सुमित केडिया सिद्धार्थ प्रिमियरको पब्लिक डिरेक्टरमा नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा सुमित केडिया नियुक्त भएका छन् । २०८० फागुन ३० गते काठमाडौंमा सम्पन्न भएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको ३० औं वार्षिक साधारण सभाबाट सुमित केडिया पब्लिक डिरेक्टर नियुक्त भएका छन् । विगत...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ६ संचालक निर्विरोध निवार्चित

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बार्षिक साधारणसभा आज सम्पन्न भएको छ। आज सम्पन्न ३०औं वार्षिक साधारण सभाबाट कम्पनीको सञ्चालकमा ६ जना र्निविरोध निर्वाचित भएका छन् । कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेश लाल श्रेष्ठ, पवन कुमार अग्रवाल, राहुल...


नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाको आवेदन, क-कसले दिए ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि १९ जनाको आवेदन परेको छ। बोर्डमा अध्यक्ष नियुक्त गर्नका लागि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव र विज्ञ सदस्यका रुपमा उदय निरौलालाई नियुक्त गरेको थियो...


नेशनल हाइड्रोपावरको वार्षिक साधारण सभा स्थगित

काठमाडौं। नेशनल हाइड्रोपावरको २७ औ वार्षिक साधारण सभा स्थगित भएको छ। सञ्चालक र शेयरधनी बीच विवाद भएपछि सभा स्थगित भएको हो , कम्पनीले यस अघि पनि दुई पटक सभा गर्न खोजेको थियो। त्यस बेला पनि सभा सम्पन्न हुन सकेको...


आधाभन्दा बढी बीमा कम्पनीहरुको शेयरमूल्यमा गिरावट

काठमाडौं । हिजो सबैमा हरीयाली लागेको शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेसँगै अधिकांश बीमा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बजार घटेसँगै १५ वटा बीमा कम्पनीको शेयर भाउ घटेको छ । २ वटाको मूल्यमा कुनै परिवर्तन भएको...


सान्जेन जलविद्युतको साधारणसभा किन भयो स्थगित ?

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले चैत ५ गतेकालागि आह्वान गरेका सभा स्थगित भएको जनाएको छ । कम्पनीले चैत्र ५ गतेका लागि दिनको ११ बजे सोमबार कुण्डलिनि व्यांक्वेट, चण्डोलमा सभा गर्ने तयारी...


नेप्से घट्योः शिवममा झुम्मिए लगानीकर्ता, अपर तामाकोशीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । हिजो रौनक छाएको शेयर बजार आज ओरालो यात्रातर्फत लागेको छ। हिजो ५८ अंकले बढेर २१ को विन्दुमा पुगेको नेप्से आज ओारालो लागेको छ। अर्थमन्त्रीले शेयर बजारमा चासो बढाएसँगै लगानीकर्ताहरुले बर्षमान पुन नेप्से ३२०० सुन भन्ने नारा लगाएर...


घुस सेटिङमा रिलायन्स स्पीनिङ मिल्सको आईपिओ स्वीकृत गर्ने प्रयास असफल

काठमाडौं । घुस सेटिङमा रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओ निष्काशन गर्ने नेपाल धितोपत्र बोर्डको प्रयास असफल भएको छ । नेपाल धितोपत्र बोर्डका नियमन विभाग प्रमुख मुक्ति श्रेष्ठसँगको सेटिङमा रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओ निष्काशन गर्ने प्रक्रिया धितोपत्र...


अपर तामाकोशीमा नकारात्मक सर्किट, शेयर मूल्य घटेर १८३ रुपैयाँ पाउन थाल्यो

काठमाडौं। अपर तामाकोशीको शेयर निरन्तर घटेर १८३ रुपैयाँ ६० पैसामा आइपुगेको छ । हिजो २०० रुपैयाँ भन्दा माथि कारोबार भइरहेको अपर तामाकोशीको शेयर मूल्य १० प्रतिशतले घटेर १८३ रुपैयाँ ६० पैसामा आइपुगेको हो । तामाकोशीको हकप्रद शेयर नेप्सेमा सूचीकृत...


