नेप्सेमा नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ८० हजार १४८ दशमलव २६ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछ ।...


समृद्धि फाइनान्सको अनलाइनबाट खाता खोल्न सकिने, पाँच लाखसम्म कोभिड रिलिफ लोन दिने व्यवस्था

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त राष्ट्रियस्तको समृद्धि फाइनान्सले अनलाइन बाटै खाता खोल्न सकिने सुविधा संचालमा ल्याएको छ । साथै कम्पनीले कोरोना भाइरसलाई मध्य नजर गर्दै संक्रमित भएका ग्राहकहरुका लागि उपचारमा सहयोग पुर्याउने उद्देश्यले ‘कोभिड रिलिफ लोन’...


जानकी फाइनान्सको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी निरज कुमार सिंहले आफ्नो नाममा रहेको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । सिहंले आफ्नो नाममा सो शेयर बिक्रीका लागि...


सानिमा बैँकको भैँसेपाटीमा नयाँ शाखा बिस्तार

काठमाडौँ । सानिमा बैंक लिमिटेडले ललिपुरको भैँसेपाटिमा नयाँ शाखा बिस्तार गरेको छ । कोभिड १९ को मापदण्डलाई अपनाउदै बैंकका ब्रान्ड प्रवद्र्धक कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नयाँ शाखा उद्घाटन गरेका हुन् । साथै उद्घाटनको क्रममा दुबै कलाकारहरुले बैंकका...


चार कम्पनीको २ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेका चार कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रभु बैंक लिमिटेड, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र प्राइम कमर्सियल...


जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक शेयरधनी उमा तिवारी शर्माको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो । शर्माले आफ्नो नाममा रहेको सम्पूर्ण शेयर बिक्रीका...


लक्ष्मी बैंकको दुई अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २८ गतेदेखि वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्र साउन ५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार...


लक्ष्मी उन्नती कोषको २५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौँ । लक्ष्मी उन्नत्ती कोषले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट इकाईधनिलाई २५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । साउन ५ गते बसेको संचालक समितिको ६७ औं बैंठकले...


वाणिज्य बैंकहरुको कूल निक्षेप ४२ खर्ब माथि

काठमाडौं । वाणिज्य बैंकहरु निक्षेप संकलन तथा कर्जा परिचालनमा आक्रमक देखिएका छन्।वाणिज्य बैंकहरुले संकलन गरेको कुल निक्षेप ४२ खर्ब रुपैयाँ नाघेको छ । गत आर्थिक वर्ष २०७७र७८ मा निक्षेप ७ खर्ब ११ अर्बले बढेर ४२ खर्ब १ अर्ब पुगेको...


मध्य भोटेकोशीको स्थानीयको लागि बिक्री स्थगित भएको शेयरको बिक्री पुन :खुल्ला

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको स्थानीयको लागि बिक्री स्थगित भएको शेयरको निष्काशन तथा बिक्री पुन :खुल्ला गरेको छ। मध्य भोटेकोशी जलविद्युत कम्पनीद्वारा सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं। १ र ५ ९साविक...