नेपाल डब्लूटीओमा आवद्ध भएपछि झन् खस्कियो निर्यात, दुईपक्षीय सम्बन्धको लाभ उठाउनै सकेन
काठमाडौं । नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य बनेपछि नेपालको वैदेशिक व्यापारमा निर्यात खस्किएको पाइएको छ । २० वर्षमा निर्यात डेढ गुणामात्रले बढ्दा आयात भने ८ गुणाले बढेको छ ।वैदेशिक व्यापारमा निर्यातको हिस्सा घट्दै गएको तथ्य निर्यात– आयात अनुपातले...
महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा माघ २७ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा माघ २७ गतेबिहान ११ बजे महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले आर्थिक...
नाडेप लघुवित्तको सातौं साधारण सभा माघ १४ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष २० गते बसेको संचालक समितिको बैठकले सभा माघ १४ गते रानीवन पार्टी प्यालेस एण्ड रेष्टुरेण्ट नागार्जुन नगरपालिका वडां.–१ काठमाडौंमा बिहान ११ बजे...
गणपूरक संख्या नपुग्दा बरुण हाइड्रोपावरको साधारण सभा रोकियो
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले पुष २९ गते आह्वान गरेको साधारण सभाका लागि गणपूरक संख्या नपुगेपछि रोकिएको हो । कम्पनीले सभा गणपूरक संख्या नपुगेपछि पुनः आव्हान नगरेसम्मको लागि रोकिएको...
विशाल बजार कम्पनीद्धारा शेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि प्रभु क्यापिटल लिमिटेड नियुक्त गरेको हो । उक्त नियुक्तिपत्रमा विशाल जार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगन बहादुर बि.के.र प्रभु...
एक्सेल डेभलपमेण्ट बैंकको ८७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ८७ हजार १ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति...
प्रभु इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति?
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट चुक्तापूँजी १...
ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको साधारणसभा माघ २१ गते, यस्ता छन् एजेण्डा ?
काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावर लिमिटेडको १२ औं वार्षिक साधारण सभा माघ २१ गतेका लागि बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे र भर्चुअल माध्यमबाट पनि सहभागी हुन सक्ने आव्हान गरेको हो । उक्त सभाले गत...
देशको आर्थिक स्थिति लाग्दो अवस्थामा पुग्दा पनि किन बढ्दैछ शेयर बजार ? बेलुन झै फुल्दैछ कि साँच्चै अघि बढ्दैछ स्टक मार्केट
समाचार विश्लेषण साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा समग्र शेयर बजारको मूल्य सूचक ५४ अंकले बृद्धि भयो । बिहिवार साँझ नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पाँच महिनाको वित्तीय अवस्थाचित्रमा देशको अर्थतन्त्र कहाली लाग्दो दिशातर्फ अघि बढेको तथ्य...
नेप्सेमा सूचीकृत २२ कम्पनीहरुको वार्षिक साधारण सभा आज, कुनले कति लाभांश दिँदै?
चालु आर्थिक वर्षको पुष मसान्तको दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने २२ वटा कम्पनीहरुले आज वार्षिक साधारण सभा हुँदैछ ।कम्पनी ऐनअनुसार आर्थिक वर्षको ६ महिनाभित्र नै साधारण सभा गरिसक्नुपर्ने प्रावधान भएकाले अधिकांश कम्पनीहरुले आज पुस मसान्तमा साधारण सभा...
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता, शेयर स्वाप कति ?
काठमाडौं । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि प्रारम्भिक सम्झौता गरेको छ। आज बसेको संचालक समितिको बैठकले प्रारम्भिक सम्झौता गरेको हो । प्रति शेयर ४२ रुपैयाँका दरले नबिलले नेपाल बंगलादेशलाई गाभ्ने भएको हो। आज दिउँसो दुबै बैंकको संंचालक...
भोलि एकैदिन २२ कम्पनीको साधारण सभा हुँदै, कति कम्पनीले दिदैछ लाभांश ?
चालु आर्थिक वर्षको पुष मसान्तको दिनमात्रै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार हुने २२ वटा कम्पनीहरुले भोलि (पुष ३०) गते वार्षिक साधारण सभा गर्दैछन् । कम्पनी ऐनअनुसार आर्थिक वर्षको ६ महिनाभित्र नै साधारण सभा गरिसक्नुपर्ने प्रावधान भएकाले अधिकांश कम्पनीहरुले साधारण...
नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले दिए आवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सोबेन) को अध्यक्ष पदका लागि १५ जनाले आवेदन दिएका छन् । बोर्डमा डा गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश अधिकारी, चिरन्जिवी चापागाई, डा नवराज अधिकारी अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा .जीवन अंगाई,...
नेपाल क्रेडिट एण्ड कमर्स बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८.०० प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने...
प्रभु क्यापिटल विशाल बजार कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड विशाल बजार कम्पनीको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध...
शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब घाटामा, पुँजीगत ट्रान्सफर २ प्रतिशतले घट्यो
काठमाडौं । शोधनान्तर स्थिति रु.१९५ अर्ब १ करोडले घाटामा रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पाँच महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । समीक्षा अवधिमा चालु खाता रु.३०० अर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा...
उन्नति सहकार्य लघुवित्तको साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित
काठमाडौं । उन्नति सहकार्य लघुवित्तको वार्षिक साधारण सभा पुस २८ गते होटल मौर्या सिद्धार्थ नगरपालिका १३ रुपन्देही भैरहवामा सम्पन्न भएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुले ३० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै बोनस...
नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से उच्च अकंले वृद्धि भएको छ । हिजो ३० अकंले गिरावट आएको नेप्सेमा आज भने ५४.१२ अकंले वृद्धि भएको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४...
मध्यभोटेकोशीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी
काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से उच्च अकंले वृद्धि भएको छ । हिजो ३० अकंले गिरावट आएको नेप्सेमा आज भने ५४.१२ अकंले वृद्धि भएको हो । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२४ कम्पनीको १ करोड १८ लाख ३४...
नेप्से ५४ अंकले बढ्दा ६ अर्बमाथिको कारोबार हुँदा, बीमा उपसूचकमा सर्वाधिक बृद्धि
काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । केहीदिनयता नेप्सेमा घटबढको उतारचढाव देखिएको छ । अघिल्लो दिन बुधबार ३० अंकको गिरावट आएको नेप्समा आज पुनः ५४ अंकले बृद्धि भई सुधार देखिएको छ । नेप्से परिसूचक १.९३...




















