साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी कानुन संसद्मा लैजाने तयारी

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले नेपालको विज्ञापन बजारमा भएको अनियमितता, साइबर सुरक्षा र सामाजिक सञ्जालसम्बन्धी कानुन संसद्मा लैजाने तयारी भइरहेको बताइन् । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको १४औँ अधिवेशन तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले...


भौगोलिक अवस्था,चरा आतंक र घरेलु हवाई सेवाको कारण नेपाली हवाई क्षेत्र चुनौतीपूर्ण, ठूलो जोखिमभार बीमा कम्पनीमाथि

काठमाडौं । भौगोलिक अवस्था,चरा आतंक र घरेलु हवाई सेवाको कारण नेपाली हवाई बीमा थप चुनौतीपूर्ण रहेको युआईबी एभिएसनका कार्यकारी निर्देशक माइल्स ट्याफसले बताएका छन् ।विश्वभर नै हवाई बीमाको जोखिम रहेपनि नेपालमा हवाई क्षेत्रको अवस्थाको कारण रिक्स बढी रहेको इन्स्योरेन्स...


ज्योति क्यापिटलमा दुई जना स्वतन्त्र सञ्चालक नियुक्त

काठमाडौं ।  ज्योति क्यापिटल लिमिटेडको वैशाख १३ गते बिहीबार सम्पन्न सञ्चालक समितिको ४८ औं बैठकले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए. मन्दिप वशिष्ठलाई क्यापिटलको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागका प्राध्यापक डा.गौतमले रणनितीक...


नेशनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न, १४० जना अभिकर्ता सहभागी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत देशैभरीबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पुरा गर्न सफल करिब १४० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा नेपालको पर्यटकिय...


सानिमा बैंकद्वारा सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौँ । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएकाले बीमा रकम हस्तान्तरण गरिएको हो । सानिमा बैंकको तर्फबाट हेटौंडा शाखाका...


हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर, ऊर्जा मन्त्रीले गरे शुभारम्भ

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गरेका हुन् । जापानीज कम्पनी कोमात्सुको उक्त स्काभेटर भारतमा एसेम्बलिङ गरिएको हो । यसमा...


नेपालभित्र हवाई बीमाको व्यवसाय बढाउन शिखर इन्स्योरेन्सका सिईओ दिप प्रकाश पाण्डेको आग्रह

काठमाडौं । हाल हवाई बीमाको ९५ प्रतिशत पुनर्बीमाको हिस्सा बाहिर गईरहेको हुँदा यसको व्यवसाय बढाउन शिखर इन्स्योरेन्सका सिईओ दिप प्रकाश पाण्डेले सुझाव दिएका छन् । नेपाली बीमा कम्पनीहरुको जोखिम रक्षावरण गर्ने क्षमता कमजोर भएको हुँदा उच्चस्तरीय व्यवसायमा पर्ने हवाई...


जनउत्थान सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा दिपक बिक नियुक्त

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुपन्देहीका दिपक बिकलाई नियुक्त गरेको छ । कम्पनीको बैशाख १३ गते बसेको सञ्चालक समितिको २२१ औं बैठकको निर्णयले बिकलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो ।  


राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको बैशाख १४ अर्थात आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो ।डा. शिव हरी श्रेष्ठले तत्कालीन बीमा...


डेढ किलो सुन र १ करोड ४३ लाख रुपैयाँसहित ७ जना पक्राउ

काठमाडौँ । काठमाडौँमा प्रहरीले डेढ करोड रुपैयाँ र करिब एक किलो सुनसहित ७ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ गरेकाहरूको साथबाट एक केजी ८ सय ग्राम सुन...