एफवान सफ्टका कारण सिंगो बैंकिङ प्रणाली जोखिममा, जोसुकैको बैंक खातामा सहजै पहुँच
काठमाडौं । एफवान सफ्टका कारण नेपाली बैंकिङ प्रणाली गम्भिर सुरक्षा चुनौति देखिएको छ । एफवान सफ्टको पेमेन्ट गेटवेमार्फत भइरहेको बैंकिङ कारोबार र सोमा आबद्ध बैंकमा खाता भएका जोसुकैको खातामा सहज पहुँच स्थापित गर्न सकिने तथ्य फेला परेको छ ।...
आरम्भ चौतारी लघुवित्तको साधारण सभा चैत ३० गते, शेयरधनीहरुको हात भने रित्तो
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त संस्था लिमिटेडले आठौं वार्षिक साधारण सभा चैत ३० गतेका लागि बोलाएको छ । कम्पनीको चैत ७ गते बसेको संचालक समितिको बैठकले सभा बनेपा पार्टी भेन्यू बनेपा ८, काभ्रेपलाञ्चोकमा बिहान ११ बजेदेखि बस्ने गरी आव्हान...
नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुट सम्झौता
काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटीबीच नेपाल एसबिआई बैंकका सम्पुर्ण डेबिट कार्ड बाहक बैंकका प्रयोगकर्ता ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १० प्रतिशत आउटलेटमा विभिन्न सेवामा छूट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार...
पिपुल्स हाइड्रोपावरले बोलायो चैत २० गते साधारण सभा, हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित मुख्य एजेण्डा
काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा क्यालिटि बैंकेट बुद्धनगर काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरकेो हो । सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद...
क्रसबोर्डर पेमेन्ट खुल्ला गरेर राष्ट्रघात गर्दै गभर्नर महाप्रसाद अधिकारी, चार करोड नेपालीको बैंक खाता जोखिममा
काठमाडौं । राष्ट्रको आफ्नै पेमेन्ट गेटवे सिष्टम नभएको र निजि कम्पनीहरुको भरमा परेर कमजोर सुरक्षा अवस्थाका बीचमा गभर्नर महाप्रसाद अधिकारीले क्रसबोर्डर पेमेन्ट सुरु गरेर गम्भिर राष्ट्रघाततर्फ अघि बढिरहेका छन् । हचुवाको भरमा गभर्नर महाप्रसाद अधिकारीले सुरु गर्न लागेको क्रस...
अरुण भ्याली हाइड्रोपावरको हकप्रदः साढे ४७ लाख कित्ता शेयर बिकेन, कतिले दिए आवेदन ?
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रदमा अन्तिम दिनसम्म ३२ हजार ६७५ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात चैत ७ गते साँझ ५ः०५ बजेसम्म १ करोड ३९ लाख १ हजार ७३४ कित्ता बराबरको १ अर्ब...
शेयर बजार ओरालो लाग्दा पनि ४७ लघुवित्तको शेयरमूल्य बढ्यो, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । शेयर बजार आज पनि ओरालो लागेको छ । केही दिन यता बजार बढ्यो कि नाफा बुक गर्नेहरु हावी भएको देखिन्छ । बिक्रेताको दबदबाब बढेपछि बजार ओरालो लागि रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३।३४ अकंले घटेर...
सहकारी प्रकरणको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन सक्दैनः सांसद राणा
काठमाडौं। पूर्वअर्थराज्य मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले सहकारी प्रकरणहरुको निष्पक्ष छानबिन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अप्ठ्यारो पर्ने बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आव २०८१र०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा...
नेपाल बैंकले धितो राखेको जग्गा तथा फर्म लिलामी गर्दै
काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना निकालेको छ । बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा...
