बीमा समितिबाट हिमालयन रिले पायो पुनर्बीमाको लाइसेन्स

काठमाडौं । बीमा समितिले हिमालयन रि लिमिटेड नामक कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न पाउने गरी लाइसेन्स दिएको छ । बीमा समितिबाट हिमालयन रिले पुनर्बीमाको लाइसेन्स पाएको जनाएको छ । एक साता पहिले हिमालयन रि लाई लाइसेन्स दिइएको बीमा समितिका अध्यक्ष...


हिमालयन रिमा १०६ व्यक्ति र कम्पनीको सात अर्ब १८ करोड लगानी, दाजु–भाइको दुई अर्ब ३३ करोडको शेयर, को को छन् लगानीकर्ता ? (सूचिसहित)

काठमाडौं । बीमा समितिले सेटिङमा दर्ता गर्न लागेको हिमालयन रि लि नामक कम्पनीमा १०६ कम्पनी तथा व्यक्तिको सात अर्ब १८ करोड रुपैयाँ लगानी रहेको तथ्य फेला परेको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार सरकारी लगानीको दुई बैंकसहित कूल ४२...


शेयरमा लगानी बढाउँदै बीमा कम्पनी, ४० बीमा कम्पनीको ६४ अर्ब माथि धितोपत्रमा लगानी

काठमाडौं । बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा धितोपत्र बजारमा मात्रै ६४ अर्ब ७३ करोड २७ लाख ८८ हजार रुपैयाँ लगानी गरेका छन् । हाल नेपालमा सञ्चालनमा रहेका १९ जीवन तथा २० निर्जीवन बीमा र निर्जिवन बीमा...


पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने, गोप्य शिलबन्दी प्रस्ताव आह्वान

काठमाडौँ । पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने, गोप्य शिलबन्दी प्रस्ताव आह्वान छ । कम्पनीले लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न बोलपत्र आह्वान गरेको हो । कम्पनीले नेपाल राष्ट्र...


४४ नम्बर ब्रोकरबाट नेपाल पुनर्बीमा कम्पनी २३ करोडको शेयर बिक्री, फ्लोरसिटमा यस्तो देखियो कारोबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको हिजो बसेको बैठकले शेयरधनीहरुका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेसँगै कम्पनीको शेयर खरिद बिक्रि ह्वात्तै बढेको छ । नेप्सेमा सो कम्पनीको आज सार्वधिक कारोबार भएको छ । कम्पनीको आज एकैदिन एक अर्ब ४९ करोडमाथिको...


२० प्रतिशत लाभांश दिने नेपाल पुनर्बीमा कम्पनीको घोषणा, १६.५ प्रतिशत बोनस शेयर

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशतको बम्पर लाभांश दिने घोषणा गरेको छ । हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २ ०७६।०७७ मा आर्जित मुनाफा तथा शेयर प्रमियमबाट सो लाभांश दिने घोषणा गरेको हो ।...


४५ दिनभित्र सात अर्ब रुपैयाँ बैंकमा दाखिला गरी स्टेटमेन्ट बुझाउन हिमालयन रिलाई बीमा समितिको निर्देशन

काठमाडौं । सेटिङमा दर्ता हुन लागेको हिमालनय रि नामक पुनर्बीमा कम्पनीलाई सात अर्ब रुपैयाँ चुक्ता पुँजि बापतको रकम ४५ दिनदिनभित्र बैंकमा दाखिला गरी स्टेटमेन्ट सहित लाइसेन्सको लागि उपस्थित हुन आज बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी...


हिमालयन रि इन्स्योरेन्स कम्पनीको वेभसाईटले जन्मायो आशंका

काठमाडौं । बीमा समितिबाट लाईसेन्स पाउने प्रक्रियामा रहेको हिमालयन रि इन्स्योरेन्स कम्पनीले लाइसेन्स पाउनुपूर्व नै वेभसाइटको लागि डोमेन नेम दर्ता गराएको खुलेको छ । बीमापोष्टलाई प्राप्त विवरण अनुसार डब्लुडब्लुडब्लु हिमालयन रि डट कम नामक डोमेन यही २०७७ साल चैत्रको...


हिमालयन रि इन्स्योरेन्स कम्पनी औपचारिक रुपमा दर्ता

काठमाडौं । बीमा समितिले सेटिङमा दर्ता गर्न लागेको हिमालयन रि इन्स्योरेन्स लि. नामक संगठित संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा औपचारिक रुपमा दर्ता भएको छ । कोरोना महामारीको समयमा सर्वोच्च अदालतले शून्य समय मानेर सबै सार्वजनिक म्यादहरुमा तामेल गरेका अवस्थामा बीमा...


प्राकृतिक व्यक्ति पुनर्बीमा कम्पनीको एजेन्ट बन्न नपाउने, पाँच करोडको कम्पनी अनिवार्य, बीमा समितिले जारी गर्यो नयाँ निर्देशिका

काठमाडौं । बीमा समितिले पुनर्बीमा दलाल सम्बन्धी कामको लागि न्यूनतम् पाँच करोड रुपैयाँ चुक्ता पुँजि भएको कम्पनी अनिवार्य गरेको छ । बीमा समितिले आज जारी गरेको निर्देशिका अनुसार १० करोड रुपैयाँ अधिकृत पुँजि भएको कम्पनीको कम्तीमा ५० प्रतिशत चुक्ता...