कामना र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई बुझायो कर
कामना सेवा विकास बैंक र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई बुझायो कर काठमाडौं । कामना सेवा विकास बैंक र एनएमबि बैंकले मर्जर तथा प्राप्ति र एफपीओबापतको सरकारलाई कर बुझाएका छन् । एनएमबि बैंकले ठूला करदाता कार्यालयमा...
राष्ट्रिय वाणिज्य बैंकले घटायो ब्याजदर, कुनमा कति?
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले आजैदेखि लागु हुने गरी निक्षेपको ब्याजदर घटाएको हो । राष्ट्रिय वाणिज्य बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ अधिकतममा ६.६७ प्रतिशत र व्यक्तिगततर्फ ८.६१...
कृषि विकास बैंकले घटायो ब्याजदर
काठमाडौं । कृषि विकास बैंकले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले आजदेखि लागु हुने गरी नयाँ ब्याजदर निकालेको हो। कृृषि विकास बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ ७.०१२ प्रतिशत र व्यक्तिगततर्फ ९.०१२ प्रतिशत ब्याजदर निर्धारण...
प्रभु बैंकले घटाएन मुद्दति निक्षेपको ब्याजदर
काठमाडौं । प्रभु बैंक लिमिटेडले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । यस बैंकले मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदरलाई पुसमा पनि निरन्तरता दिने भएको हो । प्रभु बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतममा ७ प्रतिशतसम्म...
नबिल बैंकले घटायो ब्याजदर, कुन खातामा कति?
काठमाडौं । नबिल बैंकले पुस महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले आजदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ अधिकतममा ६.६ र व्यक्तिगततर्फ अधिकतममा ८.६ प्रतिशत ब्याजदर निर्धारण गरेको...
कहिले हुदैछ बुटवल र हिमालयन पावरको बुकक्लोज ?
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड र हिमालयन पावर पार्टनर लिमिटेडले आफ्नो वार्षिक साधारण सभा आह्वान गरेका छन् । कम्पनीहरुले साधारण सभा प्रयोजनको लागि बुकक्लोजको मिति तय गरेका हुन् । बुटवल पावर कम्पनीले आफ्नो ३१औं वार्षिक साधारण सभा प्रयोजनको...
ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर
काठमाडौं । ग्लोबल आइएमई बैंकले पुस महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले आज (पुस १ गते) देखि लागु हुने गरी ब्याजदर घटाएको हो । बैंकले पुस मुद्दति निक्षेपमा संस्थागततर्फ ६.६ र व्यक्तिगततर्फ ८.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ...
एनएमबी बैंकले घटायो ब्याजदर, कुनमा कति?
काठमाडौं । एनएमबी बैंक लिमिटेडले पुस महिनाका लागि नयाँ ब्याजदर तोकेको छ। बैंकले आजै (पुस १ गते) देखि लागु हुने गरी ब्याजदर सार्वजनिक गरेको हो। बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतममा ७ प्रतिशतसम्म...
१८ वाणिज्य बैंकले घटाए ब्याजदर, कुनले कति ?
काठमाडौं । बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर आजदेखि लागू भएको छ। पुस महिनाका लागि बैंकहरूले मंसिर मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए। मंसिरको तुलनामा पुसमा सबै बैंकहरूको ब्याजदर घटाएका छन् ।बैंक तथा वित्तीय संस्थाहरूसँग प्रयाप्त तरलता भएकाले निक्षेपको ब्याजदर...
एनएमबि बैंकद्वारा २८औं वार्षिक साधारण सभा आह्वान, बुकक्लोज कहिले ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सो सभा पुस २६ गते, बिहीबार, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौँमा २८औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा बिहान १० बजे शुरु हुनेछ् । उक्त...
साधना लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् । कम्पनीको मङ्सिर २९ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव...
नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता निराश
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनका छन् । कम्पनीको मंसिर ३० गते बसेको संचालक समितिले उक्त निर्णय गरेको हो । गत आर्थिक वर्ष कम्पनीले २१.०५ प्रतिशत लाभांश...
मर्जर प्रस्तावसहित युनिक नेपाल लघुवित्तले बोलायो साधारण सभा
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २४ गते, मंगलबार होटल सेन्ट्रल प्लाजा, बाँकेमा बिहान १० बजेदेखि सभा बोलाएको हो । सभाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य...
दुई वाणिज्य बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । प्राईम कमर्सियल बैंक र कुमारी बैंक लिमिटेडको संस्थापक शेयरमा आजदेखि बिक्री खुला भएको छ । दुबै बैंकको उक्त शेयरमा आजदेखि पुस ६ गतेसम्म खरिद आवेदन दिन सकिनेछ । प्राईम कमर्सिलय बैंकले प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रालिको स्वामित्वमा...
यो साता अधिकांश वाणिज्य बैंकहरुको शेयरमूल्यमा गिरावट, कसको कति?
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा सामान्य सुधार आएतापनि अधिकांश वाणिज्य बैंकहरुको शेयरमुल्यमा गिरावट आएको छ । बिहीबार बाणिज्य बैंक परिसूचक ०.३४ अंकले बढेर ११९७.१० को विन्दुमा कायम भएको छ। सो दिन वाणिज्य बैंक उपसूचकमा ०.०२ प्रतिशतको...
विकास बैंक परिसूचकमा ५२ अंकको उछाल, कुन बैंकको शेयरमूल्य कति?
काठमाडौं । साता कारोबारको अन्तिम दिन विकास बैंकमा हरियाली छाएर नेप्से बन्द भएको छ । बिहीबार विकास बैंक परिसूचक ५२.११ अंकले बढेर ३९४१.६८ को विन्दुमा कायम भएको हो । बिहीबार विकास बैंक उपसूचकमा १.३३ प्रतिशतको उछाल आउँदा १४ वटा...
बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर वापत सरकारलाई ११ अर्ब बुझाए, मुनाफा र लाभांशमा संकुचन
काठमाडौं । बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जर बापतको ११ अर्ब ३ करोड रुपैयाँ राजस्व बुझाएको छ।बैंक तथा बीमा कम्पनीहरुले एफपीओको प्रिमियम र मर्जरबाट भएको आम्दानीमा आज कर तिरेका हुन् । ३० बीमा तथा बैंकले ११ अर्ब...
माछापुच्छ्रे बैंकका सुरेन्द्र महतोले बिक्रि गर्न लागेको शेयर बिकेन
माछापुच्छ्रे बैंकका सुरेन्द्र महतोको आफ्नो स्वामित्वमा रहेको सेयर नबिकेपछि पुनः बिक्रीमा ल्याएका छन् । संस्थापक सुरेन्द्र महतोले आफ्नो नाममा रहेको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा अब जो कोही व्यक्ति, कम्पनी...
अन्तराष्ट्रिय विमानस्थलमा एनएमबि बैंकको नयाँ एटीएम सञ्चालनमा
काठमाडौं । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय आगमन कक्षमा यात्रु तथा कर्मचारीलाई सुविधा पु¥याउने उद्देश्यले थप एक एटीएम सञ्चालनमा ल्याएको छ । यसै गरी, पोखरा अन्तराष्ट्रिय विमानस्थलमा समेत बैंकले नयाँ एटीएम सञ्चालनमा ल्याएको छ । बैंकले यसअघिदेखि नै...
विश्वासको संकटले सहकारी क्षेत्र धर्मरायोः सचिव दुवाडी
काठमाडौं । काठमाडौं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले विश्वासको संकटले सहकारी क्षेत्र धर्मराएको बताएका छन् ।नेपाल सहकारी पत्रकार समाज (सीजेएन)को १३ औं वार्षिक साधारण्सभामा बोल्दै सचिव दुवाडीले सञ्चालक र सदस्यहरुमा विश्वासको संकट उत्पन्न हुँदा...



















