मिथिला लघुवित्तको स्वतन्त्र संचालकमा दनुवार नियुक्त

काठमाडौं । मिथिला लघुवित्तको स्वतन्त्र संचालकमा दुर्गा प्रसाद सिंह दनुवार नियुक्त भएका छन् ।लघुवित्तको जेठ १४ गते सम्पन्न संचालक समितिको बैठकले आगामी ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा दनुवारलाई नियुक्त गरेको हो । यस अघिका स्वतन्त्र संचालक केशवराज आचार्यले दिएको...


शिखर इन्स्योरेन्सको बोनस शेयर अब शेयरधनीहरुको हितग्राही खातामा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरेको छ । कम्पनीले २७.७६९ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीका अनुसार २०७७ फागुन २५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको हितग्राही खातामा...


सिमेन्टको सडक निर्माण कार्यलाई अनुमति दिने सरकारको निर्णय

काठमाडौं । सिमेन्ट उद्योगीहरुले लामो समयदेखि माग गर्दै आएको सिमेन्टको सडक बनाउन पाउने माग पूरा भएको छ । सरकारले आज सार्वजनिक गरेको बजेटमार्फत भिरालो तथा लोड बढि हुने क्षेत्रमा सिमेन्टबाट निर्मित सडक बनाउन अनुमति दिने निर्णय गरेको हो ।...


बैंक अफ काठमाडुलाई बीबीबी प्लस रेटिङ

काठमाडौं । बैंक अफ काठमाडुले बीबीबी प्लस रेटिङमा कायमै रहन सफल भएको छ । इक्रा नेपालले बैंक अफ काठमाण्डूलाई विगतमा प्रदान गरेको रेटिङहरुलाई पुनः पुष्टि गरेको हो । यही १७ मे मा इक्राले सार्वजनिक गरेको विवरण अनुसार बैंक अफ...


खाद्य कम्पनीले अनलाईनमार्फत खाद्यान्न डेलिभरी गर्ने, २ हजार देखी १५ हजार सम्म अर्डर गर्न सकिने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निषेधाज्ञाको अवधिमा नेपाल फुड अनलाइन मार्फत खाद्यन डेलिभरी गर्ने भएको छ । कोरोना महामारी फैलिरहेको समयमा काठमाडौं जिल्ला प्रशासन कार्यलयले आजदेखि थप एक साताका लागि खाद्यान्न पसलहरु बन्द गर्न निर्देशन दिएकोमा कम्पनीले...


शाइन रेसुंगा डेभलपमेन्ट बैंकको संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत भएको छ ।संस्थापक शेयर सर्वसाधारण समूहमा परिणत पश्चात् अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कामय भएको छ...


सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज दुई बीमा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले आज जनाए अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन गरी १३५० रुपैयाँ प्रतिकित्ताबाट १२०५ रुपैयाँमा झारेको छ । कम्पनीले वितरण गर्न...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लहान शाखाले २५ लाख रुपैयाँको घातक रोग दाबी भुक्तानी गरिएको छ।कम्पनीले एक कार्यक्रम आयोजना गर्दै सिरहा नगरपालिका–१ निवासी शकुन्तला कुमारी पोद्दारले गरेको जीवन बीमाबापतको रकम उनका भतिज गोविन्द अग्रवाललाई घातक रोग दाबी रकम भुक्तानी...


राष्ट्र बैंकको कडाईपछि घट्यो लघुवित्तको शेयर, यी हुन उच्च अंकले गुमाउने शीर्ष १० कम्पनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई दिन पहिलो सार्वजनिक गरेको एकीकृत निर्देशिकाको असर शेयर बजारमा प्रत्यक्ष रुपमा परेको छ । आज अधिकांश लघुवित्तको शेयर घटेको छ । आज जलविद्युत क्षेत्रको समग्र मूल्य सूचांक ३.४१ अंकले घटेको छ । नेपाल...


यी हुन् आजका सर्वाधिक कारोबार हुने कम्पनी, कसको कारोबार कति ?

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा सर्वाधिक कारोवार हुने कम्पनीहरुको माथिल्लो सूचिमा जलविद्युत कम्पनी पर्न सफल भएका छन् । बिहिवार अपि पावरको ४३ करोड २८ लाख ३४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आजको सबैभन्दा उच्च कारोबार हो...