सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा आजदेखि खुलेको छ। नेप्सेले पहिलो कारोबारका लागि भने सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२।४३ रुपैयाँ र अधिकतममा ५१७।२९ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको थियो। आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर...
नारायणी डेभलपमेन्ट बैंकको करिब २ लाख बढी कित्ता सेयर बिक्रीमा, जोकोहीले आवेदन दिन पाउने
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले एक लाख ९९ हजार ९९९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक...
अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद शेयरमा कति पर्यो आवेदन ?
अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब ५९ करोड १ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज बिहान सम्ममा २ लाख ३५ हजार ४५८ जना सेयरधनीले २ करोड ५९ लाख १ हजार...
सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसकारण आज असोज १४ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश...
सर्वसाधारणले सोनापुर मिनरल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा आज (असोज १४ गते) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ...
फाइनान्सहरुको शेयर मूल्यमा उच्च अंकको गिरावट, कुनको कति ?(तथ्यांकसहित)
काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता २०२९ मा बन्द भएको शेयर बजार यो साता २००४ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले गिरावट भएको...
के तपाई लघुवित्तको शेयर खरिद गर्न चाहानुहुन्छ ? यस्तो छ लघुवित्तको मूल्य (सूचीसहित)
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको थियो । नेप्सेमा दोहोरो अंकको गिरावट आएसँगै माइक्रोफाइनान्स उपसूचक ०.७७ प्रतिशतले घटेको हो । ७५ रुपैयाँदेखि २ हजार २५ रुपैयाँसम्म लघुवित्त कम्पनीहरुको शेयरमूल्य रहेको छ । बुधबार माइक्रोफाइनान्स...
दोस्रो बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको शेयर कारोबार ? (एलटीपी सहित)
काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेप्से १८ अंकले घटेको छ । उक्त दिन जीवन बीमा उपसूचक ०.८१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९४ प्रतिशतले घटेका छन् । जीवन बीमा बुधबार जिवन बीमा क्षेत्रबाट कुल १० कम्पनी कारोबारमा...
मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा बढी, अन्य कुनको कति ? (सूचीसहित)
काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता २०२९ मा बन्द भएको शेयर बजार यो साता २००४ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा अधिकांश कम्पनीको शेयरमूल्य घटेको...
एशियन लाइफले यति एयरलाइन्सको पौने २ अर्बको शेयर किन्दै, प्रतिकित्ता १७० रुपैयाँ
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्योरेन्स कम्पनीले यति एयरलाइन्सको शेयर खरिद गर्ने अनुमति दिएको छ।प्राधिकरणले १ अर्ब ७५ करोड रुपैयाँ लगानी गरेर यति एयरको ४९ प्रतिशत शेयर जारी गर्न अनुमति दिएको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन्...
नेपाल वेयरहाउजिङ कम्पनीले आईपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ नेपाल धितोपत्र बोर्डले असोज १० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले सर्वसाधारणका लागि प्रति कित्ता १०० रुपैंयामा १३ लाख ६५ हजार कित्ता शेयर निष्काशनको...
‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश घोषणा, बुकक्लोज कहिले ?
काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘नबिल ब्यालेन्स्ड फन्ड–२’को लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङको सञ्चालक समितिको बिहीबार बसेको बैठकले यो म्युचुअल फन्डका इकाइधनीहरुलाई आर्थिक वर्ष २०७९–८०को सञ्चित मुनाफाबाट योजनाको आकार १ अर्ब १२ करोड...
मिड सोलु हाइड्रोपावरद्वारा शेयर रजिष्ट्रार नियुक्त
काठमाडौँ । मिड सोलु हाइड्रोपावरले सेयर रजिष्ट्रारमा एनआइसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । क्यापिटलले अव साधारण सेयरहरु सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता गर्ने, नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा शेयर कारोवारको लागि सूचिकरण गर्ने तथा सर्वसाधारणमा बाँडफाँट भएको साधारण सेयर सम्बन्धित...
चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने
चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । यसअघि यस कम्पनीले १०५ अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । २ प्रतिशत अर्थात् १६ हजार कित्ता सामूहिक...
लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। बैंकले २ लाख ६३९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने छन् । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको...
धितोपत्र बोर्ड र नेप्सेको जुहारी, बोर्डको स्पष्टीकरणप्रति नेप्सेमा अन्योल
काठमाडौं । नेपाल धितोपत्र बोर्डको स्पष्टिकरणप्रति नेप्सेमा अन्योलता उत्पन्न भएको छ। बोर्डले सोधेको स्पष्टीकरणको जवाफ कसले दिने भनेर अन्यौलता सुरु भएको हो । केहीले यसलाई धितोपत्र र नेप्सेबीचको जुहारीको चर्चा गरेका छन्। यसअघि पनि यी धितोपत्र बोर्ड र नेप्सेबीच...
लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले दुुई लाख ६३९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले...
आईपीओ भर्दा खातामा पर्याप्त रकम नभए तत्कालकै रद्दको सूचना
काठमाडौं । धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन आईपीओ भर्दा खातामा पर्याप्त रकम भएरनभएको तत्काल जानकारी पाइने भएको छ । रकम नभए तत्काल प्रणालीले आईपीओको आवेदन रद्दको सूचना दिनेछ । नेपाल धितोपत्र बोर्डले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को एपीआई कार्यविधि...
हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्काशन प्रस्ताव पारित गर्न बोलायो साधारण सभा
काठमाडौँ । हिमस्टार उर्जा कम्पनीले आइपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको निर्णयले साधारण सभा आह्वान गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौं महानगरपालिका–७ मा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको...
सनराइज क्यापिटलको ३० प्रतिशत नगद लाभांश पारित
सनराइज क्यापिटल लिमिटेडले ३० प्रतिशत नगद लाभांश पारित गर्दै १३ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न गरेको छ । वार्षिक साधारणसभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरुमा आव २०७९र८० को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण...


















