गणपति लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुस् आवेदन
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनी सूचना प्रकाशित गर्दै शाखा प्रबन्धक, अनुगमन अधिकृत तथा विभागिय प्रमुख पदमा कर्मचारी माग गरेको हो । संस्थाका अनुसार सो पदहरुमा आवेदन दिनको लागि कम्तिमा स्नात्तक तह...
कृषि विकास बैंक र साल्ट ट्रेडिङको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कृषि विकास बैंक र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज सूचीकृत भएको हो । कृषि विकास बैंकको २...
नेप्सेमा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । स्वाभिमान लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज सूचीकृत भएको हो । स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २०...
एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार ३.३४ अंकले घटेर १८१८.३१ को विन्दुमा कायम भएको छ । शेयर बजारमा सामान्य गिरावट आएतापनि एनआइबिएल ग्रोथ फण्डको शेयर मूल्यमा सर्किट लागेको छ...
एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से सूचक ३.३४ अंकले घटेर १८१८ विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा आज जम्मा ७२ करोड ४९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । सर्वाधिक एनआइसी एशिया...
लगानीकर्ताको रोजाइमा पर्ने महिला लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको सर्वाधिक रोजाइमा पर्ने महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५ करोड २४ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थाले आर्जन गरेको यो नाफा गत वर्षको...
बैंकका खर्बाैंको कर्जा दुरूपयोग भएको प्रधानमन्त्री प्रचण्डको निष्कर्ष, ’बैंकका कर्जा सीमित व्यक्तिले उपयोग गरे’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले नेपालका बैंकहरूका कर्जाको अनुपातमा उत्पादन वृद्धि नभएको र सीमित व्यक्तिले दुरूपयोग गरेको बताएका छन् ।नेपाल राष्ट्रिय कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनर्उत्थानको लयमा...
सरकारले बनाउने बजेट र नीति कमजोर भयो मौद्रिक नीतिले मात्रै सुधार गर्न सक्दैनः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रासद अधिकारीले सरकारले बनाउने बजेट र नीति कमजोर भयो मौद्रिक नीतिले मात्रै सुधार गर्न नसक्ने बताएका छन् ।नेपाल राष्ट्रिय कर्मचारी संगठनको आयोजनामा बालुवाटारमा आयोजित अर्थतन्त्रको वर्तमान चुनौति र समाधानको भावी कार्यदिशा विषक अन्तरक्रिया...
सूर्याेदय वोमी लघुवित्तको अध्यक्षमा लेखनाथ खनिया नियुक्त
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा लेखनाथ खनिया नियुक्त भएका छन् । संस्थाको वैशाख ३१ गते बसेको संचालक समितिको बैठकले लघुवित्तको अध्यक्षमा खनियालाई नियुक्त गरेको हो ।
ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर आजदेखि लागू, कुन खातामा कति ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आजदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । नेपाल बैंकर्स संघको कार्यसमितिले अघिल्लो महिनाको ब्याजदर नै कायम हुनेगरी जेठ महिनाका लागि ब्याजदर निर्धारण गर्ने निर्णय गरेसँगै ग्लोबल आइएमई बैंकले सोही ब्याजदर कायम...
उन्नति सहकार्य लघुवित्तका डिसिइओ सुनिल कुमार रायको राजिनामा स्वीकृत
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार रायको राजिनामा स्वीकृत भएको छ । संस्थाको बैशाख ३१ गते बसेको संचालक समितिको निर्णयले रायको राजिनामा स्वीकृत गरेको हो । संस्थाका नायव कार्यकारी अधिकृत रायले...
इन्फिनिटी लघुवित्तद्वारा डिसिइओ पदमा आवेदन खुल्ला, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत (डिसीइओ) पदमा आवेदन खुल्ला गरेको छ । संस्थाले आज एक सूचना प्रकाशित गर्दै सो पदमा १ जना कर्मचारी माग गरेको हो । संस्थाका अनुसार सो पदमा आवेदन दिनको...
कालिका लघुवित्तका प्रबन्ध संचालकको राजिनामा स्वीकृत
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रबन्ध संचालक केशव नारायण प्रधानले आफ्नो स्वास्थ्य समस्या दर्शाई प्रबन्ध संचालक पदबाट दिएको राजिनामा संचालक समितिले स्वीकृत गरेको छ । कम्पनीका नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डेलाई कामु सिइओको जिम्मेवारी प्रदान गरेको छ...
बिजय र नयाँ सारथी लघुवित्तबीच मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर, स्वाप रेसियो १ः१
काठमाडौं । बिजय लघुवित्त र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रिया अघि बढेको छ । दुई संस्थाबीच एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा समझदारीपत्रमा गत मंसिर २६ गते हस्ताक्षर भएको थियो । दुई संस्थाबीचको मर्जर प्रक्रिया पुरा गरी...
सुर्योदय वोमी लघुवित्तद्वारा लेखापरीक्षक नियुक्त
काठमाडौं । सुुर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीको बैशाख ३० गते सम्पन्न भएको वार्षिक साधारण सभाको निर्णय अनुसार खतिवडा दिपेश एण्ड एशोशियट्स चार्टट एकाउन्टेन्ट्सलाई लेखापरिक्षक नियुक्त गरेको हो ।
नेष्डो समृद्ध लघुवित्तको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था
काठमाडौं । नेष्डो समृद्ध लघुवित्तले चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको लघुवित्तको खुद नाफा गत आवको तुलनामा सामान्य घट्न पुगेको छ । चालु आवको नौ महिनासम्ममा लघुवित्तले १४ करोड ६८ लाख रुपैयाँ...
लक्ष्मी लघुवित्त सवा ९ करोड नोक्सानमा, इपीएस समेत ऋणात्मक, खराब कर्जा चुलिँदै
काठमाडौं । चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ९ करोड १७ लाख ८६ हजार रुपैयाँ नोक्सान बेहोरेको छ । लघुवित्तले आज प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणमा संस्था नोक्सानमा रहेको देखिएको हो...
एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच डिजिटल च्यानल सेवा संचालनको लागि सम्झौता
काठमाडौं । एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच विभिन्न डिजिटल च्यानल सम्बन्धी सेवा संचालनको लागि सम्झौता भएको छ । सम्झौतामापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एनएमबि बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुदेश...
मौद्रिक नीतिको समीक्षाले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्न सक्छ: गर्भनर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको समीक्षाले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्ने देखिएको बताएका छन् । मौद्रिक नीतिको समिक्षाको कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ्ग क्षेत्रको ब्याजदर थप घट्ने बताएका हुन् ।अहिले नै ब्याजदर घट्दो...
नेपाल राष्ट्र बैंकद्वारा लघुवित्तका ऋणीहरुलाई सहजता
काठमाडौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाका ऋणीहरुलाई सहज बनाइदिएको छ । राष्ट्र बैंकले आज मौद्रिक नीतिको समिक्षा गर्दै वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले लघुवित्त संस्थाका सदस्य ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाइलाई मध्यनजर गर्दै सहजता गराइदिएको हो ।...



















