स्वाभिमान लघुवित्तको लाभांश घोषणा

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको...


सबैको लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको माघ ११ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्ता पुँजीको...


स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे २ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले वार्षिक १०.३० प्रतिशत ब्याज प्रदान गर्ने गरी २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । उक्त ऋणपत्र जारी...


नेप्सेद्वारा दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जरमा जान सम्झौता...


नेप्सेद्वारा थप एक कम्पनीको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । प्रभु इन्स्योरेनस लिमिटेडको शेयर आजदेखि नेप्सेले फुकुवा गरिदिएको हो । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडबीच मर्जर गर्ने सम्झौता भंग भई गत पुष २६...


१० अंकले बढ्यो नेप्से, बैकिङ्गसहित तीन उपसूचकमा गिरावट

काठमाडौं । साताको चौथो दिन नेप्से सूचक १० अंकले बढेको छ । शेयरबजार खुलेको केही समयसम्म दोहोरो अंकले बढेको नेप्सेमा उतारचढावसँगै मार्केट क्लोज हुँदा सम्म १० अंकले मात्रै बढेर इन्डेक्स २१८३ मा कायम भएको छ । त्यस्तै नेप्सेमा सूचीकृत...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । साता कारोबारको चौथो दिन शेयर बजारमा सामान्य अंकले बृद्धि भएको छ । आज शेयर बजार १० दशमलव ३७ अंकले बढेर २१८३ दशमलव ६२ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै आरबिबि म्युचुअल फण्ड, जानकी...


हाइड्रोपावर कम्पनीमा झुम्मिए लगानीकर्ता, यी बुधबार आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । आज नेप्से सूचक १० अंकले बढेर २१८३ विन्दुमा कायम भएको छ । नेप्से सूचक बढेसँगै आज शेयरबजारमा ३ अर्ब ४६ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक नेशनल...


कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले ३ लाखभन्दा बढी कित्ता संस्थापक शेयरको बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी मनिला कुमारी अग्रवालको नाममा रहेको ३ लाख ३४ हजार ९०६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । उक्त शेयर बिक्रीका लागि पहिलो...


एशियन हाइड्रोपावरको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस नतिजा

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीहरुको निमित्त जारी गरेको ३ लाख ४० हजार कित्ता साधारण शेयर बाँडफाँड सम्पन्न गरेको हो...


दुई बीमा कम्पनीको शेयरमा सर्किट, शेयरमूल्य कुनको कति ?

काठमाडौं । बुधबार शेयरबजार खुलेको केही समयमा नै दुई बीमा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ र सानिमा जिआइसी इन्स्योरेन्सको शेयरमा सर्किट लागेको हो । साविक सूर्या लाइफ र ज्योति लाइफ मर्जभई समायोजित शेयर आजदेखि कारोबारमा...


मर्जपछि सूर्यज्योति लाइफको आजदेखि शेयर कारोबार सुरु, शेयरबजार खुलेको केही समयमा नै सर्किट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ । साविक सूर्या लाइफ र ज्योति लाइफबीच मर्ज भई समायोजित शेयर नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कम्पनीको शेयरले पहिलो कारोबारका लागि ३८७ रुपैयाँ ओपनिङ्ग प्राइस...


सुपरमाई हाइड्रोपावरको आइपीओ बाँडफाँड, यसरी हेर्नुस आइपीओ नतिजा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको साधारण शेयर (आइपीओ) बाँडफाँग गरिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख कित्ता...


प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको ग्रामिण विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको हो । प्रुडेन्सियल क्यापिटलको स्वामित्वमा रहेको २३ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा न्यूनतम ३ सय ५० रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ ।...


आरएसडीसी लघुवित्तद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । संस्थाले गत पुष २९ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट पारित भएको ३ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो...


यसकारण घट्यो सेन्ट्रल फाइनान्सको मुनाफा, इपीएस कति ?

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा ३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार फाइनान्सको नाफा गत आवको तुलनामा ह्वात्तै घट्न पुगेको हो ।...


मिथिला लघुवित्तको यस्तो देखियो दोस्रो त्रैमासिक वित्तीय अवस्था

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले आज प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार संंस्थाको नाफा घट्न पुगेको हो । चालु आर्थिक...


लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन, बोनस घट्यो

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटडले लाभांश संशोधन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेकोमा नेपाल बीमा प्राधिकरणबाट सो लाभांश संशोधन भएको हो । बीमा प्राधिकरणबाट स्वीकृत भएर आएपश्चात् कम्पनीको बसेको संचालक समितिको...


नेप्सेद्वारा एक कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको कारण नेप्सेले धितोपत्र सूचीकरण विनियमावली बमोजिम शेयर...


नेप्सेमा सूर्यज्योति लाइफको साढे ४ करोड कित्ता शेयर सूचीकृत, भोलिदेखि नै कारोबारमा आउने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविक सूर्या लाइफ र ज्योति लाइफबीच मर्ज भई समायोजित शेयर आज नेप्सेमा ‘एसजेएलआइसी’ सिम्बोलबाट सूचीकृत भएको हो । कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल...