शिवम् सिमेन्टको साधारण सभा कात्तिक १६ गते, बुक क्लोज कहिले ?
काठमाडौं । शिवम् सिमेन्टले छैठौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले सभा कात्र्तिक १६ गते होटल सोल्टी सोल्टीमोड काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । कम्पनीले यस बर्ष २९ प्रतिशत कर...
सेञ्चुरी कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको शेयर बिक्री गर्ने लागेको हो । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री...
सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरणका लागि असोज ५ गते बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम ३६८ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको कम्पनीको...
महिला लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कमपनीको संचालक समितिको असोज ५ गते बसेको ३६...
न्यादी हाइड्रोपावरको आइपिओ नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । न्यादी हाइड्रोपावरको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र...
न्यादी हाइड्रोपावरको शेयर बाँडफाँड सम्पन्न, नतिजा केहिबेरमा सार्वजनिक
न्यादी हाइड्रोपावरको साधारण शेयर[आईपीओ) आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको २० लाख ९२ हजार ५०० कित्ता शेयर गोलाप्रथाबाट २ लाख ९ हजार २ सय ५०...
न्यादी हाड्रोपावरको आईपीओ आज बाँडफाँड हुदैं, २१ लाख बढी आवेदक हात खाली
काठमाडौं । न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ आज बाँडफाँड हुँदैछ । कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड हदैछ ।कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।...
सामलिङ्ग पावर कम्पनीको आईपीओ पहिलो दिन नै ७ गुणा बढीको आवेदन
काठमाडौं । सामलिङ्ग पावर कम्पनीको आईपीओ पहिलो दिन नै ७।८३ गुणा बडीले आवेदन दिएका छन् ।आजदेखि कम्पनीको प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन भएको छ। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता...
न्यादी हाड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुने, २१ लाख बढी आवेदक हात खाली हुने
काठमाडौं । न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ भोलि बाँडफांड हुने भएको छ । कम्पनीको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर बाँडफाड हुने भएको छ । कम्पनीले सर्बसाधारणलाई २२ लाख ५० हजार कित्ता...
मेरो माइक्रोफाइनान्सको शेयरमा पोजेटिभ सर्किट, आज कसले कमाए गुमाए ?
काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक १४ अंकले घट्दा...
बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४५९ रुपैयाँको कारोबार भएको छ । आज नेप्से १४ अंकले घट्दा कारोबार...
नेप्से दोहोरो अंकले घट्दा साढे २ अर्ब माथिको शेयर कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ विन्दुमा झरेको छ । नेप्से ०.५७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ विन्दुमा...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको मुनाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले पहिलो त्रैमासमा २ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ० दशमलव २ प्रतिशतले...
समृद्धि फाइनान्सको संस्थापक शेयर आजदेखि बिक्रिमा
काठमाडौं । समृद्धि फाइनान्सले संस्थापक शेयर आजदेखि बिक्रिमाल्याएको छ ।फाइनान्सले ४ हजार ६१८ कित्ता संस्थापक शेयर आजदेखि बिक्रिमा ल्याएको हो । फाइनान्सले उक्त शेयर विक्रीका लागि बिहीवार ३५ दिने सूचना जारी गरेको हो । यो शेयरको न्यूनतम मूल्य रू।...
महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले २६ हजार ८६ कित्ता संस्थापक शेयर कात्तिक ४ गतेदेखि विक्रीमा ल्याएको हो ।बैंकले यसअघि ३७ हजार २६६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला...
दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। माछापुच्छ्रे बैंक, सानिमा बैंकको प्रस्तावित लाभांश बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र पाउने छन् । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारित गर्नका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका ती...
ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त
काठमाडौं। ईङवा हाइड्रोपावरले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कूल १९ लाख ६० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी...
कुमारी बैंकको वार्षिक साधारणसभा कार्त्तिक १६ गते , बुक क्लोजको मिति तय
काठमाडौं ।कुमारी बैंकले कार्त्तिक १६ गते वार्षिक साधारणसभा डाकेको छ। बैंकले बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा बोलाएको हो । सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक ८ गते एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै कार्त्तिक...
सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।बैंकले सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कात्तिक ५ गतेदेखि १६ गते बन्द गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने...
सिभिल बैंकले ऋणपत्र निष्कासन गर्न बोर्डबाट पायो अनुमति
काठमाडौं । सिभिल बैंकले तीन अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । अनुमति पाएसँगै कम्पनीले एक हजार रुपैयाँ अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा २०८८ सम्मका लागि...



















