नाडेप लघुवित्तकोे वार्षिक साधारणसभा जेठ २३ गते हुने

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको छैठौं वार्षिक साधारणसभा जेठ २३ गते हुने भएको छ । कम्पनीको केही समयअघि नै गर्ने भनिएको साधारणसभा कारणबस रद्द भएकोले जेठ २३ गते आइतबार रानीबन पार्टी प्यालेस एण्ड रेष्टुरेन्ट नाजार्गुन–१ काठमाडौंमा हुने सूचना...


नेपाल बैंकको ऋणपत्रमा आजसम्म आवेदन दिन पाईने

काठमाडौं । नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन रहेको छ ।बैंकले वैशाख २२ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्...


सोल्टी होटललाई ‘दी सोल्टी काठमाण्डौं’ को नाउमा पुर्नब्रान्डिंग

काठमाडौं । भाइभ स्टार होटल ‘सोल्टी होटल’लाई ‘दी सोल्टी काठमाडौैं’ को नाउमा पुर्नब्रान्डिंग गरिएको छ । मिति २०७८ वैशाख ३१ गते ईन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (एच आई जी) सँगको व्यवस्थापन सम्झौता पश्चात् ‘दी सोल्टी काठमाडौं’को नाउमा पुर्नब्रान्डिंग गरिएको हो ।...


चन्द्रागिरी नगरपालिका भोलिदेखि एक साताका लागि सिल

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि चन्द्रागिरी नगरपालिकाले जेठ १ गते बिहान ६ बजेदेखि लागू हुने गरी जेठ ७ गते बिहान ५ बजेसम्म एक हप्ताका लागि शिलबन्दी गर्ने भएको छ । कोभिड–१९ को महामारी संक्रमण, रोकथाम...


सिइबिडी हाइड्रोपावरको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । सिइबिडी हाइड्रोपावरको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर...


अर्थमन्त्री विष्णु पौडेलसहित सबै मन्त्रीहरु पदमुक्त, आजै सानो आकारको मन्त्रिमण्डल बनाउँदै प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरो राति राष्ट्रपति बिद्यादेवी भण्डारीले पुनः प्रधानमन्त्रीमा नियुक्त गरेपछि २०७४ फागुन ३ गते गठन भएको केपी ओली नेतृत्वको मन्त्रिमण्डलका सबै मन्त्रीहरु हिजोबाट स्वतः पदमुक्त भएका छन् । हिजोसम्म काम चलाउन मन्त्रीका रुपमा काम...


बीमापोष्टको सम्पादकमा न्यौपाने नियुक्त

काठमाडौं । बीमा क्षेत्र तथा यससँग सम्बन्ध राख्ने विभिन्न पक्षहरुको साझा अनलाईन समाचार संस्थाको रुपमा औपचारिक शुभारम्भ गरिएको बीमापोष्ट डटकमको सम्पादकमा नबराज न्यौपाने नियुक्त भएका छन् । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टर प्रा.लिले आजबाट औपचारिक रुपमा शुभारम्भ गरिएको बीमापोष्ट...


ओली तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त, शुक्रबार शपथ ग्रहण हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको संविधान २०७२ को धारा ७६ (३) अनुसार पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । २०७४ साल फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भई यही बैशाख २७ गते संसदबाट विश्वासको...


सिइबिडी हाइड्रोपावरको आईपिओ बाँडफाँड भोलि, १४ लाख ५१ हजारको हात खाली हुने

काठमाडौं । सिईबिडी हाइड्रोपावरको आईपिओ बाँडफाँड भोलि हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार भोलि अरान्ह ११ः०० बजे सनलाईज क्यापिटलमा सिइबिडी हाइड्रोपावरको आईपिओ बाँडफाँड हुने छ । कम्पनीका अनुसार २५ लाख ८१ हजार २३० कित्ता शेयरमा आवेदन...


सिटिजन लाइफ इन्स्योरेन्स र क्लीनिक वन बीच कोभिड प्रि एण्ड पोष्ट सर्भिसबीच सम्झौता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र क्लीनिक वन काठमाण्डौ प्रा.लि बीच कोभिड प्रि एण्ड पोष्ट सर्भिसबीच सम्बन्धी साझेदारी भएको छ । हाल विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को दोश्रो लहरले निषेधाज्ञाका अवस्था श्रृजना गरेको र...