लाभांश प्रस्तावसहित सिटिजन्स बैंकको साधारण सभा आज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (कात्तिक ४ गते) शुक्रबार बस्दैछ । बैंकको असोज १२ गते बसेको संचालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, दिल्लीबजार काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । कम्पनीको सो...


नबिल बैंकमा अब मोबाइलबाटै २ लाखसम्म लोन लिन पाइने, यस्तो छ फोनलोनको प्रोसेस

काठमाडौं । नबिल बैंक लिमिटेडले नबिल फोनलोनको न्यूनतम सीमा र आफ्नो डिजीटल फाइनान्सिङ प्रडक्टको दायरा बढाएको छ । यसअघि नबिल फोनलोनको सीमा १ लाख रहेकोमा त्यसलाई बढाएर अब २ लाख रुपैयाँ पुर्याइएको छ । यसका अतिरिक्त यस्तो लोन लिनका...


तीन कम्पनीको साधारण सभा भोलि बस्दै, कसले कति लाभांश दिदैछ ?

काठमाडौं । तीन कम्पनीको वार्षिक साधारण सभा भोलि (कात्तिक ४) गते शुक्रबार बस्दैछ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा, गुराँस लाइफ इन्स्योरेन्सको बाह्रौं वार्षिक साधारण सभा र सिटिजन्स बैंक इन्टरनेशनल बैंकको सोह्रौं वार्षिक साधारण सभा...


सानिमा बैंकको पीसीएएफसँग साझेदारी, वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना गर्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडले पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्य (पीसीएएफ)सँग साझेदारी गरेको छ । जस अनुसार बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्नेछ । पीसीएएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफुले प्रवाह...


तिहारको धनतेरस अवसर पारेर आजदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने

  काठमाडौं। हिन्दुहरुको चाड तिहारको धनतेरस अवसर पारेर आजदेखि राष्ट्र बैंकले सुन र चाँदीका सिक्का बिक्री गर्ने भएको छ । पर्याप्त मौज्दात रहेकाले माग अनुसार वर्षभर नै सुन र चाँदीको सिक्का बिक्री गर्दै आएको राष्ट्र बैंकले धनतेरसलाई नै लक्षित...


कामना सेवा विकास बैंकद्धारा विभिन्न क्षेत्रबाट असिस्टेन्टदेखि ब्रान्च म्यानेजर माग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ । बैंकले विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । बैंकले प्रदेश १, २, काठमाडौं क्षेत्र, नारायणगढ क्षेत्र, पोखरा क्षेत्र, बुटवल क्षेत्र र पश्चिम क्षेत्रका लागि केही संख्यामा...


लुम्बिनी विकास बैंकको ९० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । संस्थापक शेयरधनी सुजन बरालले आफ्नो नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरलले ४ हजार,...


आरएसडिसी लघुवित्तको खुद नाफामा उछाल, प्रतिशेयर आम्दानी बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गर्ने आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड पहिलो संस्था बनेको छ । वित्तीय विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०० प्रतिशतभन्दा बढी बढेको छ । चालु...


एभरेष्ट बैंकले मनायो आफ्नो स्थापनको २८ औं वार्षिकउत्सव, १० उत्कृष्ट कर्मचारीहरुलाई सम्मान

काठमाडौं । विशेष कार्यक्रमका बिच एभरेष्ट बैंकले आफ्नो २८ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा वृक्षारोपण तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो ।बैंकका २०० भन्दा बढी कर्मचारी तथा ग्राहकहरुका बिच मा सम्पन्न...


सिद्धार्थ बैंकको नयाँ शाखा न्यूरोड गेट, भैंसेपाटी र लुभूमा

काठमाडौं ।सिद्धार्थ बैंक लिमिटेडले २०७९ कार्तिक २ गते बुधवार काठमाडौं स्थित न्यूरोड गेटमा र ललितपुर स्थित भैंसेपाटी र लुभूमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले यस क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम...


