सिभिल लघुवित्तको रुपन्देहीमा नयाँ शाखा विस्तार

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त सिभिल लघुवित्त वित्तीय संस्थाले रुपन्देही जिल्लाको देवदहमा आफ्नो नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । यो सँगै सो संस्थाको २९ जिल्लामा ६३ वटा शाखा कार्यालय पुगेको छ । लघुवित्तले न्युन आय...


सिबिआईएल क्यापिटलद्धारा हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध

काठमाडौँ । सिबिआईएल क्यापिटल लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट खाता नविकरण शुल्क तिर्न अनुरोध गरेको छ । क्यापिटलले खाता खोली धितोपत्रको कारोबार गरेका हितग्राहीलाई वार्षिक संचालन शुल्क बुझाउन आग्रह गरेको हो । क्यापिटलले आर्थिक बर्ष ०७७/७८ मा हितग्राहीहरुले वार्षिक शुल्क...


मुक्तिनाथ विकास बैंकले १ अर्ब २५ करोडको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री गर्ने भएको छ । बैंकले साउन ७ गतेदेखि ‘८.७५ प्रतिशत मुक्तिनाथ डिबेञ्चर २०८४/८५’ निष्काशन गर्न लागेको हो । बैंकले ७ वर्षे अवधि रहेको वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन...


मनकामना स्मार्ट लघुवित्तको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो...


६७९ मेगावाटको तल्लो अरुण जलविद्युत परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । प्रदेश नम्बर १ को संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा निर्माण हुने प्रस्तावित ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको सर्वेक्षण अनुमति जारी गर्ने प्रयोजनका लागि नेपाल सरकार, लगानी बोर्डको कार्यालय र एसजेभिएन इन्डिया बीच आज समझदारीपत्र...


कामना सेवा विकास बैंकको भोटाहिटीमा नयाँ शााखा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकको काठमाडौंको भोटाहिटीमा नयाँ शाखा विस्तार भएको छ। योे बैंकको उपत्यकामा बैंकका २३ वटा शाखा पुगेका छन ।हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल सरकार, स्थानीय निकायले तोकेको मापदण्ड भित्र रहि काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका...


आजदेखि लक्ष्मी बैंकको ऋणपत्र विक्री खुल्ला, कति छ ब्याजदर?

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आजदेखि ऋणपत्र विक्री खुल्ला गरेको छ। बैंकले साढे ८ प्रतिशत ब्याजदरको ऋणपत्र विक्री गर्ने भएको हो । बैंकले प्रतिऋणपत्रएस्क हजार रुपैयाँ अंकित दरको ‘८ दशमलव ५५ लक्ष्मी बैंक डिबेन्चर २०८८’ नामको १० वर्षे अवधिको...


मनकामना स्मार्ट लघुवित्तको शेयर आज बाँडफाँड हुँदै

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको प्राथमिक शेयर भोलि बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले भोलि ९ः३० बजे आइपीओ बाँडफँड गर्ने तयारी गरेको छ । कम्पनीले गत शुक्रबार प्रिअलमेन्ट सम्पन्न गरेको थियो...


इसेवा मनि ट्रान्स्फर र इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, युरोपबाट रकम पठाउन अझ सहज

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र युरोपबाट रेमिट्यान्स् सेवा प्रदान गर्दै आइरहेको जर्जिया स्थित् इन्टेल एक्स्प्रेसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ । यससँगै...


एनआईसी एशिया क्यापिटलद्धारा डिम्याट खाता नकिवरण गर्न अनुरोध

काठमाडौं । एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंक लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नबिकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७७/०७८ सम्म डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन आग्रह...