१७० कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौँ । बुधबार १७० कम्पनीको सेयर मूल्य ओरालो लागेकोछ । बजार झिनो अकंले घटेपनि आज अधिकांश कम्पनीका लगानीकर्ताले गुमाएका हुन् । सेयर बजारमा राताम्य यात्राले लगानीकर्तामा निराश पैदा भएको छ । परिसूचक र कारोबार रकम समेत निरन्तर घट्दो अवस्थामा...


चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौँ । बजार झिनो अकंले घटेको छ । बजार घटेपनि ७१ कम्पनीको सेयर मूल्य उकालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८७ अकंले घटेर २०००.७७ बिन्दुमा बन्द भएको छ । आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ...


बुधबार यी १० कम्पनीको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । बजार सामान्य अकंले ओरालो लागेको छ । बुधबार झिनो अकंले बजार घटेपनि कारोबार भने २ अर्ब माथि रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८७ अकंले घटेर २०००.७७ बिन्दुमा बन्द भएको छ । आज २ अर्ब ३...


सामान्य अकंले घट्यो सेयर बजार, कारोबार २ अर्ब माथि

काठमाडौँ । दुई दिन बढेको बजार पुनः ओरालो लागेको छ । लगानीकर्ताको मनोबल बलियो हुन नसक्दा बजार राताम्य भएको हो । केहि महिना अघि २२ सय बिन्दुमा पुगेको परिसूचक खुम्चिदै गएको छ । कारोबार रकम समेत निरन्तर घट्दो अवस्था...


ह्याथवे इन्भेष्टमेन्टको २३ लाख ४० हजार कित्ता बोनस सेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । बुधबार ह्याथवे इन्भेष्टमेन्ट नेपालको बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । कम्पनीको १० प्रतिशत बोनस बापतको २३ लाख ४० हजार कित्ता बोनस शेयर नेप्सेमा...


नेप्सेमा नबिल बैंकको ३० लाख इकाई डिबेन्चर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार नबिले बैंकको ३० लाख इकाई डिबेन्चर सूचीकृत भएको छ । नबिल बैंकले मंसिर ३० गतेदेखि पुस ३ गतेसम्म तीन अर्ब रुपैयाँ बराबरको ‘९% नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री खुला गरेको थियो...


झण्डै ८ लाखले आवेदन दिए सर्वाेत्तम सिमेन्टको प्रतिकित्ता ३६० रुपैयाँको आईपीओमा आवेदन

काठमाडौं । सर्वाेत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज (फागुन १६ गते) अन्तिम दिन रहेको छ । कम्पनीको यस शेयरमा आजको १०ः३५ बजेसम्म ७ लाख ९९ हजार ९६२ जनाले चार करोड २७ लाख एक हजार ८३० कित्ता शेयरका लागि १५...


एनआईसी एशिया बैंकको पाँच लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले संस्थापक समूहको पाँच लाख १३ हजार ३२५ कित्ता शेयर आज (फागुन १६ गते) देखि गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ । बैंकले न्यूनतम मूल्य २०८ रुपैयाँ प्रति कित्तामा विद्यमान संस्थापक शेयरधनी वा जो...


मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक र किसान लघुवित्तले बोलाए एजीएम

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्तले चैत्र ९ गते साधारण सभा (एजीएम) बोलाएका छन् । जाल्पा सामुदायिकले दि एसआर होटल तिलोत्तमा, रुपन्देहीमा बिहान ९ बजे सभा डाकेको छ । यता, किसान लघुवित्तले ताज...


सर्वाेत्तम सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (फागुन १६) गते अन्तिम दिन रहेको छ । लगानीकर्ताले यसमा आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले उद्योग तथा खानी उत्खनन्...


नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न ५ हजार चाहिने, अरू के के चाहिन्छ योग्यता र क्षमता ?

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तको लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ बमोजिम नाम सिफारिस गर्ने प्रयोजनको लागि गठन भएको समितिले सोही दफाको उपदफा ९५० मा रहेको...


पाँच हजार रुपैयाँमै धितोपत्र बोर्डको अध्यक्ष बन्न पाइने, के के छन् अन्य योग्यता र क्षमता ?

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस सम्बन्धी कार्यविधी–२०८० सार्वजनिक गरेको छ। नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्ति गर्न उपयुक्त उम्मेदवारको नाम सिफारिस गर्ने प्रयोजनको लागि १५ दिनको म्याद दिई राष्ट्रियस्तरको दैनिक पत्रिकामा अनुसूची(१ बमोजिमको...


आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं। चिखुवा हाईड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । त्यस्तै, कालिन्चोक दर्शन, ज्योति विकास बैंक बण्ड८७, मोलुङ हाईड्रोपावर, खानीखोला, सनराईज फोकस इक्विटी फण्ड, लक्ष्मी लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, सिद्धार्थ इक्विटी फण्ड र समाज लघुवित्तको आज सर्वाधिक कारोबार भएको छ।


दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, १४३ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौँ । मंगलबार २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजारमा एकल अकंंको सुधार आउँदा १४३ कम्पनीको सेयर मुल्य बढेको हो । आज बोटलर्स नेपाल (बालाजु) र बिपिडब्लु लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, समलिङ्क पावरको...


बजार ९.३४ अकंले बढ्यो, परिसूचक २ हजार बिन्दुमा, कारोबार भने खुम्चिदै

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन समेत सेयर बजारमा सुधार आएको छ । हिजो दोहोरो अकंले बढेको बजार आज पनि सुधार तिर लम्किएको हो । अर्थमन्त्री प्रकाश सरण महतले आगामी बजेटको सिधान्त र प्राथमिकता सार्वजनिकसँगै बजार सुधार तिर गएको...


सोनापुर र शिवम सिमेन्टस सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको शेयर कारोबार कति ?

काठमाडौं । हिजोदेखि उकालो यात्रा सुरु भएको शेयर बजारमा आज पनि हरीयाली छाएको छ । नेप्से उकालो लाग्दा सोनापुर र शिवम सिमेन्टसमा लगानीकर्ता झुम्मिएका छन् । त्यस्तै, हिमालयन रि, घोराही सिमेन्टस, हिमालयन डिष्टिलरी, हिमालयन हाईड्रोपावर, गुर्खार्ज फाइनान्स, एनआईसी एशिया...


प्रिमियम मुल्यको आइपिओमा छानविन भईरहेको छः अख्तियार प्रमुख राई

काठमाडौं । प्रिमियम मूल्यको आइपीओमा छानविन भईरहेको भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले बताएका छन् । आज लेखासमितिको छलफलमा अख्तियार प्रमुख प्रेम राईले अख्तियार र अर्थमन्त्राय दुबैबाट छानविन भईरहेको जानकारी दिएका हुन्...


गार्डियन माईक्रो लाइफको विभागिय प्रमुखमा दिलिप शर्मा नियुक्त

काठमाडौं । गार्डियन माईक्रो लाइफ ईन्स्योरेन्सको विभागिय प्रमुखमा दिलिप शर्मा नियुक्त भएका छन्। लघुवित्त क्षेत्रमा विताएका शर्माले गार्डियन माईक्रो लाईफमा विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका हुन्। शर्मा लघुवित्त क्षेत्रमा आफुलाई बलियो रुपमा स्थापित गराउन सफल लक्ष्मी लघुवित्त बित्तिय संस्थामा आफ्नो...


सिप्ला सेक्युरिटिज ३ कार्यदिनका लागि निलम्बन

काठमाडौं । सिप्ला सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर २०) निलम्बनमा परेको छ । तोकिएको समयभित्र राफसाफ र फर्छ्यौट कार्य नगरेको आरोपमा निलम्बनमा परेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको २०८० फागुन १३ गतेको पत्रमार्फत तोकिएको समय...


कामना सेवा विकास बैंकको तीन लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको तीन लाख ९ हजार ८९२ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको छ । बैंकले न्यूनतम मूल्य १०५ रुपैयाँमा विद्यमान संस्थापक शेयरधनी, योग्य व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन पाउने गरी...