लाभांश प्रस्ताव सहित रु रु जलविद्युत् परियोजनाको साधारणसभा कात्तिक ४ गते

काठमाडौं । लाभांश प्रस्ताव सहित रु रु जलविद्युत् परियोजनाको साधारणसभा कात्तिक ४ गते हुने भएको छ। सभा थापा गाउँ नयाँबानेश्वरमा अपराह्न १ बजे शुरू हुने जानकारी दिइएको छ । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत...


एनआईसी एशिया बैंकको संचालकमा लम्साल नियुक्त

काठमाडौं । एशिया बैंकले सञ्चालकमा केशवप्रसाद लम्साललाई नियुक्त गरेको छ । बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले समूहको शेयरधनीतर्फका सञ्चालक निकुञ्ज अग्रवालले दिएको राजीनामा स्वीकृत गरी बाँकी अवधिको लागि सर्वसाधारण समूहबाट लम्साललाई नियुक्त गरेको हो ।


राष्ट्रिय वाणिज्य बैंक ७७ वटा जिल्लामा पुगेर सेवा दिन सफल

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक देशको सातै प्रदेशको ७७ वटै जिल्ला सदरमुकाममा पुग्न सफल भएको छ । सर्लाही जिल्लाको मलंगवा नगपालिका वडा नम्बर ९ स्थित शाखा कार्यालयमा सोमबार कारोबार शुभारम्भ भएपछी ७७ जिल्लाका सबै सदरमुकाममा बैंकको सेवा पुगेको हो...


मिथिला लघुवित्तका संचालक शिव प्रसाद साहद्धारा राजिनामा

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक शिव प्रसाद साहले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिमा संस्थापक शेयरधनी समूह क को तर्फबाट प्रतिनिधित्व गर्दै आएका साहले संचालक पदबाट राजिनामा दिएका हुन् । संचालक पदबाट साहले राजिनामा दिएकोमा...


गणपति लघुवित्तका सिइओ किरण विष्टद्धारा राजिनामा, का.मु. सिइओको जिम्मेवारी विष्णु प्रसाद ढकाललाई

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण विष्टले राजिनामा दिएका छन् । विष्टले सिइओ पदबाट दिएको राजिनामा कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ । साथै सोही बैठकले अर्को व्यवस्था...


तिहारमा सांग्रिला बैंकको २७ शाखा कार्यालय संचालन रहने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले तिहारको समयमा केही सीमित शाखाहरुबाट बैकिङ्ग सेवा सुविधा प्रदान गर्ने भएको छ । बैंकले कात्तिक ७ गतेदेखि कात्तिक ११ गतेसम्म २७ वटा शाखा कार्यालयहरु संचालन रहने जनाएको छ । जसमा बैंकले न्यूरोड पोखरा,...


महालक्ष्मी विकास बैंकको लकर सुविधामा आकर्षक योजना, वार्षिक शुल्कमा शतप्रतिशत छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लकर सुविधामा आकर्षक योजना ल्याएको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको...


प्राइम बैंकको भोलि बिहान एटीएम र पीओएस सेवा अवरुद्ध हुने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको इलेक्ट्रोनिक पेमेन्ट सिस्टम अवरुद्ध हुने भएको छ । भोलि (बुधवार) को दिन बिहान १ः३० बजे देखि सोहि बिहान ५ः३० बजेसम्म बैंकको एटिएम र एमपोसबाट हुने कारोवार अवरुद्ध हुुने बैंकले जनाएको छ । उक्त...


चारवटा शाखा स्थानान्तरणका लागि घर भाडामा खोज्दै महालक्ष्मी विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले चारवटा शाखा कार्यालय स्थानान्तरणका लागि घर भाडामा लिने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै केही शाखा कार्यालयहरु स्थानान्तरणका लागि एक हजार देखि १२ सय वर्गफिट क्षेत्रफल सहितको घर।फ्ल्याट आवश्यक परेको बताएको...


मिथिला लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले २ हजार २५४ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो । लघुवित्तले सो शेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेको छ । यसर्थ उक्त...