कुमारी स्मार्टबाट मुद्धती खाता खोल्दा अत्तिरिक्त ब्याज पाइने र कर्जा लिँदा विशेष छुट
काठमाडौँ । नयाँ वर्ष २०८१ को शुभ अवसरमा कुमारी बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप “कुमारी स्मार्ट” मार्फत मुद्धती खाता खोलेमा प्रकाशित गरिएको ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउन सक्नेछन् । कुमारी स्मार्ट एप मार्फत आफ्नो मुद्धती खातामा भएको...
माछापुच्छ्रे बैंकको सीइओमा पुनः सन्तोष कोइराला नियुक्त
काठमाडौँ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः सन्तोष कोइराला नियुक्त भएका छन् । बैंकले २०८१ वैशाख १ गतेदेखी लागू हुने गरी उनलाई दोस्रो कार्यकालका लागि नियुक्त गरेको हो । बैंक सञ्चालक समितिको पुस ५ गते बसेको...
आरम्भ चौतारी लघुवित्तको आठौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो । सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै...
जनउत्थान सामुदायिक लघुवित्तको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको ८ बुँदे निर्देशन
काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणमा कैफियत देखिएको छ । कम्पनीका विभिन्न रिपोर्टमा कैफियत देखिएको हो । नेपाल राष्ट्र बैंकल देखिएको कैफियत सुधार गर्ने निर्देशन दिएको छ । केन्द्रिय बैंकले लेखापरीक्षण भएको वासलास, नाफा नोक्सान हिसाब,...
शेयरधनीहरुको हात रित्तो बनाएको जनउत्थान सामुदायिक लघुवित्तका सीइओको तलब १४ लाख ९० हजार रुपैयाँ
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल कुमार रायले तलब भत्ता र बोनश बापत करिब १५ लाखरुपैयाँ बुझेका छन् । संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सीइओ रायले आर्थिक वर्ष २०७९।८० मा १४ लाख ९०...
किन भयो युनाईटेड मोदी हाइड्रोपावरको साधारण सभा स्थगित ?
काठमाडौँ । युनाईटेड मोदी हाइड्रोपावरको दशौं वार्षिक साधारण सभा स्थगित भएको छ । चैत २९ गते बिहान ११ बजे कालिमाटी ब्याक्वेटमा बोलाएको सभा स्थगित भएको कम्पनीले जनाएको हो । सभामा गणपुरक सख्या नपुगेकाले स्थगित गर्नुपरेको कम्पनीले जानकारी दिएको हो...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न ६ जना संस्थापक शेयरधनीको नाममा रहेको तीन लाख आठ हजार ९२० कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै...
घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनको कति ?
काठमाडौँ । अधिकांश वाणिज्य बैंकहरुले २०८१ वैशाख महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार चैत महिनाको तुलनामा बैंकहरुको औषत ब्याजदर सामान्य घटेको हो । व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनाका लागि ७.०६...
एनएमबि बैंकले बढायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा कति?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ७.९७ प्रतिशत ब्याजदर तोकेको छ । चैत्र महिनामा यस बैंकले अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर...
सानिमा बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर
काठमाडौं । सानिमा बैंक लिमिटेडले वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.१० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले चैत्रमा अधिकतम ७.२५ प्रतिशत ब्याजदर तोकेको थियो । सानिमा बैंकले व्यक्तिगत...
ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर, कुनमा कति?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले वैशाख १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत ब्याजदर कायम गरेको छ । चैत्र महिनाका लागि बैंकले अधिकतम ७.६० प्रतिशत ब्याजदर तोकेको...
सांग्रिला डेभलपमेन्ट बैंकको ४२ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी प्रेम राज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधु सूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा...
एनआईसी एशिया बैंकले घटायो मुद्दती निक्षेपको ब्याजदर, कुनमा कति?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले वैशाख १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको छ...
मनकामना स्मार्ट लघुवित्तको छैटौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा सम्पन्न भएको हो । सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै...
कुमारी बैंकले ल्यायो नयाँ वर्षको लागि आकर्षक क्यासब्याक अफर !
काठमाडौँ । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । यस योजना अन्र्तगत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा...
राष्ट्रिय वाणिज्य बैंकका सीइओ श्रेष्ठको कार्यकाल सकियो, कामुको जिम्मेवारीमा खनाल
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) किरणकुमार श्रेष्ठको कार्यकाल सकिएको छ । वाणिज्य बैंकमा आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि उनी अवकाश भएका हुन् । उनी २०७२ साल चैत २९ गते...
फाइनान्सको नाफाः अग्र स्थानमा मञ्जुश्री र गोर्खाज, पाँच कम्पनी ऋणात्मक, अन्यको अवस्था कस्तो ?
काठमाडौँ । नाफा सर्वाधिक कमाउने फाइनान्समा मञ्जुश्री प्रथम स्थानमा रहेको छ । चालु आर्थिक वर्षको आठ महिनाको अवधिसम्ममा मञ्जुश्रीले १६ करोड २२ लाख २० हजार रुपैयाँ नाफा कमाएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन...
नाफामा मुक्तिनाथ र गरिमाको टक्कर, कामनालाई पछ्याउँदै लुम्बिनी र ज्योति, अन्य कुनले कति कमाए ?
काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनाको अवधि विकास बैंकहरुले साढे तीन अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्ग अनुसार हाल संचालनमा रहेका १७ वटा विकास बैंकहरुले ३...
आधा दर्जन कम्पनीको साधारण सभा आज, दुईले लाभांश दिने
काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारण सभा बस्दैछ । तीमध्ये दुई कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । समता घरेलु लघुवित्तले हाल कायम चुक्ता पूँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको...
सार्वजनिक बिदाका दिन लक्ष्मी सनराइजले कहाँ-कहाँ खोल्दैछ शाखा ?
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले भोलि अर्थात चैत २९ गते सार्वजनिक बिदाका दिन समेत सेवा दिने भएको छ । बिहिबार सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व इद–उल (इद) का अवसरका देशभर सार्वजनिक बिदा दिएको हो । कम्पनीले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर...




















