नेप्सेमा किसान लघुवित्तको ३ लाख बढी कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनश शेयर सूचीकृत भएको छ । आईतबार नेप्सेमा किसान लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो । साना किसान लघुवित्तको ७ प्रतिशतले हुन आउने ३ लाख २९ हजार ९५९ कित्ता बोनस...
ब्याजदर निर्धारण गर्ने भद्र सहमती तोडिएसँगै कुनले घटाए, बढाए र स्थीर राखे ? बैंकर्स संघलाई चेतावनी दिएको एनआईसी एशिया बैंकले के गर्ला ?
काठमाडौं । ब्याजदर निर्धारण गर्ने भद्र सहमती तोडिएसँगै बैंक तथा वित्तिय संस्थाहरुले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । केही बैंक तथा वित्तीय संस्थाहरुले साउन महिनामा लागू हुने ब्याजदर आज सार्वजनिक गरेका छन्।केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले...
खुल्ला ब्याजदर नीति लागू भएसँगै बैंकर संघका अध्यक्ष आफैले बढाए सबैभन्दा धेरै ब्याज, कुनमा कतिले बढ्यो ?
काठमाडौं । खुल्ला ब्याजदर नीति लागू भएसँगै बैंकर संघका अध्यक्ष तथा एनएमबी बैंकका सिईओ सुनिल केसीले बैंकमार्फत नै धेरै ब्याज दर बढाउन सुरु गरेका छन् । ब्याजदर प्रतिस्पर्धी बनाएर घटाउन सिण्डिकेट तोडेको बैंकरहरुले उल्टै ब्याजदर बढाएर सरकारलाई अप्ठेरोमा पार्न...
एनएमबि बैंकले साउनमा असार महिनाकै ब्याजदर लागु गर्ने, कुन खातामा कति छ ब्याजदर ?
काठमाडौं । एनएमबि बैंकले असार महिनाको ब्याजदरलाई नै साउन महिनामा लागु गर्ने भएको छ । बैंकले साउन १ गतेदेखि लागु हुनेगरी ब्याजदर सार्वजनिक गरेको हो । बैकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४०...
सिद्धार्थ बैंकले घटायो नयाँ ब्याजदर, कुन खातामा कति छ ब्याजदर ?
काठमाडौं । सिद्धार्थ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत तर्फ अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याजजदर...
नबिल बैंकले साउनमा असार महिनाकै ब्याजदर लागु गर्ने, कुन खातामा कति छ ब्याजदर ?
काठमाडौं । नबिल बैंकले साउन महिनामा पनि असार महिनाको ब्याजदर लागु गर्ने भएको छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो बैंकले साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ५.४०...
‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । कुमारी म्युचुअल फन्डअन्तर्गत सञ्चालिन हुने ‘कुमारी सुनौलो लगानी योजना’का इकाइहरुमा आजदेखि आवेदन दिन सकिने भएको छ । उक्त योजनाका इकाइहरु लगानीकर्ताहरुले काठमाण्डौको नागपोखरीस्थित कुमारी क्यापिटलको कार्यालय वा क्यापिटलको वेबसाइटमार्फत खरिद–बिक्री गर्न सक्नेछन्। आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि...
एभरेष्ट बैंकद्वारा सीआरएस अन्तर्गत सरस्वती मावि डकाहालाई आर्थिक सहयोग
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दर्गम क्षेत्रमा पूवाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आय आर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै...
साताको अन्तिम दिन शेयर बजार घटेपनि बैंकिङ्ग क्षेत्रमा उत्साहप्रद मूल्य बृद्धि, एभरेष्ट, एनआईसी एशिया र नबिलको शेयरमूल्य सबैभन्दा उच्च
काठमाडौं । साता कारोबारको अन्तिम दिन अधिकांश बाणिज्य बैंकहरुको शेयरमूल्य बढेको छ । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार १२.६२ अंकले घटेतापनि बैंकिङ्ग उपसूचक चाँही उच्च अंकले बढेको छ । बिहीबार शेयर बजारमा बैंकिङ्ग उपसूपचक ०.३१ प्रतिशत अर्थात...
अभियान लघुवित्तको वार्षिक साधारणसभा सम्पन्न, सम्पुर्ण प्रस्ताव पारित
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा सभा असार २८ गते काभ्रेको पनौती–४ स्थित ताम्राकार पार्टी भेन्युमा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा...
असारको चटारोको कारण लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबारको औपचारिक शुभारम्भ साउनमा हुने, बैठकमा मोतीलाल दुगड अनुपस्थित
काठमाडौं । लक्ष्मी सनराइज बैंकको आजदेखि एकिकृत कारोबार शुभारम्भ भएको छ। कम्पनीले आज औपचारिक कार्यक्रम सुरु नगरि एकिकृत कारोबार शुभारम्भ गरेको छ।असारको अन्तिममा कामको चटारो परेको कारण बैंकले औपचारिक रुपमा कार्यक्रम नगरि एकिकृत कारोबार शुभारम्भ गरेको लक्ष्मी सनराइज बैंक...
एनएमबि क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह
काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले डिम्याट खातावालालाई वार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ । क्यापिटलले आज एक सूचना प्रकाशित गर्दै १ सय रुपैयाँका दरले नविकरण शुल्क बुझाउन अनुरोध गरेको हो । क्यापिटलले एनएमबि बैंकका नजिकको शाखा कार्यालय तथा...
लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार शुभारम्भ, कति पुग्यो चुक्ता पूँजी ?
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका छन् । बैंकहरुले आज (असार २९ गते) देखि एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । दुबै बैंकहरुले आजदेखि एकआपसमा गाभिएर ‘लक्ष्मी सनराइज बैंक’ को नामबाट एकीकृत कारोबारको शुभारम्भ गरेका...
मर्जरपछि यस्तो बन्यो लक्ष्मी सनराईज बैंकको संचालक समिति, को-को चयन भए ?
लक्ष्मी बैंक र सनराईज बैंकको एकिकृत कारोबार आजदेखि शुभारम्भ भएको छ । मर्जरपश्चात् लक्ष्मी बैंकबाट ४ जना र सनराइज बैंकबाट ३ जना गरी ७ सदस्यीय सञ्चालक समिति बनेको छ। लक्ष्मी बैंकका हालका अध्यक्ष रमण नेपाल एकीकृत कारोबारपश्चात् लक्ष्मी सनराइज...
बैंकर्स संघमा ब्याजदरको बिषयमा चकाचर्की, सिण्डिकेट हटाउँदा एनआईसी एशिया बैंकका सिईओ न्यौपानेलाई आपत्ति
काठमाडौं । नेपाल बैंकर्स संघको बैठकमा हिजो सिईओहरुबीच विवाद उत्पन्न भएको छ। वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्सं संघको हिजोको बैठकले साउन १ गतेदेखि लागू हुने गरि ब्याजदर खुल्ला गर्ने सहमती राखेको छ। विगत लामो समयदेखि आर्थिक अस्थिरताको कारण...
प्रोग्रशिभ फाइनान्सको कम्पनी सचिवमा रुबिश श्रेष्ठ नियुक्त
काठमाडौं । प्रोग्रशिभ फाइनान्स लिमिटेडले नयाँ कम्पनी सचिव नियुक्त गरेको छ । फाइनान्सले कम्पनी सचिवमा रुबिश श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको असार २८ गते साझ ६ बजे बसेको सञ्चालक समितिको बैंठकको निर्णयले श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले...
अभियान लघुवित्तद्वारा दुई सञ्चालक नियुक्त
काठमाडौं । अभियान लघुवित्तले दुई सञ्चालक चयन गरेको छ । कम्पनीको संचालक समितिमा उमेश दाहाल र नारायण प्रसाद प्रसाई चयन भएका छन् । कम्पनीको असार २८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक...
प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउछन् आवेदन ?
काठमाडौं । प्रभु बैंक लिमिटेडले ५ लाख ७९ हजार ८३८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकले ४ लाख ११ हजार ४३९ कित्ता संस्थापक शेयरमा विद्यमान संस्थापक शेयरधनीसहित अन्य...
आठ कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं ।नेप्सेले आठ कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । मर्जर तथा प्राप्ति प्रयोजनको लागि यी कम्पनीहरुको शेयर कारोबार रोक्का भएको हो । नेप्सेले लक्ष्मी बैंक, सनराईज बैंक, विजय लघुवित्त, नयाँ सारथी लघुवित्त, नेशनल माइक्रो फाइनान्स, समिट लघुवित्त, राष्ट...
सामुदायिक लघुवित्तका पूर्व सिईओ कार्की र सञ्चालकले कति बुझे तलव भत्ता ?
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका पुर्व प्रमुख कार्यकारी अधिकृत निर्मल कुमार कार्कीले आव २०७८।७९ मा तलव भत्ता वापत २२ लाख २० हजार ३१३ रुपैयाँ बुझेका छन् । संस्थाका सिईओ कार्कीले वार्षिक पारिश्रमिकबाट २० लाख २ हजार ३१३...



















