सोनापुरको शेयर आईपीओभन्दा पनि सस्तो, लगातार नगेटिभ सर्किट
काठमाडौं । सोनापुर मिनिरल्सको शेयर मूल्य आईपीओभन्दा पनि सस्तो हुन पुगको छ । सोनापुरको शेयर मूल्यमा चौथो दिन पनि उच्च गिरावट आएर प्रतिकित्ता २ सय ३४ रुपैयाँ ८० पैसा कायम हुन पुग्यो । कम्पनीले १०० अंकित मूल्यमा एक सय...
भिजन लुम्बिनी उर्जाको आइपीओमा आजदेखि आवेदन खुला
काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको आइपीओमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले...
चिरख्वा र मिर्मिरेको बाँडफाँड आज हुँदै
काठमाडौं । दुई कम्पनीले आज (कात्तिक १६ गते) बाँडफाँड गर्दै छन् । चिरख्वा हाइड्रोपावर कम्पनीले आईपीओ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ बाँडफाँड गर्न लागेका हुन् । मिर्मिरे लघुवित्तको एफपीओ आज बिहान ८ः३० बजे बाँडफाँट गर्ने तयारी गरिएको बिक्री...
एलआईसी नेपाल हकप्रद शेयर जारी गर्न पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । एलआईसी नेपालले हकप्रद सेयर जारी गर्ने अनुमति माग्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले कायम चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८।४८ प्रतिशतले हुने अर्थात् १ः०।८८ अनुपातमा हुन आउने २ अर्ब ३४ करोड ६८...
सयपत्री हाईड्रोपावरसहित आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
काठमाडौं । सयपत्री हाईड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ। त्यस्तै, हिमालयन लघुवित्त, रावा खोला, मेगा म्युचुअल फण्ड १, घलेम्दी हाईड्रोपावर, नबिल ब्यालेन्स फण्ड २, मिर्मिरे लघुवित्त, इमजीङ नेपाल , सानिमा लार्ज क्याप फण्ड र न्यादी हाईड्रोपावरको शेयर मूल्य बढेको...
सोनापुर मिनरल्सको शेयरमा अत्यधिक गिरावट, अन्य कुनको कति ?
काठमाडौं । आइतबारदेखि मंगलबारसम्म नकारात्कम सर्किट लागेको सोनापुर मिनरल्सको शेयरमूल्यमा आज बुधबार सर्वाधिक गिरावट आएको छ । कम्पनीको शेयरमूल्य आज ७.९९ प्रतिशतले घटेको हो । दोस्रोमा सिद्धार्थ इक्विटी फण्डको शेयरमूल्य ७.७५, तेस्रोमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को ६.१४, चौथोमा...
नेप्सेमा झिनो अंकको गिरावट, १२ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको चौथो दिन (बुधबार) नेप्सेमा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ५.८३ अंकले घटेर १८५८.५६ को विन्दुमा कायम भएको हो । बुधबार नेप्सेमा सूचीकृत कुल २९६ कम्पनीहरुको ३३ लाख ६४ हजार ५६ कित्ता...
सोनापुरको शेयर प्रिमियम मूल्य तल हुँदा पनि झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । नेप्सेमा सुधार संकेत देखिदै बन्द हुँदा अन्त्यमा राताम्मे हुँदै बन्द भएको छ। सोनापुरको शेयर मूल्य आज सर्वाधिक बढेको छ । प्रिमियम मूल्य तल नै गएर कम्पनीको शेयर मूल्य बन्द भएको छ। त्यस्तै, आशा लघुवित्त, हाथवे, सिटिजन लाइफ, रिलायबल...
सोनापुर मिनरल्सको सर्वाधिक कारोबार, साढे १० करोडमाथि शेयर खरिदबिक्री
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको शेयर मूल्य आइपीओ मूल्य निरन्तर घट्दै आज सर्वाधिक खरिदबिक्रीको लिष्टमा परेको छ।कम्पनीको शेयर मूल्य २३९ रुपैयाँमा कारोबार भईरहेको छ। कम्पनीको शेयर मूल्य सर्वाधिक खरिदबिक्रि भएको देखिएको छ। कम्पनीको १० करोड ६३ लाख रुपैयाँ...
लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी मनलक्ष्मी थापाको नाममा रहेको ३७ हजार ३१९ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर...
नारायणी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा, आठ पटकसम्म नगद जरिवाना
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ । आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमासमा नारायणी डेभलपमेन्ट बैंक आठैंपटक राष्ट्र बैंकको कारबाहीमा परेको हो । बैंकलाई राष्ट्र बैंकले चौथौं पटकमा ६६ हजार ५३ रुपैयाँ, पाँचौं पटकमा ३३७...
ग्लोबल आइएमई लघुवित्तको नाफा २७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तको नाफा २७।१५ प्रतिशत ले बढेर ३ करोड ४० लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले २ करोड ६७ लाख रुपैयाँ पुगेको छ । यसअवधिमा सञ्चालन नाफा...
दुई कम्पनीको बाँडफाँड भोलि हुँदै
काठमाडौं । दुई कम्पनीले भोलि बिहीबार (कात्तिक १६ गते) बाँडफाँड गर्ने भएका छन् । चिरख्वा हाइड्रोपावर कम्पनीले आईपीओ र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ बाँडफाँड गर्न लागेको हो । चिरख्वा हाइड्रोपावरको आईपीओ भोलि बिहीवार दिउँसो १ बजे बाँडफाँड हुनेछ...
सात वाणिज्य बैंकको लाभांश घोषणा, १२ ले कहिले घोषणा गर्ला ?
काठमाडौं । सात वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई दिने लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने वाणिज्य बैंकमा माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, सिटिजन बैंक इन्टरनेशनल बैंक, सिद्धार्थ बैंक...
सोनापुर मिनरल्सको आइपीओको मूल्य प्रिमियम मूल्यभन्दा तल
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलको शेयरमूल्य आईपीओको मूल्य भन्दा तल झरेको छ। कारोबारमा आएदेखि दैनिक नकारात्मक सर्किट लेभलमा कारोबार भएको यस कम्पनीको शेयर, यस दिन आईपीओको मूल्यभन्दा तल झरेको हो। सोनापुर मिनरल्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७...
ओटीसीमा पौने २ अर्बको कारोबार, राज्यलाई अर्बौँ राजस्व नतिर्ने वर्ल्डलिंकको प्रतिकित्ता ९ हजार ३७५ शेयर मूल्य
काठमाडौं । यो आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल स्टक एक्सचेन्जको ओभर द काउन्टर (ओटीसी) बजारमा एक अर्ब ७१ करोड ६ लाख ६८ हजारको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २९ कम्पनीको एक करोड ३६ लाख ७२...
सिनर्जी पावर डेलभपमेन्टको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
सिनर्जी पावर डेलभपमेन्टको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।कम्पनीले गत भदौ ३ गतेदेखि भर्दा ३१ गतेसम्म आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। त्यस क्रममा बिक्री नभएको सर्वसाधारण समूहको ५...
सोनापुर मिनरल्सको शेयरमा तेस्रो दिनपनि नकारात्मक सर्किट, अन्य कसले गुमाए सर्वाधिक ?
काठमाडौं । साता कारोबारको तेस्रोदिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्सेमा गिरावट आउदा अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ । मंगलबार ३८ कम्पनीहरुको शेयरमूल्य बढ्दा १९३ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज लगातार तेस्रो दिनपनि सोनापुर मिनरल्सको...
आज यी कम्पनीको शेयर मूल्य बढ्यो
काठमाडौं । साताको पहिलो दिन घटेर हिजो झिनो अंकले बढेको बजार आज पुन घटेको छ ।बजार घट्दा आज माहुली लघुवित्तको शेयर सबैभन्दा धेरैले बढेको छ । त्यस्तै, एभरेष्ट बैंकको डिभेञ्चर ८६, हाथवे, सिवाईसी नेपाल लघुवित्त, किसान लघुवित्त, सबैको लघुवित्त,...
नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम ५७ करोडमै सिमित
काठमाडौं । साता कारोबारको तेस्रो दिन आज मंगलबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.२९ अंकले घटेर १८६४.४० विन्दुमा कायम भएको छ । मंगलबार नेप्सेमा सूचीकृत २८६ कम्पनीहरुको २२ लाख ५८ हजार १८७ कित्ता शेयर...




















