ब्याज आम्दानीमा आक्रामक माइक्रोफाइनान्स, सूचीकृत ५० लघुवित्तमध्ये कस्को कति ? (सूचीसहित)
काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीहरुले ब्याज आम्दानीमा आक्रामक देखिएका छन् । खराब कर्जा घट्दै जाँदा नाफामा उल्लेख्ख प्रगती गरेको लघुवित्त कम्पनीहरुले ब्याज आम्दानी समेत बढाएका हुन् । कुनै लघुवित्त वित्तीय संस्थाले ऋण लगानीबाट कमाएको कुल ब्याज आम्दानीबाट बचतकर्ता तथा अन्य...
बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिन्छः पूर्व कार्यकारी निर्देशक थापा
काठमाडौँ । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्र्तगतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश...
लघुवित्तको बद्लिँदो वित्तीय चित्रः नाफामा ५०% को बढोत्तरी, एनपिएल र ईपिएसमा को तगडा? (सूचीसहित)
काठमाडौँ । विभिन्न कारणले थला परेको माइक्रोफाइनान्स सेक्टर लयमा फर्कि रहेको छ । बजारमा चलेका हल्ला र नियामक निकायको पेचिलो नीतिको मार परेको क्षेत्रले विस्तारै सकारात्मक बाटो समाति रहेको हो । अझ खराब कर्जा (एनपिएल) को भुमरीमा रोमलिएका लघुवित्त...
नेपाल एसबिआई बैंकद्वारा शैक्षिक सामाग्री वितरण
काठमाडौँ । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको एक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ। विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि बैंकले स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो...
ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटलको अध्यक्षमा दिपचन्द्र रेग्मी नियुक्त भएका छन् । क्यापिटलको सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो । रेग्मी ग्लोबल आइएमई बैंक लिमिटेडका नायब महाप्रबन्धक हुन्। उनले थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट...
सानिमा बैंक र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पीएलसीबीच व्यापार ऋण सम्झौता
काठमाडौँ । सानिमा बैंक लिमिटेड र ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट पिएलसीबीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त सम्झौता अनुसार प्राप्त ऋण विशेष गरी जलविद्युत् आयोजनाहरूको निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको...
कालिका लघुवित्तको १० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १० हजार ६४० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र कास्कीस्थित...
बोनस शेयर बापतको कर तिर्न शेयरधनीलाई ग्लोबल आइएमई बैंकको आग्रह
काठमाडौं । ग्लोबल बैंक लिमिटेडले गत मंसिर २७ गते बसेको अठारौं वार्षिक साधारणसबाट पारित ५ दशमलव ५ प्रतिशत बोनस शेयर बापतको कर जम्मा गर्न शेयरधनीलाई आग्रह गरेको छ। बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि गत मंसिर ९ गते...
स्वरोजगार लघुवित्तको एफपीओ फागुन १८ गतेदेखि
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले यही फागुन १८ गतेदेखि सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने भएको छ। कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले १ लाख ९५...
कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच छुट सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र भक्तपुरको सूर्यविनायकस्थित मिसन हस्पिटल प्रा. लि. बीच कुमारी बैंकका ग्राहकलाई हस्पिटलको सेवामा विशेष छुट दिने समझौता भएको छ। सम्झौता अनुसार मिसन हस्पिटलबाट दिँदै आएका सेवाहरूमा बैंकका ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी तथा ओपीडी...
८४ वटा हाइड्रोले बेचे साढे २१ अर्बको बिजुली, कुनको बिद्युत बिक्री आम्दानी कति ?(सूचीसहित)
काठमाडौँ । ६ महिनामा हाइड्रोपावर कम्पनीले साढे २१ अर्बको बिजुली बेचेका छन् । नेप्सेमा सूचीकृत ८४ हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा २१ अर्ब ४९ करोड ५० लाख ५० हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेका हुन्...
एनएमबि लघुवित्तको अध्यक्षमा गोविन्द घिमिरे नियुक्त
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा गोविन्द घिमिरे नियुक्त भएका छन्। कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेशनल लघुवित्तको ३१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ हजार ५७६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले सर्वसाधारणले खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक सर्वसाधारणले आगामी १० दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश...
आईएमई पे र खल्ती गाभिंदै, नयाँ नाम ‘आईएमई खल्ती’ हुने
काठमाडौँ । नेपालका दुई प्रमुख भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई पे र खल्ती एकआपसमा गाभिने भएका छन् । आइतबार यी दुई कम्पनीबीच मर्जरको सम्झौता भएको छ । सम्झौतापछि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन समेत पठाइएको छ । नेपालमा...
व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंक: दुई कम्पनीको कर्जा र निक्षेप दुबै घट्यो, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन २ खर्ब ४२ अर्बले बढ्दा कर्जा प्रवाह २ खर्ब ५६ अर्बले...
पोखरा र नेपाल फाइनान्ससहित यी कम्पनीको शेयरमा सर्किट, कुनले कति कमाए ?
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । यसदिन कारोबार भएका कम्पनीहरुमध्ये ६ वटाको शेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन...
कामना सेवा विकास बैंकले माग्यो सातै प्रदेशमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एसिस्टेन्ट रिलेशनसीप म्यानेजर पदमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकले सातै प्रदेशका लागि कर्मचारी माग गरेको प्रकाशित सूचनामा उल्लेख गरेको...
हाइड्रोमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् सूचीकृत ८९ मध्ये कुनको नाफा, इपिएस र नेटवर्थ कति ?
काठमाडौँ । पछिल्लो समय दोस्रो बजारमा हाइड्रोपावर कम्पनीको शेयर लगानीकर्ताहरुका लागि मुख्य आकर्षण बनेको छ । पुँजी बजारमा हाइड्रोपावर समूह सर्वाधिक कारोबार हुने पहिलो स्थानमा रहेको छ । पुष मसान्तसम्ममा कुल कारोबारमा हाइड्रो क्षेत्रको योगदान ३५.६ प्रतिशत पुगेको छ...
समाज लघुवित्तको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त
काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन ३ गते बसेको १२५ औं बैठकको निर्णयले अध्यक्षमा चौधरीलाई नियुक्त गरेको हो।
तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ खिच्दै
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट खिच्ने भएको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले फागुन ४ गते दिउँसो ३ बजे बोलकबोल गर्ने जनाएको छ...




