मनकामना स्मार्ट लघुवित्तले चैत २९ गते बोलायो साधारण सभा, शेयरधनीहरुको हात भने रित्तो
काठमाडौँ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले छैटौं वार्षिक साधारण सभा चैत २९ गते वाषिक साधारण सभा बोलाएको छ । सभा होटल पौवा सिद्धार्थनगर ६ रुपन्देहीमा बस्ने गरी आव्हान गरेको हो । कम्पनीका शेयरधनीहरुको हात भने रित्तो हुने...
मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क स्थापना गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८...
लघुवित्तको गाउँगाउँमा बढ्यो ज्यादती, सरकारसँगको सहमति भङ्ग गर्ने पीडितको चेतावनी
काठमाडौं । लघुवित्तहरुले गाउँगाउँमा पीडितहरुमाथि ज्यादती बढाएको भन्दै संघर्ष समितिले सरकारसँगको सहमति भंग गरेर पुनः सडकमा जाने चेतावनी दएको छ । मंगलबार राजधनीको संवाद डबलीमा लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समितिले पत्रकार सम्मेलन गरी सरकार आफूहरुप्रति सकारात्मक हुँदा...
ठूला कारोबार गर्ने सहकारीलाई राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्ने
काठमाडौं। सरकारमा सहभागी पाँच राजनीतिक दलले ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प’ सार्वजनिक गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आज आयोजित कार्यक्रममा ‘निराशा चिर्दै, भरोसा जगाउँदै’ लैजाने प्रतिबद्धतासहित न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । जसमा वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने...
स्काइवाक टावरको टिकटमा नबिल बैंकका ग्राहकलाई विशेष छुट
कठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । आफ्ना ग्राहकलाई विभिन्न क्षेत्रमा छुट तथा सुविधा विस्तारको लागि सक्रियता देखाउँदै आएको नेपालको अग्रणी वित्तीय संस्था, नबिल बैंक लिमिटेडले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स...
अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत सहकारी पीडितको जीवन रक्षा गर्न आग्रह गरेको छ । प्रहरीको कुटपीटबाट घाइते भएका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसी १ चैतदेखि अनशनमा छन् । आयोगले अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको...
सानिमा बैंकद्वारा १० लाख रुपैयाँको बीमा दावी रकम हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाता अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ । बैंकका खातावाला टेक बहादुर मगरको दुर्घटना भई पूर्ण रुपमा अशक्त भएकोले उनलाई बीमा रकम हस्तान्तरण गरिएको हो ।...
लघुवित्तका ऋणीहरूको कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गरिने
काठमाडौँ । सत्तारुढ ५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै लघुवित्तका ऋणीहरूकोकर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचनाको व्यवस्था गर्ने बताएको छ । हाललाई बचत तथा ऋण कारोबार गर्ने संस्थाको दर्ता र कार्यक्षेत्र विस्तार अनुमति तथा सेवा केन्द्र स्वीकृति...
सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुवात गर्ने घोषणा
काठमाडौँ । सरकारले वित्तीय संस्थाहरूमा उत्पन्न समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या समाधान गर्ने बताएको छ । सत्तारुढ ५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक...
महालक्ष्मी विकास बैंकले माग्यो कर्मचारी
काठमाडौँ । महालक्ष्मी विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्पनीले चिफ फाइनान्स अफिसर, चिफ रिकभरि अफिसर, चिफ अपरेटिङ अफिसर, रिसकन्सीलेशन अफिसर, रिलेशनसिप म्यानेजर, ब्रान्च म्यानेजर, एकाउन्टेन्ट,...
प्रभातफेरी कार्यक्रममा सन नेपाल लाइफको सहभागिता
काठमाडौं । नेपाल राष्ट्र बैंकले वीरगंज, पर्सामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रिय बैंक आयोजना गरेको उक्त कार्यक्रम आज बिहान ६ बजेदेखि सूरु भई विरगंजको घण्टाघरमा समापन भएको हो । कार्यक्रममा बैंकिङ क्षैत्र र बीमा कम्पनी लगायतका कर्मचारीहरुको...




















