स्वालम्बन लघुवित्त संस्थाको स्वतन्त्र संचालक नियुक्ति

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । संस्थाको संचालक समितिको वैशाख २०७८/१/२० गते बसेको ३५८ औं बैठकले स्वतन्त्र संचालक पदमा काठमाडौं टोखा–११ मा बस्ने उमा जोशी बोहरालाई नियुक्ति गरेको हो । संस्थाले वैशाख २१...


इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने

काठमाडौं नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ...


नेप्सेद्धारा युनाईटेड फाइनान्सको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीको सेयर कारोबार वैशाख १९ गतेबाट नेप्सेले रोक्का गरिदिएको हो । नेप्सेका अनुसार नबिल बैंक र युनाईटेड फाइनान्स कम्पनी लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धि समझदारी...


कोभिडका कारण वेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएपछि नेपाल सरकारबाट निषेधाज्ञा जारी गरिएकोले वेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित भएको छ । संस्थाको संचालक समितिको वैशाख १८ गते बसेको ५२१ औं बैठकको निर्णयअनुसार सरकारबाट निषेधाज्ञा जारी गरिएको अवस्था र...


नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालक नियुक्ति

काठमाडौं । नारायाणी डेभलमेन्ट बैंकले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । बैंकको २०७८/०१/१३ गते बसेको संचालक समितिको बैठकले बैंकको स्वतन्त्र संचालक पदमा ललितपुर महानगरपालिका वडा नं. १४ नखिपोट निवासी वलराम पौडेललाई ४ वर्ष अवधिका लागि नियुक्ति गरेको हो ।...


सानिमा बैंकले माइती नेपाललाई थप दुई वर्ष सहयोग गर्ने

काठमाडौँ । सानिमा बैकले दिदै आएको सहयोगलाई जारी राख्ने सम्बन्धमा माइती नेपालबीच थप दुई वर्षका लागी सम्झौता नविकरण भएको छ । आज उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागााई र माइती नेपालको तर्फबाट संस्थापक अनुराधा...


नेपाल बैंक लिमिटेडको लेखापरीक्षक नियुक्ति

काठमाडौं । नेपाल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्ति गरेको छ । बैंकले सुनिरकुमार ढुङ्गेललाई लेखापरीक्षकमा नियुक्ति गरेको सूचना जारी गर्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई जानकारी गराएको हो । बैंकको २०७७ पौष २९ गते सम्पन्न ६१ औं वार्षिक साधारण सभाबाट आर्थिक...


सुध्रियो प्रभु बैंक, नौ महिनाको नाफा दुई अर्बमाथि

काठमाडौँ । खराब बैंकहरुलाई मर्ज गरेर ठूलो बैंक बनेपनि लामो समयदेखि औषतको वित्तीय विवरण प्रकाशन गर्दै आएको प्रभु बैंक यस पटकको वित्तीय विवरणमा निकै सुध्रिएको देखिएको छ । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण...


नेपाल बैंक वित्तीय विवरण सार्वजनिक, मुनाफा दुई अर्बमाथि

काठमाडौं । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिकृष्त वित्तीय विवरण आज सार्वजनिक गरेको छ । बैंकको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा दुई अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल...


आरम्भ चौतारी लघुवित्तले ३७ करोड कर्जा उठायो

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तिय संस्थाले यो बर्षमा ३७ करोड ६४ लाख कर्जा उठाउन सफल भएको छ । संस्थाले चालु आर्थिक वर्षको त्रैमाससम्म ७ करोड ८३ लाख ३६ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले...