नबिल र एसियन पेन्टस् बिच च्यानल फाइनान्सिङको सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेड र एसियन पेन्टस् नेपाल प्रा. लि बिच च्यानल फाइनान्सिङ सुविधाको लागि सहकार्य गरिएको छ । च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो । नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना...
सानिमा बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो सचेतनामूलक सूचना
काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सचेतनामूलक सूचना जारी गरेको छ । बैंकले सूचना मार्फत आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ्ग सम्बन्धी कुनै पनि गोप्य जानकारी कहिल्यै पनि कसैलाई नदिन आग्रह गरेको हो । बैंकले जारी गरको सूचना अनुसार बैंकका...
एनआईसी एशिया बैंकद्वारा क्यूआर मर्चेन्ट एक्टीभेसन योजना सार्वजनिक
काठमाडौं । डिजिटल बैंकिङ्गमा देशको अग्रणी बैंकको रुपमा स्थापित एनआईसी एशिया बैंकले डिजिटल भुक्तानीलाई थप विस्तार र प्रोत्साहन गर्न आफ्नो क्यूआर कोडमार्फत भुक्तानी लिने मर्चेन्टहरूलाई विभिन्न आकर्षक सुविधा सहितको क्यूआर मर्चेन्ट एक्टिभेसन योजना सार्वजनिक गरेको छ । डिजिटल च्यानलबाट...
राजस्व वृद्धिदरको लक्ष्यमा त्रुटि भएको स्वीकार, सच्याउने छौ: अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्वका हरेक शीर्षकको वृद्धिदर एउटै दरमा हुन गएको तथ्यलाई स्वीकार गरेका छन्।बजेटमा सांसदहरुले उठाएका प्रश्नहरुको जबाफ दिने क्रममा सोमबार प्रतिनिधिसभामा अर्थमन्त्री महतले यस्तो स्वीकारोक्ति गरेका हुन्।‘यसलाई चालु आर्थिक वर्षको अन्त्यमा आउने राजस्वको यथार्थ...
असारमा कर्जाको ब्याजदर घट्ने, निक्षेपको के होला ?
काठमाडौं । असारमा कर्जाको ब्याज घट्ने भएको छ । असारमा कर्जाको १२.३ प्रतिशत पुग्नेछ । राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार चैतमा १२.८४ प्रतिशत रहेको कर्जाको औषत ब्याजदर बैशाखमा घटेर १२.६ प्रतिशत पुगेको छ बैशाख र जेठमा निक्षेपको ब्याजदर...
ब्रोकर लाइसेन्स वितरणबारे अर्थ समितिमा उठ्यो प्रश्न,रोकिएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाएको आरोप
काठमाडौं । सरकारको निर्देशनपछि रोकिएको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स र अघि बढिसकेको नयाँ धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) वितरणबारे प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले बोर्डसँग जवाफ मागेको छ । अर्थ समितिको आजको बैठकले बोर्डलाई यी विषयमा छलफलका लागि बोलाउने र जवाफ...
पुँजीगत खर्चको आधारमा विदेशी सहयोग ल्याउनेछौं : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटको आकार २.३४ प्रतिशतले घटाइको बताएका छन् । प्रतिनिधीसभा बैठकमा अर्थमन्त्री महतले आगमी आव २०८०।८१ को लागि बजेटको आकार घटाउनुपर्ने अवस्था सिर्जना भएको बताए । अर्थन्त्री महतले ऋणब्याजको दायित्व...
सिटिजन्स बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामग्री हस्तान्तरण
काठमाडौं । बिगत १७ वर्ष देखी निरन्तर उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइराहेको यस सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर , बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई...
ग्लोबल आइएमई बैंकद्वारा बेगनासताल डुंगा ब्यवसायीलाई लाइफ ज्याकेट सहयोग
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको बेगनास शाखाले बेगनासताल डुंगा व्यवसाय समितिलाई लाइफ ज्याकेट सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लाइफ ज्याकेट हस्तान्तरण गरेको हो । जेठ २६ गते शुक्रबार पोखरा ३१, मन्धरेपार्कमा पोखरा महानगरपालिका...
मर्ज हुन लागेका लक्ष्मी र सनराइज बैंकका सिइओहरुको कति छ तलब भत्ता ?
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जर सम्बन्धी सम्झौता भएको छ । यी दुबै संस्थाले मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा र विशेष साधारण सभा आह्वान गरेका छन् । सनराइज बैंक लिमिटेडले...
कृषि विकास बैंकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो महत्वपुर्ण सूचना
काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई एक महत्वपुर्ण सूचना जारी गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार विभिन्न सामाजिक संजाल मार्फत बैंकको लोगो तथा बैंकसँग सम्बन्धित फोटोहरु प्रयोग गरी आम ग्राहकलाई आर्थिक प्रलोभन देखाइ ठग्ने गरेको...
लघुवित्तहरुमध्ये दोस्रो बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको संस्था बन्यो ‘आत्मनिर्भर लघुवित्त’
काठमाडौं । धितोपत्र दोस्रो बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा बढी शेयरमूल्य रहेको संस्था बन्न सफल भएको छ । यसअघि दोस्रो बजारमा सबैभन्दा बढी शेयरमूल्य रहेको नेष्डो समृद्ध लघुवित्तलाई उछिन्दै आत्मनिर्भर लघुवित्तको शेयरमूल्य २ हजार माथि पुगेको...
मिथिला लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ सहायक पदमा १ जना कर्मचारी माग गरेको छ । संस्थाले धनुषामा रहेको केन्द्रिय कार्यालयको आन्तरिक लेखा परिक्षण विभागको लागि कर्मचारी माग गरेको हो । संस्थाका अनुसार सो पदमा आवेदन दिनको लागि...
आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्तको १५ दिन शेयर कारोबार बन्द रहने
काठमाडौं । आदर्श लघुवित्त र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले यहि असार १ गतेदेखि एकीकृत कारोबार सुरु गर्दैछन् । दुबै संस्थाले एकीकृत कारोबार सुरु गर्नका लागि नेप्सेसमक्ष धितोपत्र कारोबार रोक्का राख्न माग गरेको छ । संस्थाको जेठ २८ गते बसेको...
कुमारी बैंकको शेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । कुमारी बैंकले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको शेयर खरिदको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ २२ गतेबाट कुमारी बैंकको संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो...
ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल आज
नेपाल राष्ट्र बैंकले आज (जेठ २९) गते कुल २८ अर्ब ५० करोड रुपैैयाँको ट्रेजरी बिलको बोलकबोल गर्दैछ । बैंकका अनुसार ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोल मार्फत बिक्री गर्ने र अन्य २५ अर्ब रुपैयाँको नवीकरण गरिने भएको छ ।...
आर्थिक विधेयक २०८० का तीन बुँदा तत्काल खारेज गर्न बैंक तथा वित्तीय संस्था परिसंघको माग, कुन-कुन हुन् ती बुँदा ?
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आर्थिक विधेयक २०८० का २६, २७ र २९ बुँदा तत्काल खारेज गर्न माग गरेको छ । सिबिफिनले सरोकारवाला संस्था र व्यक्तिसँग व्यापक छलफल गर्दा अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्ने गरी आर्थिक...
राष्ट्रिय वाणिज्य बैकले आफ्ना ग्राहकलाई जारी गर्यो यस्तो सूचना
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्ना ग्राहकलाई महत्वपुर्ण सूचना जारी गरेको छ । बैंकले जारी गरेको सूचना अनुसार अनाधिकृत व्यक्तिहरुले बैंकको कर्मचारी भएको बहाना बनाउँदै ग्राहकलाई केवाइसी अपडेट गनुपर्ने देखिएकोले सोको लागि सम्बन्धित ग्राहकलाई मोबाइलमा आएको ओटीपि उपलव्ध...
सिटिजन्स बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामग्री हस्तान्तरण
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेश स्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजको लागि फ्रिज प्रदान गरेको छ । बैंकले जेठ २६ (शुक्रबार)को दिन बैंकको विराटनगर स्थित...
राष्ट्र बैंकले भोलि साढे २८ अर्ब रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (जेठ २९) गते कुल २८ अर्ब ५० करोड रुपैैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । बैंकका अनुसार ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोल मार्फत बिक्री गर्ने र अन्य २५ अर्ब रुपैयाँको नवीकरण...



















