किस्ता नतिरेको आरोपमा फरवार्ड लघुवित्तका कर्मचारीद्वारा महिला कुटपिट
काठमाडौं । किस्ता नतिरेको भन्दै सुनसरीको देवागञ्जमा एक वृद्धा महिलामाथी कुटपिट भएको छ । देवागञ्ज गाउँपालिका–६ की फूलकुमारी मेहतालाई किस्ता नतिरेको भन्दै फरवार्ड लघुवित्त वित्तीय संस्थाका दुई कर्मचारीले शनिबार कुटपिट गरेका हुन् । फरवार्ड सामुदायिक लघुवित्तले पनि घटना घटेको...
महिला सहयात्रा लघुवित्तको मुनाफा ८५५% ले बढ्यो, अन्य सूचांक कस्तो ?
काठमाडौं । मकवानपुरको चित्लाङ केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको मुनाफा ८५५ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा महिला सहयात्रा लघुवित्तको खुद नाफा ८५४.९१% ले बढेर चार करोड ३९ लाख ४५ हजार...
राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकले ऋणपत्र जारी गर्न बोर्डबाट पायो अनुमति
काठमाडौं । धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ। बोर्डले राष्ट्रिय वाणिज्य बैंकलाई २ अर्ब ५० करोड रुपैयाँ बराबरको गर्न अनुमति दिएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल २५...
किन घट्यो महिला लघुवित्तको शेयर मूल्य ? ५४८३ पुगेको शेयर कसरी झर्यो ४५२७ मा ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आइतबार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ह्वात्तै घटेको छ । आइतबार पाँच हजार चार सय माथि पुगेको शेयर कारोबार बन्द हुँदासम्म घटेर चार हजार पाँच सय २७ रुपैयाँमा आइपुगेको छ । आइतबार सुरुमा...
महिला लघुवित्तको शेयर ‘होल्ड’ गर्नेले बिक्री गर्न थाले, थामिएला मूल्यबृद्धि ?
काठमाडौं । कुनै अन्यथा भएन भने महिला लघुवित्त वित्तीय संस्थाको शेयर आज ३५ औं दिन नेप्सेमा सर्किट लागेर मूल्य बृद्धि हुनेछ । सुरुदेखि लगातार मूल्यबृद्धि भइरहेको महिला लघुवित्त वित्तीय संस्थाको शेयर होल्ड गरेकाहरुले सानो अंश बिक्री गरेको पाइएको छ...
युनिक नेपाल लघुवित्तको एसजीएम मिति परिर्वतन
काठमाडौं । युनिक नेपाल लघुवित्तको विशेष साधारण सभा (एसजीएम)को मिति परिर्वतन भएको छ । यसअघि बैशाख २५ गतेका तोकेको सभा कारणवस जेठ ४ गते गर्ने लघुवित्तले जनाएको छ । उक्त सभा कम्पनीका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना कोभिडको...
एनएमबि बैंकले जेठ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने, ब्याजदर कति?
काठमाडौ । एनएमबि बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको जेठ २ गतेदेखि २ अर्ब बराबरको १० वर्षे अवधिको ऋणपत्र विक्री खुला गर्ने भएको छ।बैंकले ‘एनएमबि ऋणपत्र ८.५–२०८७÷८८’ नामको ऋणपत्र विक्री गर्न लागेको हो । प्रति ऋणपत्र १ हजार...
सबैको लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पौडेल नियुक्त
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत नियुक्ति गरेको छ ।संस्थाको बैशाख २४ गते बसेको संचालक समितिको ८६ औं बैठकको निर्णयअनुसार केशव कुमार पौडेललाई जेठ २ गतेदेखि लागू हुने गरी पुनः नियुक्ति गरेको हो । पौडेलको...
घलेम्दी हाईड्रोको बार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । घलेम्दी हाईड्रो लिमिटेडको सातौं वार्षिक साधारणसभा बिहीबार (आज) कम्पनीको केन्द्रिय कार्यलय बनस्थली काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न भएको वार्षिक साधारणसभामा स्वागत मन्तव्य कम्पनीका सञ्चालक नारायण बाबु अधिकारीले गरेका थिए...
एनएमबी बैंकद्वारा ११ जनालाई ६१ लाख रुपैयाँ बीमा दावी रकम भुक्तानी
काठमाडौं । एनएमबी बैंकले ११ जना सेवाग्राहीलाई बीमा बापतको रकम भुक्तानी गरेको छ । बैंकले आफ्ना खातावाललाई दिएको बीमा सुविधा अन्तर्गत दुर्घटनामा परेका तथा घातक रोग लागेका सेवाग्राहीहरुलाई कूल ६१ लाख तीन हजार ८४१ रुपैयाँ भुक्तानी गरेको बक्तव्यमार्फत जनाएको...
आइएमई पे बाटै मध्य भोटेकोशी जलविद्युतको आईपिओमा आवेदन दिन सकिने
काठमाडौं। ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ ।दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी...
जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन
काठमाडौं । नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्त शेयरमूल्य समायोजना भएको छ। लघुवित्तलले ४९ दशमलव ४० प्रतिशत बोनश शेयर वितरणको लागि बिहीबार बुकक्लोज गरेसँगै नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको छ। नेप्सेमा लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३...
कोभिड-१९ को दोस्रो लहरका कारण आर्थिक परिदृश्य चुनौतीपूर्ण : अर्थमन्त्री पौडेल
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड(१९ को दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताएका छन् ।समावेशी र दीगो आर्थिक पुनरुत्थानको मार्गमा महामारिको बहुपक्षीय प्रभावको कारण अवरोधको सामना गर्नु परेको छ दिएका छन् । दक्षिण एसियाली एसियाली...
महिला लघुवित्तको मुनाफा दोब्बरले बृद्धि, १० करोडको कम्पनीमा १९ करोडको जगेडा कोष
काठमाडौं । १० करोड रुपैयाँ चुक्ता पुँजि भएको महिला लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासिक वित्तीय विवरण हालै प्रकाशन भएको छ । हाल शेयर बजारमा ऐतिहासिक रेडर्क राख्दै ३४ दिनदेखि सकारात्मक सर्किट लागिरहेको महिला लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणले समेत...
छ वटा लघुवित्त संस्थालाई एनएफआरएस अनिवार्य, मुनाफा वितरण प्रभावित होला ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले थोक कर्जा प्रवाह गर्ने तथा निक्षेप संकलन गर्ने लघुवित्त कम्पनीहरुलाई आगामी चौथो त्रैमासदेखि एनएफआरएस वित्तीय प्रणाली अनुसारको हिसाब सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई चालु अािर्थक वर्षको चौथो त्रैमासिक वित्तीय...
स्वालम्बन लघुवित्त संस्थाको स्वतन्त्र संचालक नियुक्ति
काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । संस्थाको संचालक समितिको वैशाख २०७८/१/२० गते बसेको ३५८ औं बैठकले स्वतन्त्र संचालक पदमा काठमाडौं टोखा–११ मा बस्ने उमा जोशी बोहरालाई नियुक्ति गरेको हो । संस्थाले वैशाख २१...
इसेवा एकाउन्टमा बैंक खाता सिधै लिंक गर्न सकिने
काठमाडौं नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ‘इसेवा’ प्रयोगकर्ताले इसेवा एकाउन्टलाई सिधै बैंक खातामा लिंक गर्न सक्ने भएका छन् । यो सँगै आफुले चाहेको बैंक खातामा इसेवा खाता लिंक गरी अझ ढंगले इसेवा खातामा रकम लोड गर्न सकिनेछ...
नेप्सेद्धारा युनाईटेड फाइनान्सको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स)ले युनाईटेड फाइनान्सको सेयर कारोबार रोक्का गरेको छ । कम्पनीको सेयर कारोबार वैशाख १९ गतेबाट नेप्सेले रोक्का गरिदिएको हो । नेप्सेका अनुसार नबिल बैंक र युनाईटेड फाइनान्स कम्पनी लिमिटेडले प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धि समझदारी...
कोभिडका कारण वेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित
काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट नेपालमा पनि फैलिएपछि नेपाल सरकारबाट निषेधाज्ञा जारी गरिएकोले वेष्ट फाइनान्सको वार्षिक साधारणसभा स्थगित भएको छ । संस्थाको संचालक समितिको वैशाख १८ गते बसेको ५२१ औं बैठकको निर्णयअनुसार सरकारबाट निषेधाज्ञा जारी गरिएको अवस्था र...
नारायणी डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालक नियुक्ति
काठमाडौं । नारायाणी डेभलमेन्ट बैंकले स्वतन्त्र संचालक नियुक्ति गरेको छ । बैंकको २०७८/०१/१३ गते बसेको संचालक समितिको बैठकले बैंकको स्वतन्त्र संचालक पदमा ललितपुर महानगरपालिका वडा नं. १४ नखिपोट निवासी वलराम पौडेललाई ४ वर्ष अवधिका लागि नियुक्ति गरेको हो ।...

















