एनएलजी इन्स्योरेन्सको १७औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको सभा आज आम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा इन्स्योरेन्सका अध्यक्ष बिमल प्रसाद वाग्लेको प्रमुख अध्यक्षतामा सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको...
सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज दिउँसो बाँडफाँड हुँदै, कतिले पाउदैछन् शेयर ?
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ दिउँसो ३.३० बजे आफ्नै कार्यालयंमा आइपीओ बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा मागभन्दा ४.४८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड...
सुन प्रतितोला एक हजार रुपैयाँले घट्यो
काठमाडौं । सुनको मूल्यले मंगलबारदेखि घट्नेनिरन्तरता पाएको छ।आइतबार प्रतितोला छ सय रुपैयाँ, सोमबार प्रतितोला दुई सय रुपैयाँ र आज प्रतितोला एक हजार रुपैयाँले सुनको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार...
७३ प्रतिशत लाभांश घोषणा गर्दा पनि किन घट्यो नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ? होला त लाभांश पारित ?
काठमाडौं । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाइमा पर्ने नेष्डो समृद्ध लुघवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य लगातार घट्दै गइरहेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई आजैमात्र बम्पर लाभांश प्रस्ताव गरेको छ । संस्थाले सो आर्थिक...
एनआईसी एशिया बैैंकको एटिएम कार्ड सेवा दुई दिन अवरुद्ध हुने
काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिनका लागि अवरुद्ध हुने भएको छ ।आज राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ । बैंकले कार्ड सेवाको स्विच...
जीवन विकास लघुवित्तले डाक्यो चौथौ साधारण सभा, लाभांश र मर्जर सम्बन्धी विशेष प्रस्ताव
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले यहि चैत ३० गते बिहिबार बिहान १०.३० बजे, वित्तीय संस्थाको केन्द्रिय कार्यालय, कटहरी – २, मोरङ्गमा बस्ने गरी सभा डाकेको हो । सो...
आइएमई मोटर्स र एभरेष्ट बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता
काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक...
बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड सम्पन, कतिले पाए शेयर ?
काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको कार्यालयमा आज विहान ११ बजे बाँडफाँड सम्पन्न भएको हो । लघुवित्तको आइपीओमा अन्तिम दिनसम्ममा १५ लाख ३२ हजार ९७३ जना...
यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोटमा
काठमाडौं । नेपाल सिधै विश्वकप क्रिकेट प्रतियोगिताको छनोटमा पुगेको छ। बिहीबार त्रिवि क्रिकेट मैदनमा भएको खेलमा डीएल मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो। अध्यारो भएकोले ५० ओभरको खेललाई ४४ ओभरमा छोट्याएर डिएल विधि...
पद्मोदय माध्यमिक विद्यालयकोे हीरक महोत्सव, ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न (फोटोफिचर सहित)
काठमाडौं । पद्मोदय माध्यमिक विद्यालयले आफ्नो हीरक महोत्सव र ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको उक्त समारोह प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त समारोहलाई सम्बोधन...
नेप्सेद्वारा दुई कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द...
ग्लोबल आइएमई लघुवित्तको संसोधित ब्याजदर सार्वजनिक, हेर्नुहोस् कुन खातामा कति ?
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको संसोधित ब्याजदर सार्वजनिक भएको छ। संस्थामा आवद्ध बचत बचतकर्ताहरुलाई राष्ट्र बैंकले १ प्रतिशत ब्याज छुट गरेर नयाँ ब्याजदर सार्वजनिक गरिएको सूचनामार्फत जानकारी दिएको छ। लघुवित्तले न्यूनतम ७ देखि ५ प्रतिशतदखि अधिकतम १० देखि ११...
माया खोला हाईड्रोपावर कम्पनीले आइपीओ जारी गर्ने, शेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल
काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनीले आफ्नो शेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ । शुक्रबार कम्पनी र क्यापिटल बिच सम्झौता भएकोमा सोही मितिबाट उक्त सम्झौता लागु हुने समेत जनाइएको छ । उक्त सम्झौतामा...
बीमा नियमावली फराकिलो हुनुपर्छ, यसमा सबै विषयलाई समेट्नुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन १९ गते शुक्रबार काठमाडौंमा बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।बीमा नियमावली, २०७९ को मस्यौदाका सम्बन्धमा...
नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सानिमा बैंक लिमिटेडर र सिवाइसी नेपाल लघुवित्तको आ–आफ्नो साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सानिमा बैंकको १० प्रतिशत दरका...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष सुरेश लाल श्रेष्ठले लिए शपथ ग्रहण
काठमाडौं । मर्जरपश्चात् सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडका अध्यक्ष सुरेश लाल श्रेष्ठले शपथ ग्रहण गरेका छन् । आजदेखि शु्भारम्भ गरेको एकीकृत कम्पनीको अध्यक्ष प्रिमियर इन्स्योरेन्सले र प्रमुख कार्यकारी अधिकृत सिद्धार्थ इन्स्योरेन्सको हुनेछ । कम्पनीको अनुसार अध्यक्ष श्रेष्ठले प्राधिकरणका अध्यक्ष सूर्य...
मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि माघ १५ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (फागुन १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी ७६ करोड रुपैयाँको १० प्रतिशत अर्थात...
हिमालयन एभरेष्टद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योेरेन्स इन्स्योरेन्स लिमिटेले कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । इन्स्योरेन्सले क्लेम डिपार्टमेन्ट अन्तर्गत म्यानेजिरियल लेभलमा र एसिस्टेन्ट अफिसर पदमा केहि संख्यामा कर्मचारी माग...
विजय लघुवित्तको सेयर कारोबार फुकुवा
काठमाडौं । नेप्से ले विजय लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार फुकुवा गरेको छ । आज बुधबारदेखि पुनः यसको सेयर खरिदबिक्री गर्न सकिने छ । यस लघुवित्तले लाभांश सम्बन्धी सञ्चालक समितिको निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले गत बिहीबारदेखि सेयर...
प्रभु इन्स्योरेन्स कम्पनीले मर्जर सफल नभएमा चुक्तापुँजी पुर्याउन आवश्यक मात्रामा हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २७औं वार्षिक साधारण सभा फागुन २३ गते बस्दैछ । कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा दिनको ११ बजे साधारण सभा शुरू हुने कम्पनीले जानकारी दिएको छ । सभाले ६ दशमलव ७० प्रतिशत बोनस...



















