११ महिनामा जीवन बीमा कम्पनीहरुले नविकरण बीमाशुल्क वापत आर्जन गरे झण्डै १ खर्ब,अग्रस्थानमा नेपाल लाइफ, एलआईसी, नेशनल

काठमाडौं । जीवन बीमा कम्पनीहरुको ११ महिनामा नविकरण बीमाशुल्कवापत ९८ अर्ब ५७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तिय विवरणले यस्तो देखाएको हो । यस अवधिमा सबैभन्दा धेरै नविकरण बीमाशुल्क आर्जन...


तीन बर्षदेखि रोक्का भएको समाज लघुवित्तको शेयर कारोबार कहिलेदेखि खुल्ला ?

काठमाडौं। समाज लघुवित्तले लामो समयदेखि रोक्का रहेको शेयर कारोबार फुकुवा गर्ने तयारी गरेको छ । शेयर कारोबार फुकुवाका लागि पत्र पठाइसकेकाले असारभित्रै कारोबार शुरु हुन सक्ने कम्पनीको अनुमान छ । स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर भाँडिएपछि २०७७ असोज ८...


दिब्यश्वरी हाईड्रोपावरको हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन तथा बिक्रीको लागि बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड र दिब्यश्वरी हाइड्रोपावर कम्पनीबीच असार...


सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन हरियाली छाएको शेयर बजार आज ११.६९ अंकले बढेर २१२९ को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेतापनि सुपरमादी...


नेप्से ११ अंकले बढ्यो, कारोबार साढे ५ अर्ब माथि

काठमाडौं। हिजो हाफ सेन्चुरी हानेको नेप्से आज सामान्य अंकको सुधार हुँदै बन्द भएको छ। आज नेप्से ११।६९ अंकले बढेर २१२९।४२ को विन्दुमा कायम भएको छ। २२९ सूचीकृत कम्पनीको आज १ करोड १९ लाख ३ हजार ६८७ कित्ता शेयर खरिदबिक्रि...


४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार सामान्य अंकले बढेको छ । कारोबारको अघिल्लो दिन हरियाली छाएको शेयर बजार आज ११.६९ अंकले बढेर २१२९ को विन्दुमा कायम भएको छ । शेयर बजार झिनो अंकले बढेसँगै आज...


शिवम् र सोल्टि होटलमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो आज सर्वाधिक कारोबार ?

काठमाडौं। हिजो हाफ सेन्चुरी हानेको नेप्से आज सामान्य अंकको सुधार हुँदै बन्द भएको छ। आज शिवम् सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको आज ४१ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, सोल्टि होटल, हिमालयन डिष्लरी, आइजीआई...


देउराली सहकारीले रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरुलाई बोलायो

काठमाडौं। रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरुलाई सम्पर्कमा आउन देउराली सहकारीले आह्वान गरेको छ । विज्ञप्ती गर्दै सहकारीले सदस्य, कर्मंचारीहरुलाई सम्र्पकमा आई सदस्य सेवा काउन्टर न्युरोडबाट सदस्यहरुको फिर्ता दिन बाँकी बचत बापत विभिन्न स्थानका जग्गा, अपाङग अशक्त र हस्पिटल भर्ना...


आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा ३३ करोड बढीकोे आवेदन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३३ करोड २६ लाख ७६ हजार १२९ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १०।०६ बजेसम्म १७ हजार ३८४ जनाले १४ लाख...


यसरी हेर्नुस् नेपाल रिपब्लिक मिडियाको आइपीओको नतिजा

काठमाडौं । नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले जेठ २६ गतेदेखि ३२ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेको आईपीओ आज असार १० ठमेलस्थित होटल अलफ्टमा बाँडफाँड भएको हो । कम्पनीको आईपीओ नतिजा केहि समयपछि प्रकाशन हुने...


नेपालमै पहिलोपटक उपप्रधानमन्त्रीले गरे आईपीओ बाँडफाँड , साढे ३ लाख बढीले पाए शेयर

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज ठमेलस्थित होटेल अलोफ्टमा आईपीओ बाँडफाँड गरेको हो । उक्त आइपीओ बाँडफाँड कार्यक्रममा उपप्रधान तथा गृह मन्त्री नारायणराजी श्रेष्ठ सहभागी...


आशा र राष्ट्र उत्थान लघुवित्तलाई बोर्डले दियो मर्जर स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आशा र राष्ट्र उत्थान लघुवित्तलाई मर्जरको पूर्व स्वीकृति प्रदान गरेको छ । संस्थाहरुले चैत ३० गते मर्जर स्वीकृतिको लागि संयुक्त रुपले बोर्डमा आवेदन दिएको थियो । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा...


दिब्यश्वरी हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, विद्युत नियमनबाट पायो अनुमति

काठमाडौं । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असार १० गते बसेको संचालक समितिको बैठकको निर्णयले हाल कायम चुक्ता पुंजी १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले बैंक...


विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा आज

काठमाडौं । विन नेपाल लघुवित्तको वार्षिक साधारण सभा आज बस्दैछ । सभा फिस स्टेशन एन्ड रिसोर्ट, बनेपा १२ साँगामा बिहान ११ बजेबाट सुरु हुनेछ ।सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।...


नेसनल हाइड्रोपावरले असार २९ बाट हकप्रद शेयर निष्काशन गर्ने

काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार २९ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजीको १०ः५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१...


असार १९ गतेदेखि मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले असार १९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी...


नेपाल रिपब्लिक मिडियाको आइपीओ आज बाँडफाँड हुँदैं, कतिको होला हात खाली ?

नेपाल रिपब्लिक मिडियाको आइपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको आइपीओ होटल अलफ्ट, ठमेल काठमाडौंमा बाँडफाँड बस्दैछ । कम्पनीको आइपीओको अन्तिम दिन सम्ममा १ करोड ७ लाख ४३ हजार ७४० कित्ता शेयरको लागि १ अर्ब ७ करोड ४३ लाख ७४...


अप्पर स्याङ्गेको आईपीओमा पहिलो दिनमै ५.१६ गुणा बढीको आवेदन

काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडको आइपीओमा पहिलो दिनमै ५.१६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज साँझ ५ः०५ बजेसम्ममा २ लाख ५१ हजार ७९९ आवेदनबाट २७ करोड ८७ लाख ६ करोड रुपैयाँ बराबरको २७...


चिलिमे इन्जिनियरिङले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

काठमाडौं । चिलिमे इन्जिनियरिङ एन्ड सर्भिसेज कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले २ लाख ९७ हजार ५०० कित्ता आइपीओ ल्याउने भएको हो । कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी...


नेप्सेद्वारा थप एक कम्पनीको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप एक कम्पनीको शेयर सूचीकृत गरेको छ । आइतवार नेप्सेले साविकको आदर्श लघुवित्तको शेयर सूचीकृत गरेको हो । नेप्सले साविकको आदर्श लघुवित्तको २ लाख ४८ हजार ४ सय कित्ता शेयर सूचीकृत गरेको छ...