शेयर प्रिमियमबाट २८.४ प्रतिशत लाभांश दिने सिटिजन लाइफको निर्णय बीमा प्राधिकरणद्धारा खारेज
काठमाडौं । सिटिजन लाइफले शेयर प्रिमियमबाट २८.४ प्रतिशत बोनस र नगद लाभांश दिने निर्णय विवादमा परेको छ । नियामक नेपाल बीमा प्राधिकरणले प्रक्रिया नपुगेको भन्दै सो निर्णय खारेज गरिदिएको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले सिटिजन लाइफले चुक्ता...
अर्बौं राजस्व छली गर्ने २५ ठुला कम्पनीलाई कर तिर्न ताकेता, पाँच सिमेन्ट उद्योगदेखि इन्टरनेटसम्म
काठमाडौँ । अर्बौं राजस्व छली गर्ने २५ ठुला कम्पनीहरुलाई ठूला करदाता कार्यालयले १५ दिनभित्र कर तिर्न निर्देशन दिएको छ । करदाता कार्यालयले पाँच सिमेन्ट उद्योगसहित २५ ठुला कम्पनीलाई कर तिर्न ताकेता गरेको हो । उदयपुर सिमेन्ट उद्योग लिमिटेड, शुभश्री...
तेस्रो त्रैमासमा सन नेपाल लाइफको उल्लेख्य प्रगति, १० अर्बको कोष, मुनाफा ४९ करोड माथि
काठमाडौं । सन नेपाल लाइफले चालु आवको नौ महिनाको वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले उल्लेख्य प्रगति गर्दै मुनाफा र जीवन बीमा कोष दुवै बृद्धि गर्न सफल भएको छ । गत चैत्र...
जीवन बीमा पोलिसीबारे प्राधिकरण र कम्पनीबीच छलफल
काठमाडौं। नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको बीमा पोलिसीको बिषयमा छलफल गरेको छ। नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशकद्वय दिनेशलाल कर्ण र पुजन ढुङ्गेल उपस्थिती रहेको थियो । जीवन...
बिद्युत महसुल सम्बन्धी लाल आयोगले प्रतिवेदन बुझायो, २०७२ माघअघि र २०७५ वैशाखपछिको शुल्क छुट
काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको महसूलबारे उब्जिएको विवाद छानबिन गर्न सरकारले समिति गठन गरेको समितिले अध्ययन प्रतिवेदन सरकारलाई पेश गरेको छ। अध्ययन समितिले पाँच महिनापछि सरकालाई अध्ययन प्रतिवेदन सरकारलाई पेश गरेको अध्ययन समितिका अध्यक्ष पूर्व न्यायाधीश गिरीशचन्द्र लालले जानकारी...
शेयरबजारमा म्युचुअल फण्डको हिस्सा साढे ३० अर्ब, कुन फण्डको नाफा कति ?
काठमाडौँ । पुँजीबजार निरन्तर ओरालो लागेपछि सामूहिक लगानीका लागि स्थापना भएका म्युचअल फण्ड (सामूहिक कोष)को अवस्था पनि खराब देखिएको छ । हाल संचालनमा रहेका ४४ वटा म्युचुअल फण्डहरुले फागुनमा ६६ करोड ४६ लाख १२ हजार रुपैयाँ नाफा कमाएकोमा चैतमा...
अर्थमन्त्रालयले वेवास्ता गरेको नेप्सेको पुनर्संरचना गर्ने प्रस्ताव बजेटको एकल सुझावमा पेश
काठमाडौं । अर्थ मन्त्रालयले वेवास्ता गरेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से ) को पुनर्संरचना गर्ने प्रस्ताव बजेटको एकल सुझावमा पेश गरेको छ।नेप्सेले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नको लागि मन्त्रालयले ध्यान नदिएको बिषयमा केन्द्रित गर्न सुझाव पठाएको हो । नेप्सेको पुनर्संरचना...
प्रधानमन्त्री बन्न च्याँखे थाप्दै माधव नेपाल, भारतीय उक्साहटपछि थप हौसिँदै
काठमाडौं । प्रधानमन्त्री बन्न आजभन्दा २० वर्ष अघिदेखि च्याखे थाप्दै आएका नेकपा एमालेका भूतपूर्व महासचिव तथा अहिलेको नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पुनः भारतीय सहयोगमा प्रधानमन्त्री बन्न भन्दै च्याँखे थापेका छन् । २०६० साल जेठको दोस्रो साता तत्कालिन...
आगामी बर्षको नीति तथा कार्यक्रममा बीमाको क्षेत्रलाई समेट्न प्राधिकरणले कुन-कुन बिषयमा दियो सुझाव ?
काठमाडौं । आगामी आर्थिक बर्ष ०८१/०८२ को नीति तथा कार्यक्रममा समेट्न बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरण सुझाव अर्थमन्त्रालयमा पठाएको छ। बीमा प्राधिकरणले चालु आर्थिक बर्षका लागि ११ बुँदे सुझाव मन्त्रालयलाई बुझाएको हो । प्राधिकरणले गर्नुुपर्ने काम, सो...
९ महिनादेखि बीमा प्राधिकरणमा गैर कानुनी अध्यक्ष, मन्त्रिपरिषदको निर्णय अटेर गर्दै अर्थले दिएन अवकास पत्र
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष सुर्य प्रसाद सिलवालले विगत नौ महिनादेखि गैर कानुनी रुपमा पदमा बहाल रहि कार्य गरिरहेका छन् । २०८० साउन १५ गते नै उमेर हदका कारण अनिवार्य अवकासमा जानुपर्ने सिलवाल अझै पनि पदमा नै बहाल...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा शुल्क आर्जन र खुद नाफामा उल्लेख्य वृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको बीमा शुल्क आर्जन र खुद नाफामा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बीमा शुल्क आर्जन र...
१४ बीमा कम्पनीको साधारणसभा हुन अझै सकेन, अधिकांशले दिए लाभांश (सूचीसहित)
काठमाडौं ।बीमा कम्पनीहरूले प्राधिकरणले दिएको समयमा साधारणसभा गर्न नसक्नु पुरानै बिषय हो । बीमासम्बन्धी ऐनका अनुसार समयमा वार्षिक साधारणसभा (एजीएम) गरिसक्नुपर्ने व्यवस्था पालना गर्न नसक्नु बीमा कम्पनीहरुको बाध्यात्मक अवस्था रहेका छन् । प्राधिकरणले दिएको समयमा साधारणसभा गर्न नसक्ने बीमा...
स्वदेशी पुनर्बीमाको हिस्साको बिषयमा प्राधिकरणको निर्णयमा जीवन बीमा कम्पनीहरुमा अन्यौलता सिर्जना
काठमाडौं । नेपालको स्वदेशी पुनर्बीमा कम्पनीहरुमा बुझाउनुपर्ने प्रत्यक्ष हिस्सा सम्बन्धी थरी थरी पत्रको कारण जीवन बीमा कम्पनीहरु दोधारमा परेका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणको पुनर्बीमा कम्पनीहरुमा बुझाउनुपर्ने प्रत्यक्ष हिस्साको पटक पटक पठाइएको पत्रको कारण जीवन बीमा कम्पनीहरु...
इन्भेष्टमेन्ट मेगा र लक्ष्मी सनराइज बैंकसहित ६ बैंकलाई कारवाही
काठमााडौँ । नेपाल राष्ट्र बैंकले पाचँ बैंकलाई कारबाही गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार वाणिज्य बैंक र दुई विकास बैंक राष्ट्र बैंकलाई कारवाही गरेको हो । आर्थिक वर्ष २०८०/०८१ को तेस्रो त्रैमासमा चार वाणिज्य...
प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनीको २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौंको तिनकुनेस्थित कम्पनीको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्समा सम्पन्न भएको हो । सभामा चुक्ता पूँजी एक अर्ब ३७ करोड ६१ लाख २२ हजार २६० रुपैयाँको ४.७५...
आइपीओ जारी गर्न लागेको अर्घाखाँची सिमेन्टको आम्दानीमा पहिरो, एक वर्षमा साढे पाँच अर्बको व्यापार
काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको अर्घाखाँची सिमेन्टको व्यापारमा पहिरो गएको छ । सार्वसाधारणका लागि आइपीओ जारी गर्ने प्रक्रियामा रहेको कम्पनीको आम्दानी खुम्चिएको हो । सन् २०२३ मा कम्पनीको व्यापार २४.९४ प्रतिशतले घटेर ५ अर्ब ७७ करोड २०...
नेतृत्वले जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन
काठमाडौँ, २० वैशाख– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट निर्माण सम्बन्धमा पूर्वप्रशासक र अर्थ क्षेत्रका विज्ञसँग परामर्श गरेका छन् । मन्त्री पुनले बुधबार साँझ पूर्वअर्थसचिवहरु, नेपाल राष्ट्रबैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुसँग सुझाव लिएका हुन् । छलफलका...
बैंकिङ क्षेत्रमा बढ्दो तनावका कारण र व्यवस्थापनका उपाय
विषय प्रवेश ‘सोचे झै जिन्दगी रैनछ’ भने जस्तै जब मानिसको अपेक्षा र वास्तविकताबीच खाडल बढ्दै जान्छ तब तनाव उत्पन्न हुन्छ । तनाव व्यक्तिको शारीरिक र मानसिक अवस्थामा आउने नकारात्मक परिवर्तन हो, जुन प्रतिकूल वातावरणका कारण सिर्जना हुन्छ । तनाव...
अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन्, आर्थिक वृद्धिदर ४.५ प्रतिशत बढी पुग्छः अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको दाबी गरेका छन्। बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले यस्तो बताएका हुन् । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६...
४५ अर्बको शेयर पाइपलाइनमा, निष्कासन अनुमति दिन किन खुट्टा कमाउँदै छ बोर्ड ?
काठमाडौँ । पछिल्लो चार महिना यता कुनै पनि कम्पनीले आइपिओ निष्कासनको अनुमति पाएका छैनन् । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको कार्यकाल पुस २० गते बाहिरिए । उनी बोर्डबाट बाहिरिएसँगै कुनै पनि कम्पनीले शेयर निष्कासनको अनुमति पाउन सकेको...




















