सम्पत्ति शुद्धीकरण कसुरमा गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना

काठमाडौं। विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना तोकेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र चार करोड...


नयाँ वर्षको पहिलो दिनमै बीमा क्षेत्रमा देखियो निराशापन, २१ कम्पनीको शेयरमूल्य घट्यो

काठमाडौं । शेयर बजारका लगानीकर्तालाई नयाँ वर्ष २०८१ ले समेत उत्साही बनाउन सकेन । कारोबार साताको पहिलो दिन अर्थात यो वर्षको पहिलो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेको छ । आईतबार शेयर बजार २ दशमलव ३५ अंकले घटेर...


२०८१ सालको पहिलो दिनमा कुन कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक ?

काठमाडौं । नयाँ बर्षको उंमगसागै लगानीकर्ताले सोचेको जस्तै यो बर्ष बजार उकालो लाग्न सकेन । शेयर बजार उकालो लाग्न नसकेपनि आज एक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै, एनआईसी एशिया लघुवित्त, दोल्ती पावर, राप्ती, मिथिला लघुवित्त, कालिका लघुवित्त,...


नयाँ वर्षको पहिलो कारोबारको दिन कस्तो रह्यो शेयर बजर ?

काठमाडौं । शेयर बजारका लगानीकर्तालाई नयाँ वर्ष २०८१ ले समेत उत्साही बनाउन सकेन । कारोबार साताको पहिलो दिन अर्थात यो वर्षको पहिलो कारोबारको दिन शेयर बजार झिनो अंकले घटेको छ । आईतबार शेयर बजार २ दशमलव ३५ अंकले घटेर...


२०८१ को पहिलो कारोबारको दिन कुन कम्पनीमा झुम्मिए लगानीकर्ता ?

काठमाडौं । साताको पहिलो एवं यो बर्षको पहिलो शेयर बजार घटेको छ। शेयर बजार ओरालो लाग्दा सानिमा माईको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, पोखरा फाइनान्स, नाग्दी गुप्र पावर, हिमालयन रि, एनआईसी एशिया लघुवित्त, सर्वोत्त्तम सिमेन्टस, गुर्खाज फाइनानस, शिवम सिमेन्टस,...


हाथवे इन्भेष्टमेन्ट नेपालको लक इन अवधि समाप्त

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको लक इन अवधि समाप्त भएको छ । कम्पनीको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि समाप्त भएको हो । सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ३६ हजार ५१२ कित्ता सेयरको लक...


सूर्यज्योति लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १६औं वार्षिक साधारण सभा (एजीएम) डाकेको छ । कम्पनीले वैशाख २१ गते, होटल हैरिसन प्यालेस, विराटनगरमा विहान १० बजेदेखि सभा डोकेको हो । कम्पनीको चैत्र २९ गते बसेको संचालक समितिको बैठकले यो...


सस्तिँदै कर्जाको ब्याजदरः औसत आधार दर १० प्रतिशत मुनि, कुन बैंकबाट कर्जा लिँदा कति तिर्नुपर्छ ब्याज ?

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ वर्षदेखि अर्थात् बैंशाखका लागि नयाँ ब्याजदर सार्वजनिक गरिसकेका छन् ।बैंकहरुले नयाँ वर्षमा मुद्दती निक्षेपमा दिने ब्याज घटाएका छन् । अहिले बैंकको बेसरेट आधारदर औसतमा ८.८५ प्रतिशत रहेको छ । सबै बैंकको आधारदर १० प्रतिशतभन्दा...


माथिल्लो मैलुङ खोलाको ‘लक इन’ अवधि आज सकिँदै

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण शेयरको लक इन अवधि आज (वैशाख २ गते) सकिँदै छ । सामूहिक लगानी कोषका लागि छुट्टाइएको कम्पनीको ७५ हजार कित्ता शेयर लक इनमा रहेको छ ।...


रिडी पावरको ११ लाख ३५ हजार शेयर लिलामीमा

काठमाडौँ । रिडी पावर कम्पनीले ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको सेयरबिक्री खुला गरेको हो । जसका लागि न्यूनतम १०० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा...


वार्षिकोत्सव विशेषाङ्कमा छाप्न धितोपत्र बोर्डले माग्यो लेख रचना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले वार्षिकोत्सवमा प्रकाशित हुने विशेषाङ्कमा छाप्नको लागि लेख रचना पठाउन आग्रह गरेको छ । बोर्डले धितोपत्र बजार, पुँजी बजार, मुद्राबजार तथा अर्थतन्त्रसँग सम्बन्धित तथ्यपरक तथा विश्लेष्णान्त्मक लेख रचना पठाउन भनेको हो । पठाइएको लेख अन्यन्त्र...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न ६ जना संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख आठ हजार ९२० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै...


नियामकबाट नीतिगत सुधारको आशैआशमा बित्यो पूँजीबजारको वर्षदिन, यस्तो देखियो २०८० लाई फर्किएर हेर्दा !

काठमाडौँ ।  राताम्य यात्राले सुरुवात भएको शेयर बजार विस २०८० साल अन्तिमको कारोबारमा पनि ओरालो लागेर बन्द भएको छ । शेयर बजारमा वर्षभरी खासै उत्साहमय देखिएन् । अनेकौ उतार चडाबले पूँजी बजारलाई थचि राख्यो । यो वर्ष बैशाख ३...


सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधु सूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा...


सागर डिष्टिलरीले प्रिमियममा आईपिओ जारी गर्ने, डाक्यो एसजीएम

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले प्रिमियम मूल्यको शेयर (आईपिओ) जारी गर्ने प्रस्ताव राखेर विशेष साधारण सभा (एसजीएम) डाकेको छ । सभा वैशाख १५ गते शनिबार कम्पनीको रजिष्टर्ड कार्यालयमा बेलुका ४ बजेदखि सुरु हुनेछ । कम्पनीको चैत्र २९ गते बसेको...


सिईडिबि हाइड्रोपावरको ५९.२६ लाख कित्ता शेयरको लक इन अवधि वैशाख ३० गते सकिँदै

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेको ५९ लाख २६ हजार २३५ कित्ता शेयरको लक इन अवधि वैशाख ३० गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ...


यी हुन् सलिकोका ठुला शेयरधनी, कसको स्वामित्वमा कति ?

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित लाभांश पनि पारित गरेको छ । उक्त लाभांश केही दिनमा शेयरधनीको खातामा आउने छ । सभाले पारित गरेको प्रतिवेदन अनुसार कम्पनीका अध्यक्ष...


अरुण भ्याली हाईड्रोपावरको हकप्रद शेयर बाँडफाँड

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले माघ १४ गतेसम्म कायम शेयरधनीका लागि १ः१ अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरको एक करोड ८६...


आईपिओ निष्काशनको प्रस्ताव राखेर निलगिरी खोला हाइड्रोपावर र पियोर इनर्जीले डाक्यो एसजीएम

काठमाडौं । निलगिरी खोला हाइड्रोपावर कम्पनी लिमिटेड र पियोर इनर्जी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएका छन् । दुबै कम्पनीको चैत्र २८ गते बसको संचालक समितिको बैठकले आईपिओ निष्काशनको प्रस्तावसहित विशेष साधारण बोलाएका हुन् । निलगिरी खोला हाइड्रोपावरको सभा वैशाख...


भिजन लुम्बिनी उर्जाको ‘लक इक’ अवधि जेठ ४ गते सकिँदै

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको लक इन अवधि जेठ ४ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सार्वजनिक निष्काशनमार्फत जारी गरेको साधारण...