साधना लघुवित्तको खुद नाफामा ११५ प्रतिशतको उछाल, अधिकांश सूचक सकारात्मक
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार संस्थाले खुद नाफामा उल्लेख्य प्रगती गरेको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले ७ करोड ५७ लाख ७४...
नाडेप लघुवित्तको अध्यक्षमा पिताम्बर प्रसाद आचार्य नियुक्त
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा पिताम्बर प्रसाद आचार्य नियुक्त भएका छन् । कम्पनीको माघ १४ गते सम्पन्न सातौं वार्षिक साधारण सभाबाट संचालक समितिको अध्यक्षमा आचार्य नियुक्त भएका हुन् । सो सभापश्चात् कम्पनीको संचालक समितिको १५८ औं...
२१ प्रतिशत लाभांश पारित गर्दै नाडेप लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आज (माघ १४ गते) धादिङको नौविसेस्थित नौविसे एग्रो रिसोर्ट भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर...
बैंक अफ काठमाण्डूको संस्थापक शेयर लिलामीमा
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २६ हजार ३५२ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयर प्रतिकित्ता न्यूनतम २१० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा...
राष्ट्र उत्थान लघुवित्तको खुद नाफामा छलाङ
काठमाडौ.। राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा खुद नाफामा छलाङ मारेको छ । कम्पनीले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमाससम्मको विवरणअनुसार संस्थाको खुद नाफा १४८ प्रतिशतले बृद्धि भएको हो । गत आवमा १...
नेशनल माइक्रोफाइनान्स लघुवित्तद्धारा बाह्य लेखापरीक्षक नियुक्त
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको माघ ६ गते धादिङ्ग जिल्लोको धादिङ्गबेसीमा सम्पन्न आठौं वार्षिक साधारण सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरको हो । कम्पनीले आव २०७८।०७९ को लागि...
खुद ब्याज आम्दानी बढेपनि स्वभिमान लघुवित्तको नाफा घट्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार संस्थाको खुद नाफामा गिरावट आएको छ । चालु आवको पुष मसान्तसम्ममा संस्थाले २ करोड १९ लाख २२ हजार...
साधना लघुवित्तद्धारा बोनस शेयर डिम्याट खातामा जम्मा
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीको कात्तिक १३ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । वार्षिक साधारण सभा...
वोमी लघुवित्तको खुद नाफामा उल्लेख्य प्रगती, अधिकांश सूचक सकारात्मक
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार संस्थाले खुद नाफामा छलाङ मारेको छ । चालु आवको पुष मसान्तसम्ममा लघुवित्तले ८ करोड ८७ लाख रुपैयाँ खुद...
जानकी फाइनान्सको साधारण सभा फागुन ७ गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । जानकी फाइनान्सले २५ औं वार्षिक साधारण सभा फागुन ७ गतेका लागि बोलाएको छ । फाइनान्सले होटल मानकी इन्टरनेशनल प्राली शिवचौक जनकपुरमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५...
माघ २१ देखि जाल्पा सामुदायिक लघुवित्तको आइपीओ निष्काशन हुने
काठमाडौं । लामो समयको अन्तरालपछि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । केही महिनायता नेपाल धितोपत्र बोर्ड (सेबोन)ंमा अध्यक्षबिहिन रहँदा धेरै कम्पनीहरुको आइपीओ प्रस्ताव पाइपलाईनमा रहेको थियो । कम्पनीले माघ २१ गतेदेखि...
अभियान लघुवित्तले ९ लाख ७५ हजार कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारी र क्यापिटलका...
विराटनगर एयरपोर्टका ट्याक्सीमा मेगा बैंकको क्यूआर कोडबाट भाडा भुक्तानी गर्न सकिने
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले ट्याक्सीहरुमा क्युआर कोडबाट भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । बैंकले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी गर्न सकिने सेवा सुरु गरेको हो । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय...
सेन्ट्रल फाइनान्सद्धारा चालु आवको लागि लेखापरीक्षक नियुक्त
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष ३० गते सम्पन्न २५औं वार्षिक साधारण सभाले आव २०७८।०७९ को लेखापरीक्षणको कार्य गर्न लेखापरीक्षक नियुक्त गरेको हो । कम्पनीले बाह्य लेखापरीक्षकमा मनिष अमात्य,...
आइपीओ निष्काशनको तयारीमा रहेको उपकार लघुवित्तको यस्तो छ वित्तीय अवस्था
काठमाडौं । साधारण शेयर (आइपीओ) निष्काशनको तयारीमा रहेको उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा १ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्मको आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार...
१ अर्ब ३८ करोड चुक्तापूँजी रहेको डिप्रोक्स लघुवित्तको खुद नाफा झण्डै साढे ३३ करोड
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले पुष मसान्तसम्ममा ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद...
संचालन नाफामा सुधार आएसँगै जानकी फाइनान्सको नाफा बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । जानकी फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । पुस मसान्तसम्मका कम्पनीले ३ करोड ५५ लाख ८९ हजार रुपैयाँ खुद...
मञ्जुश्री फाइनान्सको नगद लाभांश शेयरधनीको बैक खातामा
काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको ६ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको हो । पुस १४ गतेसम्म हितग्राही खातामा...
गुडविल फाइनान्सद्धारा शेयरधनीको बैंक खातामा नगद लाभाश जम्मा
काठमाडौं । गुडवील फाइनान्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकको पुस २९ गते सम्पन्न २७ औं वार्षिक साधारण सभाले पारित गरेको ३ दशमलव ९ प्रतिशत नगद लाभांश बैंक खातामा जम्मा गरेको हो । पुस...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको २ कम्पनीको करिब ७ लाख कित्ता शेयर लिलामीमा
काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको दुई कम्पनीको ६ लाख ९६ हजार ९०२ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । नागरिक लगानी कोषको ३ लाख ३१ हजार ९०२ कित्ता र आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता संस्थापक शेयर...



















