरेको छ । कम्पनीले यसवर्ष लाभांश वितरण नगरी बार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीको २८ औं बार्षिक साधारण सभा लिसारा रिसेप्सन नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु...


सिद्धार्थ प्रिमियर र आरुश लाइफस्टाइल हस्पिटलबीच सम्झौता

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र आरुश लाइफस्टाइल हस्पिटलबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता भएको छ। कम्पनीले प्रदान गर्दै आएको स्वास्थ्य बीमामा नगद रहित उपचार सुविधा थप प्रभावकारी बनाउन यो सम्झौता गरेको हो। कम्पनीले आफ्नो क्यासलेस...


सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले संस्थापक समूहको १३ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक समूहको १३ लाख २३ हजार ३९७ कित्ता सेयर बिक्रीमा राखेको हो । हाल कम्पनीका संस्थापक शेयरधनीहरुले मात्रै उक्त शेयर किन्न आवेदन दिन...


स्वदेशकै पुनर्बीमा कम्पनीको सेवामा निर्जिवन बीमा कम्पनी सकारात्मक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले स्वदेशको पुनर्बीमा कम्पनीको सेवाबारे कस्तो प्रतिकृया रहेको छ भनेर छलफल गरेको छ । निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई छलफलमा बोलाएर बीमा प्राधिकरणले नेपालका पुनर्बीमाको बारेमा प्रतिकृया लिएको हो । नेपाल पुनर्बीमा कम्पनी र...


राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनी बीमा प्राधिकरणको कारवाहीमा, २ लाख रुपैयाँ नगद जरिवाना

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तीन कम्पनीलाई नगद जरिवाना तिराएको छ । नेपाल बीमा प्राधिकरणको पुस ६ गते बसेको सञ्चालक समिति बैठकले तीन वटा निर्जीवन बीमा कम्पनीहरुमाथि नगद जरिवाना गरेको हो । प्राधिकरणका अनुसार आईजीइई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड...


नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल इन्स्योरेन्सको कम्पनी सचिवमा सुलना श्रेष्ठ नियुक्त भएकी छिन् । कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले कम्पनी सचिवमा सुलना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो ।


बीमितलाई दाबी भुक्तानी लिन आउन हिमालयन एभरेष्टको आग्रह

काठमाडौं । हिमालयन एभरेष्टले बीमा दाबी भुक्तानी लिन बाँकी बीमितलाई दाबी फर्छ्यौटका लागि कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ । विभिन्न समयमा बीमा दाबीको निवदेन दिई सम्पर्कमा नआएका बीमितलाई कम्पनीले भुक्तानी लिन बोलाएको हो । उक्त कम्पनीमा विभिन्न समयमा...


सलिकोको दक्षता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) ले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कार्यरत कर्मचारीहरूको पेसागत दक्षता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम (इन हाउस ट्रेनिङ) सम्पन्न गरेको छ । कम्पनीले बर्दिया जिल्लामा पुस ९ र १० गते उक्त कार्यक्रमको आयोजना...


निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा कुन प्रदेशबाट कति गरे बीमा शुल्क आर्जन ? (सूचीसहित)

  काठमाडौं । नेपालमा संचालित रहेका १४ निर्जीवन बीमा कम्पनीहरु चालु आर्थिक वर्ष २०८०।८१ को मंसिर महिनासम्ममा कुल १५ अर्ब ७४ करोड रुपैयाँको व्यवसाय गर्न सफल भएका छन् । कम्पनीहरुले मंसिर महिनामा सम्पति, सामुन्द्रिक, हवाई, मोटर, इन्जिनियर सम्बन्धि, विविध,...


वर्षदिनमा नेपाल इन्स्योरेन्सका सीईओसहित सञ्चालकहरुले कति बुझे तलव, भत्ता ?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको ७५औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी,काठमाडौंमा सभा सम्पन्न भएको हो । सभाले पारित गरेको आर्थिक वर्ष २०७९।८० को वित्तीय विवरण अनुसार कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)...


एक महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ३१ प्रतिशतले बढ्यो, बृद्धिदरमा कुन कम्पनी अगाडि ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा २ अर्ब ९९ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो...


मंसिर मसान्तसम्म दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन् साढे २ करोड बढी

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्ने दुई लघु निर्जीवन बीमा कम्पनीले मंसिर मसान्तसम्म दुई करोड ७९ लाख कुल बीमाशूल्क आर्जन गरेका छन् । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर मसान्तसम्म ११ हजार १८८ बीमालेख...