एनआईसी एसिया बैंकद्धारा अर्जुन राज खनियालाई डेपुटी सिईओ बनाउने निर्णय
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड व्यवस्थापनले यसअघि सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका अर्जुन राज खनियालाई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) पदमा बढुवा गर्ने निर्णय गरेको छ । २०६१ सालदेखि नेपालको बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नु भएका खनियाले...
लगानी सम्मेलनको बहानामा गम्भीर राष्ट्रघात गर्दै सरकार, विमानस्थल विदेशीको जिम्मा लगाउने तयारी
काठमाडौं । आसन्न तेस्रो लगानी सम्मेलनका दौरान सरकारले गम्भीर राष्ट्रघात गर्न खोजेको छ । आगामी आइतबार र सोमबारलाई तय भएको तेस्रो लगानी सम्मेलनमा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका तीन ठूला हवाई अड्डा व्यवस्थापन सम्बन्धी परियोजना ‘सोकेस’ गर्ने तयारी गरेको...
‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ भव्यताका साथ सम्पन्न
‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ भव्यताको कार्यक्रम सम्पन्न भएको छ । बीमा प्राधिकरण र बीमा कम्पनीहरुद्धारा स्थापित कम्पनी इन्स्योरेन्स इन्च्यिूट अफ नेपालद्धारा आयोजना गरिएको हवाई बीमा क्षेत्र प्रवद्धनको लागि एक दिवसीय Avia Risk Mitigation: A Shared Responsibility Amongst Stakeholders बिषयक...
भौगोलिक अवस्था,चरा आतंक र घरेलु हवाई सेवाको कारण नेपाली हवाई क्षेत्र चुनौतीपूर्ण, ठूलो जोखिमभार बीमा कम्पनीमाथि
काठमाडौं । भौगोलिक अवस्था,चरा आतंक र घरेलु हवाई सेवाको कारण नेपाली हवाई बीमा थप चुनौतीपूर्ण रहेको युआईबी एभिएसनका कार्यकारी निर्देशक माइल्स ट्याफसले बताएका छन् ।विश्वभर नै हवाई बीमाको जोखिम रहेपनि नेपालमा हवाई क्षेत्रको अवस्थाको कारण रिक्स बढी रहेको इन्स्योरेन्स...
नेपालभित्र हवाई बीमाको व्यवसाय बढाउन शिखर इन्स्योरेन्सका सिईओ दिप प्रकाश पाण्डेको आग्रह
काठमाडौं । हाल हवाई बीमाको ९५ प्रतिशत पुनर्बीमाको हिस्सा बाहिर गईरहेको हुँदा यसको व्यवसाय बढाउन शिखर इन्स्योरेन्सका सिईओ दिप प्रकाश पाण्डेले सुझाव दिएका छन् । नेपाली बीमा कम्पनीहरुको जोखिम रक्षावरण गर्ने क्षमता कमजोर भएको हुँदा उच्चस्तरीय व्यवसायमा पर्ने हवाई...
राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको बैशाख १४ अर्थात आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो ।डा. शिव हरी श्रेष्ठले तत्कालीन बीमा...
अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन काठमाडौंमा सुरु,समस्या र अनुभव आदानप्रदान
इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन अाजबाट काठमाडौंमा सुरु भएको छ | ‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ अाज काठमाडौंको होटल सोल्टीमा भव्य उद्घाटन गरेर सुरु भएको हो | नेपाल वायुसेवा सञ्चालक संघ, अन्तर्राष्ट्रिय क्षेत्रका प्रख्यात...
अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन सुरु (फोटोफिचर)
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन आज विहानबाट काठमाडौंमा सुरु भएको छ । ‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ समिटको आज शुक्रबार विहान ८ः३० काठमाडौंको होटल सोल्टीमा भव्य उद्घाटन भएको हो । नेपाल वायुसेवा...
नन ट्यारिफका कारण जलविद्युत कम्पनीहरुले बीमा गर्नै नसक्ने अवस्था सिर्जना भयोः इप्पान अध्यक्ष कार्की
काठमाडौं । यतिबेला हिमालयन हाईड्रो एक्पो चलिरहेको छ । हिमालयन हाइड्रो एक्पोमा जलविद्युत, जलविद्युत प्रविधि र उर्जा सम्बन्धी विभिन्न स्टल राखिएका छन् । एक्पो चलिरहँदा हाइड्रो पावर क्षेत्रमा पेचिलो बनिरहेको बीमाबारे विभिन्न सवाल उठेका छन् । नेपाल बीमा प्राधिकरणले...
एनसेलको शेयर किनबेच अवैध, प्राधिकरणपछि राजस्व अनुसन्धान र राष्ट्र बैंकको डण्डा लाग्न बाँकी
काठमाडौं । शक्ति केन्द्रको सेटिङमा गैरकानूनी शेयर खरिदविक्रीलाई ढाकछोप गर्ने एनसेलको प्रयास विफल भएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलको शेयर स्वामित्व खरिदविक्री भएको ६ महिनापछि नियामक निकाय दूरसञ्चार प्राधिकरणले शेयर खरिदविक्री प्रक्रिया अवैध करार गरिदिएको छ ।...
निर्जीवन बीमा कम्पनीहरुको बीमा व्यवसायमा गिरावट
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनासम्ममा २९ अर्ब ९९ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको चैत महिनासम्मको वित्तिय विवरण अनुसार अधिकांश कम्पनीहरुले गत आर्थिक...