नेरुडे र मिर्मिरे लघुवित्तको आजबाट एकीकृत कारोबार सुरु

काठमाडौं । नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर आजबाट एकीकृत कारोबार सुरु भएको छ । दुवै संस्था मर्ज भएपछि ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’को नामबाट कारोबार सुरु भएको हो । दुवै कम्पनी १ः१ सेयर स्वाप अनुपातमा मर्ज...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सहित तीन कम्पनीको एजीएम आज, एकले लाभांश दिने

काठमाडौं । आज (फागुन ३० गते) बुधबार तीन कम्पनीको वार्षिक साधारण सभा (एजीएम) बस्दैछ । यस दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड, कृषि विकास बैंक लिमिटेड र नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको सभा बस्ने भएको हो । सिद्धार्थ प्रिमियरले हाल...


धितोपत्र बोर्डको अध्यक्षका लागि बीमा प्राधिकरणका पूर्व अध्यक्ष सहित चार जनाको आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि बीमा प्राधिकरणका पूर्व अध्यक्ष सहित चार जनाको आवेदन दिएका छन् । तत्कालिन बीमा समितिका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईंले बोर्ड अध्यक्ष बन्नका लागि पहिलो आवेदन दिएका छन् । त्यस्तै, धितोपत्र कार्यकारी निर्देशकद्वय...


प्रभु महालक्ष्मी लाइफ हकप्रद शेयर निष्काशनको लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको लागि पुगेको छ। बधितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७३ लाख ३ हजार २०० कित्ता हकप्रद लागि आवेदन दिएको हो । कम्पनीले चुक्तापुँजी...


बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता, सबै कम्पनीको शेयर मूल्य वृद्धि

काठमाडौं । बीमा कम्पनीहरुको अर्थमन्त्रीले शेयर बजारको चासो लिएसँगै शेयर बजार परिसूचक उच्च अंकले वृद्धि भएको छ। शेयर बजार बढेसँगै बीमा कम्पनीहरुको शेयर मूल्यमा पनि वृद्धि भएको छ। ५८.५८ अंकले बजार बढदा सूचिकृत सबै बीमा कम्पनीहरुको शेयर मूल्य वृद्धि...


दुई कम्पनीको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । माउन्टेन इनर्जी र नेश्नल माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन भएको छ। माउन्टेन इनर्जीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। नेप्सेले सोहि १५ प्रतिशत बोनसमा शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ५५७ रुपैयाँ ३९ पैसा...


नेप्से ५८ अंकले बढेर २१ सयको विन्दुमा, पाँच लघुवित्त कम्पनीको शेयरमा सर्किट

काठमाडौं । मंगलबार नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११ को विन्दुमा कायम भएको छ । यस दिन चार अर्ब ५५ करोड १६ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । आज १३ वटै उपसूचकमा हरियाली छाएको छ...


सात महिनामा कुल १ अर्ब ३ करोड ३९ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको ७ महिनामा बजारमा कुल १ अर्ब ३ करोड ३९ लाख कित्ता धितोपत्र थपिएको छ । कुल ८२ अर्ब ५६ करोड ८६ लाख रुपैयाँ बराबरको धितोपत्र थप भएको नेपाल स्टक एक्स्चेन्जको तथ्यांक...


आधा विकास बैंकहरुले मात्रै घोषणा गर्यो लाभांश, बाँकिले बनायो लगानीकर्ताको हात खाली

नेप्सेमा सूचीकृत १६ विकास बैंकमध्ये ७ ओटाले मात्रै गत आर्थिक वर्ष २०७९र८० सम्मको नाफाबाट आफ्ना शेयरधनीलाई लाभांश दिएका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक...


प्रि सेसनमा बढ्यो नेप्से

काठमाडौं । साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १३ अंक बढेर बन्द भएको छ। अर्थमन्त्री बर्षमान पुनले शेयर बजारमा चासो देखाएपछि लगानीकर्ता सकारात्मक भएका छन् । अर्थमन्त्रीले शेयर बजार सम्बद्ध सबै नियामकाई कार्ययोजना पेश गर्न...


रिडी पावरको हकप्रदमा आवेदन दिने समय थप

काठामाडौं । रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । सो हकप्रदमा आवेृदन दिने म्याद थप भएको छ। कम्पनीले १ः०।५० अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको...