कार्तिकदेखि अधिकांश बैंकहरुले व्याज घटाउने संकेत
काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कार्तिकदेखि व्याजदर घटाउने संकेत गरेका छन् । लामो समयको कार्टेलिङ खारेजी भएपनि साउन १ बाट व्याज बढेको बढ्यै छ । सहमति खारेजपछि निक्षेपको व्याज घट्छ र त्यसले ऋणको व्याज पनि घटाउँछ भन्ने धेरैको प्रक्षेपण...
नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आज डाकेको छ । कम्पनीले रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो साढे १ बजे बस्ने गरी सभा डाकेको हो । सभामा कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेरधनीहरुलाई वितरण गरेको...
नबिल बैंकको यी शाखामा पाइन्छ नयाँ नोट
काठमाडौं । नबिल बैंक लिमिटेडले नयाँ नोट साट्नका लागि शाखा कार्यालयहरु तोकेको छ । बैंकले ग्राहकहरुका लागि दशैं लक्षित नयाँ नोट सटहीको सुविधा भएको शाखा कार्यालयहरु तोकेको हो । बैंकको लाजिम्पाट शाखा, गुसिंगल शाखा, मंगलबजार शाखा, कमल विनायक शाखा,...
एनआईसी एशिया बैंकको थप १ शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ । बैंकले पञ्चकन्या शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो । बैंकले पञ्चकन्या गाँउपालिका वडा नम्बर ३ घले भन्ज्याङ्ग नुवाकोटमा सञ्चालनमा रहेको शाखा कार्यालयलाई सोमबारदेखि सञ्चालन हुने गरी...
नबिल बैंकको त्रिपुरेश्वर शाखा स्थानान्तरण हुँदै, लकरबाट सामान निकाल्न आग्रह
काठमाडौं । नबिल बैंकको शाखा स्थानान्तरण हुने भएको छ । बैंकको युनाइटेड वल्र्ड ट्रेड सेन्टर भवनमा रहेको त्रिपुरेश्वर शाखा स्थानान्तरण हुन लागेको हो । उक्त शाखा हालको स्थानबाट सोही तल्लाको अर्को भागमा स्थानान्तरण भई यही असोज २९ गतेदेखि नियमित...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ लाख १६ हजार १५३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक...
लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स बैंकको वार्षिक साधारण सभा आज बस्दै
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा आज आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयले सभा असोज अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजे आह्वान गरेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ५।७९...
कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी शुसिल थापाको ८ हजार ८९२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको थियो । तोकिएको...
माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी सुरेन्द्र महतोको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको...
चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबार अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पाँच अंकले बढेको शेयर बजार आज फेरी घटेको हो । शेयर बजार आज २० दशमलव १६ अंकले घटेर १८७४ दशमलव ६०...
कारोबार खस्किँदै गएको एनसेलमा नेपाली बैंकहरुको २० अर्ब डुब्ने खतरा
काठमाडौं । विग्रँदो कारोबारले वित्तीय संकटउन्मुख दूर सञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा लगानी गरेका बैंकहरुको करिब २० अर्ब रुपैयाँ धरापमा छ । नेपालमा सञ्चालित बैंकहरुले मलेसियन आजियाटा समूहको ८० प्रतिशत लगानी रहेको दूर सञ्चार सेवा प्रदायक एनसेललाई आर्थिक वर्ष...
सांग्रिला विकास बैंकद्वारा भारतीय महिला बाइक राइडरको स्वागत
काठमाडौं । सांग्रिला विकास बैंकले भारतीय महिला बाइक राइडरहरुको स्वागत गरेको छ । बैंकले असोज २३ गतेदेखि ‘स्टप सेक्सुअल भायोलेन्स’ भन्ने नारालाई आत्मसाथ गर्दै अक्टोबर १ मा भारतबाट मोटरसाइकलमा नेपाल आएका दुई महिला राइडरलाई केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा स्वागत...
प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना...
सानिमा बैंकको यी स्थानबाट साट्न सकिन्छ नयाँ नोट
काठमाडौं । सानिमा बैंक लिमिटेडले असोज २९ गतेदेखि विभिन्न स्थानमा नयाँ नोटको सटही सुविधा ल्याउने भएको हो । बैंकले उपत्यकाभित्र रहेका सम्पूर्ण शाखाहरु तथा उपत्यका बाहिर रहेका बनेपा र नौबिसे शाखाहरुबाट कार्यालय समयमा नयाँ नोट साट्न सकिने जनाएको छ...
आईएमएफको तीब्र लविङपछि राष्ट्र बैंकद्धारा स्ट्रेस टेस्टिङ गाइडलाइन्स संशोधन, बैंकको नाफा गणना सुत्र हेरफेर
काठमाडौं । आईएमएफको तीब्र लविङपछि नेपाल राष्ट्र बैंकले स्ट्रेस टेस्टिङ गाइडलाइन्स, २०१२ु संशोधन गरेको छ। वासेल ३ र सन् २०१९ मा जारी भएको क्यापिटल एड्युकेसी फ्रेमवर्क, २०१५ का प्रावधानहरूलाई समेटेर बैंक तथा वित्तीय संस्थाहरूमा आउन सक्ने सम्भावित जोखिम कम...
लुम्बिनी विकास बैंकमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । लुम्बिनी विकास बैंकले केही पदमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै सुपरभाइजर, जुनिएर अफिसर र अफिसरमा रोजगारीको अवसर खुलाएको हो । बैंकले खुलाएको उक्त रोजगारीमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट...
सिद्धार्थ बैंकको लाभांश घोषणा
सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४।२१ प्रतिशत नगद लाभांश कर...
मिर्मिरे लुवित्तको शेयर सस्तोमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । मिर्मिरे लुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधरणमा एफपीओ निष्कासन गर्दैछ । सर्वसाधारणका लागि यसअघि आईपीओ जारी गरिसकेको कम्पनीले साधारण शेयरको थप सार्वजनिक निष्कासन गर्न लागेको हो । यो कम्पनीले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ...
मुक्तिनाथ क्यापिटलले डाक्यो साधारण सभा
काठमाडौं । मुक्तिनाथ क्यापिटलले १४औं वार्षिक साधारण सभा डाकेको छ । मुक्तिनाथको साधारण सभा कार्तिक १७ गते शुक्रबार काठमाडौंको रविभवनस्थित एक होटलमा हुने भनिएको छ । साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन तथा २०८०...
मर्जरले सिर्जना गरेको अध्यारो पक्षः नारायण पौडेल
गाभ्ने वा गाभिने वा प्राप्ति प्रकृयामा दुई वा सो भन्दा बढी संस्थाहरुको सम्पत्ति तथा दायित्व मिलाई एउटा संस्था सिर्जना गरी गाभ्नु वा गाभिनु पूर्वका कम्पनीहरुमध्येको कुनै एउटा कम्पनीमा बाँकी कम्पनीहरु विलय हुने वा सबै कम्पनीहरुको कानूनी हैसियत र अस्तित्व...




















