आज फाइनान्स कम्पनीकाले सर्वाधिक कमाए, कसले गुमाए ?

काठमाडौं । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा सेन्ट्रल फाइनान्स रहेको छ ।...


नेप्से १६ अंकले बढ्दा साढे ५ अर्बको कारोबार, नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार

काठमाडौं । आज नेप्से १६ अंकले बृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २८७१.०३ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर...


ज्योति विकास बैंकले फर्निचर तथा फर्निसिङ उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने

काठमाडौँ । ज्योति विकास बैंकले फर्निचर तथा फर्निसिङ उद्यमी महासंघमा आबद्ध उद्यमीलाई सहुलियत कर्जा दिने निर्णय गरेको छ । ज्योति विकास बैंक र फर्निचर तथा फर्निसिङ उद्यमी महासंघको संघमा आबद्ध भएका उद्यमीका लागि सहुलियत कर्जा दिने गरी सम्झौता भएको...


आदर्श लघुवित्तको साधारण सभा असार मसान्तमा, के–के छन् एजेण्डाहरु ?

काठमाडौैं । आदर्श लघुवित्त वित्तीय संस्थाले तेस्रो वार्षिक साधारण सभा असार मसान्तमा गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै सो मितिमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने एजेण्डा सहित साधारण सभा असार ३१ बिहिबार डोकको हो ।...


सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । बैंकले आफ्नो हितग्राहीको डिम्याट खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरेको हो । बैंकको १६ औँ साधारसभाले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित...


एनआईसी एशिया बैंकको ८.५०% व्याजदर भएको ऋणपत्र बाँडफाँड

काठमाडौं । एनआाईसी एशिया बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले ‘एन आई सी एशिया ऋणपत्र २०८८’ नामको ऋणपत्र बाँडफाँड गरेको जानकारी गराएको हो । बैंकले १० वर्षे अवधि रहेको वार्षिक ८.५०% व्याजदर भएको उक्त ऋणपत्र असार २५...


नेपाल बंगलादेशको चार अर्बभन्दा बढिको शेयर बिक्री गरेर फर्कदै बंगलादेशी आईएफआईसी बैंक

काठमाडौं । नेपाल बङ्गलादेश बैंकमा रहेको चार अर्बभन्दा बढि मूल्यको शेयर बिक्री गरेर बंगलादेशको आईएफआईसी बैंक फर्कने भएको छ । नेपाल बैंगलादेश बैंकको संस्थापक शेयरधनी बंगलादेशको आईएफआईसी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनश शेयर हितग्राहीको खातामा

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर हितग्राहीको खातामा जम्मा भएको छ । लघुवित्तले २०७७ । ११ । १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनिलाई बोनस शेयर खातामा जम्मा गरेको हो । कम्पनीको सातौँ बार्षिक साधारण...


समृद्धि फाइनान्सले आजदेखि लिलामी शेयर बिक्रि गर्दैै

काठमाडौं। समृद्धि फाइनान्सले आजदेखि संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ। कम्पनीले अवतरिक्त शेयर बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।...


नबिल बैंकद्धारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

काठमाडौं । नबिल बैंकले नेशनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई प्रदान गरेको छ। कम्पनीले एक कार्यक्रमकाबीच ३७औं वार्षिकोत्सवको अवसरमा बैंकले उक्त प्लान्ट हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त मेडिकल...