तेस्रो त्रैमास रिर्पोटः जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्बमाथि, कुनको कति ? (सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासमा १ खर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।जीवन बीमा कम्पनीहरुको तेस्रो त्रैमासको अवधिसम्ममा उक्त बीमाशुल्क आर्जन गर्न सफल भएको बीमा प्राधिकराणको तथ्यांकले देखाएको छ। यस त्रैमासको अवधिमा नेपाल...
लगानीकर्ताको पक्षमा अर्थमन्त्री पुनको पहल, ब्रोकर कमिशन घटाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले पुँजि बजार सम्बन्धी कारोबार हुने दोस्रो बजारमा कारोबार गर्दा लाग्ने कमिशन घटाउने सम्बन्धमा मन्त्रिपरिषदले आवश्यक निर्णय गरेको हो । हाल ब्रोकर कम्पनीहरुले लगानीकर्ताबाट लिँदै आएको...
अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन भोलिदेखि नेपालमा सुरु हुदै, विहान ८ः३० बजे सोल्टीमा भव्य उद्घाटन
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आयोजनामा एक दिने अन्तराष्ट्रिय हवाई बीमा सम्मेलन भोलि विहानबाट काठमाडौंमा सुरु हुँदैछ । ‘आईआईएन इन्स्योरेन्स समिट २०२४–एभिएशन’ समिटको भोलि शुक्रबार विहान विहान ८ः३० काठमाडौंको होटल सोल्टीमा भव्य उद्घाटन हुनेछ । नेपाल वायुसेवा सञ्चालक...
सह सचिव रितेश शाक्यमाथिको छानविन प्रभावित पार्न गंगा दाहालदेखि केपी ओलीसम्मको पावर, के गर्लान प्रेम राई ?
काठमाडौं । माफियाका एजेन्टहरुले ठूलो र प्रभावशाली व्यक्तिको नाम भजाएर सत्ता र शक्तिको दुरुपयोग गर्छन भन्ने उदाहरण हेर्न अन्त जानु पर्दैन हाल अख्तियारले छानविन गरिरहेको सेबोनका अध्यक्ष तथा अर्थ मन्त्रालय बजेट महाशाखाका प्रमुख तथा बजेट निर्माण समितिका उप संयोजक...
नेपाल पुनर्बीमाको ६३ करोडको शेयर शेयर हिमालयन लाइफले किन्यो, अनुमति दिने प्राधिरणका कर्मचारीमाथि होला त छानविन ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको २२ लाख कित्ता भन्दा बढि संस्थापक शेयर बुधबार खरिद बिक्री भएको छ । केही समयअघि उक्त शेयर बिक्री गर्न भन्दै आइएई ग्रुप सम्बद्ध कम्पनीहरुले नियामक नेपाल बीमा प्राधिकरणमा प्रक्रिया अघि बढाएका थिए । उक्त...
तरलताका कारण निर्जीवन बीमाको दावी भुक्तानी दिनै नसक्ने अवस्थामा पुगेको बीमक संघको घोषणा, गलत हल्ला नफैलाउन प्राधिकरणको आग्रह
काठमाडौं । नेपाल बीमक संघले नै आज एक बिज्ञप्ति निकाले निर्जीवन बीमा कम्पनीहरुसँग दावी भुक्तानी दिन नगद अभाव भएको जानकारी दिएपछि नियामक नेपाल बीमा प्राधिकरणले बिज्ञप्ति नै निकाले प्रेस बिज्ञप्ति फिर्ता लिन भन्नुपर्ने अवस्था सिर्जना भएको छ । निर्जीवन...
लोडसेटिङको मारमा स्टिल व्यवसायी, के ऊर्जाको विकासले स्टिलको बजार सुनौलो छ ?
काठमाडौँ । पूर्वाधार निर्माणको काम अघि बढ्न नसक्दा स्टिल डण्डीको माग घट्दो क्रममा रहेको छ । पछिल्लो समय निर्माण व्यवसायीहरूले समयमै बक्यौता रकम प्राप्त नहुँदा विकास निर्माणमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष असर स्टिल डण्डीमा परेको हो । २०७२ सालको भूकम्पपछिको...
मसानघाट समेत चौधरी ग्रुपको कब्जामा, सांसद विनोद चौधरी आफैंले मिचे दुई विघा जग्गा
काठमाडौं । कीर्ते तथा जालसाज गरेर अर्वपति व्यापारी विनोद चौधरीको सीजी ग्रुपले देशका थुप्रै ठाउँमा सरकारी एवं पर्ति जग्गा हडपेको भेटिएको छ । सीजीले सरकारी जग्गा हडपेका घटना श्रृंखलावद्ध बाहिरिन थालेका छन् । हालै बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा...
बीमा अभिकर्ता बन्दा अत्तालिएका बिजय सुनार अब निर्धक्क, बीमितको घर आँगनमा पुगेर बीमा व्यवसाय फैलाउँदै
काठमाडौं । चितवनका बिजय सुनारलाई बीमा अभिकर्ता बन्ने बेला निकै अत्यास लागेको थियो । सुरुमा ५१ जनालाई प्रस्ताव राख्दा बल्ल एक जनाले बीमा गर्न तयार भएका थिए । सुरुवाती चरणमा निकै अप्ठेरो महसुस गरेका सुनारले अहिले रिलायबल नेपाल लाइफमा...




















